ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Tue, Jul 28, 2026
१२ साउन, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
बैंक/बीमा
मासिक ५ सय जम्मा गर्दा सबै नेपालीले पेन्सन पाउने
यस्तो योजनामा सहभागी भई २ वर्षसम्म नियमित बचत गरेपछि बचतकर्तालाई जम्मा रकमको ८० प्रतिशतसम्म सहभागी सापटी उपलब्ध गराइने कोषको भनाइ छ । यस्तै, २ वर्षसम्म बचत गर्ने बचतकर्ताहरुलाई धितोमा आधारित आवास, सरल एवं शिक्षा कर्जा जस्ता कोषले प्रवाह गर्ने कर्जा सुविधाहरु उपलब्ध गराइनेछ
३ असोज, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कान्छो बैंक सिभिलको मूल्य बढ्न थालेको हो ? (समग्र विश्लेषण)
५ वर्षमा औषत करीब ७.६१ प्रतिशतको लाभांश बाडेको सिभिलले गत आवमा नाफा पछि ६.९५ प्रतिशत लाभांश बाड्न सक्ने देखिन्छ । बैंकले नाफाको आधारमा लगानीकर्तालाई ५५ करोड ६९ लाख रुपैयाँ वितरण गर्न सक्ने उल्लेख गरेको छ
३ असोज, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बीमक संघको आचारसंहिताः कर्मचारीलाई संविधान विपरीत अंकुश
कुनै पनि कम्पनीमा कार्यरत कर्मचारीलाई अर्काे कम्पनीमा नियुक्ति दिंदा अनिवार्य रुपमा निजको पहिलो कम्पनीबाट राजीजनामा स्वीकृत भएको पत्र लिई मात्र नियुक्ति दिनुपर्नेछ, अधिकृतस्तर वा सोभन्दा माथि अधिल्लो बीमकले बर बुझारत भएको १ महिनापछि मात्र नियुक्ति दिन पाइने
२ असोज, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्णाली प्रदेशले १७ लाख ७० हजार जनताको सामूहिक बीमा गरिदियो
कर्णाली प्रदेश भीर पाखा धेरै भएको प्रदेश हो, भीरबाट खसेर बर्सेनि धेरै मानिसको ज्यान जाने गरेको छ, आगलागी, चट्याङ, बाढी पहिरोजस्ता बिपत्त्तिको जोखिम बहन गर्न सामूहिक बीमा कार्यक्रम सुरू गरिएको हो
२ असोज, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
माछापुच्छ्रे बैंकको १९औं वार्षिकोत्सवमा १९ प्रकारकै छुट दिने घोषणा
बैंकले ती सुविधाहरूबाट भरपूर फाइदा उठाउन आफ्ना सम्पूर्ण सेवाग्राहीहरूलाई आग्रहसमेत गरेको छ ।
२ असोज, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एफबीआईले पत्ता लगाएको बैंकिङ फ्रडको अर्काे नमुना, नेपाल कति सुरक्षित छ ?
सूचना प्रविधिको प्रयोगबाट हुने बैंकिङ ठगीले नेपाल मात्रै होइन, विश्वको शक्तिशाली देश अमेरिकालाई पनि पिरोलेको छ । नयाँ प्रकारको सो बैंकिङ फ्रडमा संलग्न भनिएका अभियुक्तलाई पक्राउ पनि गरिएको छ ।
३१ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एनसीसी बैंकको एक्सटेन्सन काउण्टर मलंगवामा
मलंगवास्थित भूमि सुधार तथा मालपोत कार्यालयको प्रांगणमा एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याइएको हो ।
२९ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
किन आयो निरौलाको मोबाइलमा २ हजार कल ?
‘मेरो आफन्त फलानो अस्पतालमा सिकिस्त बिरामी अवस्थामा हुनुहुन्छ, डाक्टरले औषधि किनेर ल्याउनू भनेका छन्, पैसा भएन, के गर्नु सर ? लौन ! केही गरिदिनु पर्याे ’
२८ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मनिग्रामले दियो विजयीलाई पुरस्कार, योजना दशैं–तिहारसम्म
मे महिनादेखि जुलाईसम्म सञ्चालन गरिएको उक्त कार्यक्रम अन्र्तगत मनिग्रामका ग्राहकहरुलाई उनीहरुका कारोबार रकम हरेक हप्ता दोब्बर पार्ने अवसर प्रदान गरिएको थियो । यसका साथै मनिग्रामले २०७६ सालको दशैं–तिहारको उपलक्षमा नयाँ विशेष प्रवद्र्धन योजना घोषणा गरेको छ ।
२७ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बैंकमा राखेको पैसा अब वर्षाैंसम्म सुरक्षित, बाफियामा यस्ताे छ नयाँ व्यवस्था
बाफिया संशाेधन विधेयकमा बैंक वा वित्तीय संस्थाको उच्च व्यवस्थापनमा राष्ट्र बैंकको प्रत्यक्ष संलग्नताको परिकल्पना गरिएको छ । विधेयकमा बैंक वा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्न र पदबाट हटाउन राष्ट्र बैंकको सहमति चाहिने भन्ने व्यवस्था प्रस्ताव गरिएको छ
२७ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लघुवित्तले सर्वसाधारणलाई १५ प्रतिशत सेयर दिए हुने
सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संसोधन गर्न प्रतिनिधिसभामा पेश गरेको विधेयकमा यस्तो व्यवस्था छ । अहिले कार्यान्वयनमा रहेको बाफियाको दफा ९ मा बैंक तथा वित्तीय संस्थाले चुक्ता पुँजीको ३० प्रतिशत सेयर सर्वसाधारणलाई दिनै पर्ने भन्ने व्यवस्था थियो
२६ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रभु बैंकले कोरिया र भारतमा रहेका २१ हजार नेपालीको खाता खोल्ने
प्रभु बैंकले दक्षिण कोरिया र भारतमा रहेका करिब २१ हजार नेपालीको खाता खोल्ने भएको छ । यसका लागि बैंकले युकेएड सक्षमसँग सहकार्य गरेको छ
२६ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सेञ्चुरी कमर्सियल बैंक आरटीजीएस प्रणालीमा
सम्झौतासँगै अबदेखि सेञ्चुरी बैंकका ग्राहकले आवश्यकताअनुसार एउटा बैंकबाट अर्को बैंकमा भुक्तानी कारोबार फर्छ्याेट गर्न सक्छन्
२६ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल क्रेडिट एण्ड कमर्स बैंककाे साधारण सभा सम्पन्न
नेपाल क्रेडिट एण्ड कमर्स बैंकले १५ दशलमव ८९ प्रतिशत बोनस सेयर र सो बोनस सेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि ० दशमलव ८३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसहित सबै प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ
२६ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल लाइफ इन्स्योरेन्सको ब्रान्च म्यानेजर्स कन्फरेन्स सम्पन्न
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा ‘ब्रान्च म्यानेजर्स कन्फरेन्स एण्ड एजेन्सी फ्यालिसिटेशन प्रोग्राम २०७६’ सम्पन्न गरेको छ
२५ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ज्योति विकास बैंकको नयाँ शाखा सिनामंगलमा
ज्योति विकास बैंकले आफ्नो नयाँ शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्राङ्गणमा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौं महानगरपालिका– ९, सिनामंगलमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको हो
२४ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सिभिल बैंकको ‘एन्यूटी डिपोजिट निक्षेप’ योजना
बैंकले हाल नेपालमा चलनचल्तीमा रहेका वचत खाता र मुद्दती खाताको सम्मिश्रण गरी नयाँ प्रकारको निक्षेप योजना आफ्ना सेवाग्राहीसामु ल्याएको अधिकारीले बताए
२३ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
धुर्मुस सुन्तली फाउण्डेसनलाई मुक्तिनाथ विकास बैंकको ५ लाख सहयोग
मुक्तिनाथ विकास बैंकले धुर्मुस सुन्तली फाउण्डेसनलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले फाउण्डेसनको बहुप्रतिष्ठित योजना गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि उक्त सहयोग गरेको बताएको छ
२३ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुदूरपश्चिममा प्रभावकारी बन्दै स्वास्थ्य बीमा
प्रदेशका ७ जिल्ला कैलाली, कञ्चनपुर, दार्चुला, बैतडी, बझाङ, बाजुरा र अछाममा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनेको स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिम प्रदेश संयोजक जनक साउदले जानकारी दिए
२३ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
119
120
121
122
Next
सर्च गर्नुहोस्