ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Tue, Jul 28, 2026
१२ साउन, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
बैंक/बीमा
डेपुटी गभर्नर श्रेष्ठमाथि छानबिन गर्न समिति गठन
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठका विषयमा उत्पन्न विवादमाथि छानविन गर्न नेपाल राष्ट्र बैंकले समिति गठन गरेको छ
१८ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
३४ प्रतिशत लाभांश दिने नविल बैंकको प्रस्ताव
यस्तो लाभांशमध्ये २२ प्रतिशत नगद लाभांश छ । अर्थात् एक कित्ता शेयर हुनेले २२ रुपैयाँ नगद पाउनेछन् । यस्तै, १२ प्रतिशत बोनस शेयर दिने भनिएको छ । यो भनेको १ सय कित्ता शेयर हुनेले १२ कित्ता शेयर पाउने भनेको हो
१७ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बीमा चेतना बढाउन सीमाक्षेत्रमा लघु बीमा कार्यक्रम लगिँदै
विदेशी बीमा कम्पनीसँग बीमा गराउनु गैरकानुनी कार्य हो, यसले पुँजी पलायनमा पनि भूमिका खेलेको हुन्छ, यस्तै बीमितले दाबी भुक्तानी लिनुपर्याे भने पनि विभिन्न प्रकारका समस्या भोग्नुपर्ने हुन्छ
१७ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गरिमा विकास बैंकले दिने भो १७ प्रतिशत लाभांश
उक्त प्रस्ताव बैंकको १३औं साधारणसभा तथा नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात् मात्र वितरण गरिने बैंकले जनाएको छ
१७ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अब मेगा बैंकको आफ्नै लर्निङ एण्ड डेभलपमेन्ट सेन्टर
उक्त सेन्टरकाे बैंकका अध्यक्ष भोजबहादुर शाहले ज्ञानेश्वरस्थित कार्यालयपरिसरमा बिहीबार उद्घाटन गरेका हुन्
१५ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एडिबीद्धारा २२ अर्ब ऋण स्वीकृत, पोखरा–मुग्लिन सडक अब ४ लेनको
मुग्लिनदेखि पोखरासम्मको ८१ किलोमिटर सडक विस्तारका लागि एसियाली विकास बैंकले २२ अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको छ । उक्त सडक खण्ड फराकिलो बनाउन र मर्मतका लागी ऋण स्वीकृत गरेको बैँकले जानकारी गराएको छ
१४ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बैंकका एटीएम कतिबेला खुल्छन् सीईओ’साब् ?
ट्राफिक जाम एकदमै थियो, सूर्यविनाकबाट अनामनगर पुग्न नै एक घण्टा लाग्यो, नयाँठिमी फर्कन फेरि एक घण्टा, मेरो कारणले हाम्रो परिवारले साइतमा टीका लगाउनै पाएन
१३ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सेलपे सेवाले सुरू गर्याे स्टल एक्टिभेसन कार्यक्रम
कम्पनीका अनुसार एक्टिभेसनको मूल उद्देश्य ग्राहकहरूसँग अन्तरक्रिया बढाउनु र सेलपे एपबारे यसको प्रयोग र फाइदाहरूको बारेमा जानकारी गराउनु हो
८ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गगन थापाले भनेः केन्द्रीय बैंकको स्वायत्तताका लागि एक हौं
थापाले दुई तिहाइ बहुमत भएर पनि वर्तमान सरकारले मुलुकको अर्थतन्त्रलाई गतिशील तुल्याउन नसकेको टिप्पणी गरे । सरकारको खर्च, राजस्व संकलन, वैदेशिक लगानीलगायतका आर्थिक सूचकहरू हेर्दा उत्साहित हुने अवस्था नरहेको उनको टिप्पणी छ ।
६ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्णालीका ६ विद्यार्थीलाई देवः विकास बैंकको छात्रवृत्ति
कर्णालीका सामुदायिक विद्यालयबाट एसईई पास गरेर काठमाडौंमा अध्ययनरत विद्यार्थीलाई उक्त छात्रवृत्ति प्रदान गरिएको छ
६ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
माछापुच्छ्रे बैंककाे मुख्य प्रायोजनमा ‘कर्पोरेट सुपर सिक्सेस’ हुँदै
माछापुच्छ्रे बैंक लि. को मुख्य प्रायोजनमा कर्पोरेट सुपर सिक्सेस आयोजना हुने भएको छ । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा माछापुच्छ्रे बैंक र एसएस इभेन्ट म्यानेजमेन्ट कम्पनीबीच प्रतियोगिताको छैटाैं संस्करण प्रायोजनको सम्झौता भएको हो ।
५ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सन नेपाल लाइफले गर्याे मृत्यु दाबी भुक्तानी
बीमित स्व. मण्डलले बीमालेख नम्बर २०१००००००७६७ अन्तर्गत बीमाङ्क १० लाख रुपैयाँबराबरको जीवन बीमा गराएका थिए
५ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्णालीकाे एक स्थानीय तहमा अझै बैंक पुगेनन्
अब यो आर्थिक वर्षभित्रमा यस प्रदेशका सबै स्थानीय तहमा बैंकका शाखा पुगिसक्ने नेपाल राष्ट्र बैंकको भनाइ छ
३० असोज, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एक करोड नेपालीसँग बैंकमा दुईटा खाता
शाखा विस्तारसँगै यी संस्थाहरुमा निक्षेप र कर्जा खाताको संख्या उल्लेख्य बढ्दै गएको छ । २०७६ असार मसान्तमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुमा गरी १४ लाख ४० हजार कर्जा खाता रहेको छ । २०७५ असार मसान्तमा यस्तो संख्या १३ लाख १ हजार थियो
२९ असोज, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
व्यवसाय वा कृषि गर्ने हो ? धितो चाहिँदैन, सवा २ प्रतिशत ब्याजमै पाइन्छ ऋण
अझ महिला उद्यमशील कर्जा लिने हो भने ब्याज अझ कम पर्छ । सरकारले यो शीर्षकमा ६ प्रतिशत ब्याज अनुदान दिन्छ । त्यसो हुँदा ऋण लिने व्यक्तिले २.२३ प्रतिशत ब्याज मात्रै तिर्नुपर्ने हुन्छ
२७ असोज, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
माछापुच्छ्रे बैंकको १६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित
सभाले चुक्तापुँजीको ११ प्रतिशत नगद र ५ प्रतिशत बोनस लाभांश (बोनस एवं नगद लाभांशमा लाग्ने कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरिएको जानकारी दिएको छ
२७ असोज, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१४ बैंकको लाभांशः ग्लोबलको प्रतिफल करिब ९ रुपैयाँ, एनआईसीको ५ रुपैयाँभन्दा कम
बैंकहरूले सार्वजनिक गरेको तथ्यांकअनुसार ग्लोबल आईएमई बैंकले २५.५ प्रतिशत लाभांश घोषणा गरेको छ । यस्तो लाभांश प्रतिफलका हिसाबले पनि सबैभन्दा बढी हो । ग्लोबलको सेयर मूल्य प्रतिकित्ता २९५ रुपैयाँमा कारोबार बन्द भएको थियो ।
२७ असोज, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वार्षिकोत्सवको अवसरमा माछापुच्छ्रे बैंकले दियाे १९ वटै विशेष सुविधा
बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले केक काटेका हुन् ।
१७ असोज, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१३औं निर्जीवन बीमा कम्पनी प्रुडेन्सियलको समग्र विश्लेषण
६ असार, २०५९ सालमा स्थापना भएको प्रुडेन्सियल इन्स्योरेन्स निजी क्षेत्रबाट स्थापित १३ औं निर्जीवन बीमा कम्पनी हो । कम्पनीले गत आवको चौथो त्रैमाशमा १३ करोड १७ लाख नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको भन्दा १७ प्रतिशतले कम हो ।
१६ असोज, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
117
118
119
120
Next
सर्च गर्नुहोस्