ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Tue, Jul 28, 2026
१२ साउन, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
बैंक/बीमा
‘नेपाल लाइफ सदावहार जीवन बिमा योजना’ सार्वजनिक
सदावहार जीवन बिमा योजनाअन्तर्गत प्रत्येक वर्ष बिमाङ्कको ५ प्रतिशतका दरले हुन आउने रकम बिमा लेखको वार्षिकोत्सवमा भुक्तानी हुनेछ ।
२७ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लोकसेवालाई सर्वोच्चको आदेशः राष्ट्र बैंक विनियमावलीमा हस्तक्षेप नगर्नू
राष्ट्र बैंक सञ्चालक समितिले आँट गर्ने हो भने नयाँ विनियमावली आएपछि ३० वर्षे सेवा अवधिको कारण घर पठाइएका कर्मचारीलाई फिर्ता बोलाएर काम लगाउन सक्छ
२३ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मेगा बैंक र लिडरसिप एकेडेमीबीच सम्झौता
मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेली र लिडरसिप एकेडेमी नेपालका तर्फबाट संस्थापक एवं सीटीओ अरुण जोशीले एक कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर गरे
२२ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हजार, पाँच सय र सय दरका सक्कली नोट कसरी चिन्ने ?
नेपाल राष्ट्र बैंकले हजार, पाँच सय र सय दरका सक्कली नोट पहिचान गर्ने उपाय सिकाएको छ ।
२२ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बल्खुमा प्रभु बैंकको नयाँ शाखा
प्रभु बैंकले काठमाडौको बल्खुमा नयाँ शाखा स्थापना गरेको छ । शाखा आजैबाट संचालनमा आएको बैंकले जनाएको छ
२१ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ मा विस्तार हुँदै कामना सेवा विकास बैंक
कामना सेवा विकास बैंकले प्रदेश १ मा नयाँ शाखाहरु विस्तार गरेको छ । बैंकले मोरङका धरानरोड र विराटनगर तथा सुनसरीको इटहरी चोकमा एकै दिन शाखा सञ्चालनमा ल्याएको छ ।
२० जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भरतपुरको मिलन चोकमा गरिमा विकास बैंक
चितवनको भरतपुरमा गरिमा विकास बैंकका शाखा खुलेको छ । भरतपुर–२६ स्थित मिलनचोक शाखा कार्यालयको उद्घाटन सो वडाका वडाध्यक्ष ज्ञानप्रसाद खनाल र बैंकका अध्यक्ष चन्द्रकान्त बरालले संयुक्तरुपमा गरे ।
२० जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बिग मर्जरलाई अघि बढाउने सरकारको घोषणा
सरकारले बिग मर्जरको कार्यक्रमलाई अघि बढाउने घोषणा गरेको छ । संघीय संसदको संयुक्त बैठकमा बजेट घोषणा गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले ठूला बैंकलाई मर्जरमा जान प्रोत्साहन गरिने बताएका हुन्
१६ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुनचाँदी पनि पैसा जस्तै गरी बैंकमा राख्न पाइने
‘नेपाली नागरिकसँग भएको बहुमूल्य धातुहरु सुनचाँदीलाई पनि रकम जस्तै गरी बैंक तथा वित्तीय संस्थामा निक्षेपका रुपमा राख्न सक्ने व्यवस्था मिलाइनेछ,’ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले भने ।
१६ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अब बिमामा पनि मर्जर नीति
सरकारले बिमा कम्पनीहरुलाई पनि मर्जरमा लैजाने भएको छ । बिमा क्षेत्रको स्तरवृद्धिका लागि यसो गरिएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।
१६ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वास्थ्य बिमा कार्यक्रमलाई ६ अर्ब
सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि स्वास्थ्य बिमा कार्यक्रमलाई ६ अर्ब रुपैयाँ विनियोजन गरेको छ । चालू आर्थिक वर्ष ०७५\७६ मा पनि यो कार्यक्रमका लागि ६ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
१६ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मेगा बैंक र युनाइटेड इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता
मेगा बैंक नेपाल लिमिटेड र युनाइटेड इन्स्योरेन्स लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ
१४ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बैंकले १० प्रतिशतभन्दा बढी कल डिपोजिट लिन नपाउने
नयाँ व्यवस्था अनुसार बाणिज्य बैंकहरुले कुल निक्षेपको १० प्रतिशतसम्म कल डिपोजिट लिन पाउने छन् । यस्तै विकास बैंक र फाइनान्स कम्पनीहरुले १५ प्रतिशतसम्म मात्रै कल डिपोजिट लिन पाउने छन् ।
१० जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बैंकको स्किमः व्यवसाय गर्नेलाई बिनाधितो ३ लाख ऋण
ऋण लिएर व्यवसाय गर्ने सोच भएका व्यक्तिले गरिमा विकास बैंकको शाखामा आउँदा आफ्नो नागरिकता बोकेर आए हुन्छ । नागरिकताको फोटोकपी पनि बैंकले नै गरिदिन्छ । आफैंले फोटोकपी पनि ल्याए झन् उचित हुन्छ ।
९ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकारी ठेक्कामा वाणिज्य बैंकको जमानत एकाधिकार तोडियो
सरकारले गत ३० वैशाखमा राजपत्रमा सूचना प्रकाशित गरी वाणिज्य बैंक वा वित्तीय संस्थाले जारी गरेको जमानत हुनुपर्ने व्यवस्था गरेको छ । यस्तो व्यवस्थासँगै विकास बैंक र फाइनान्स कम्पनीलाई बैंक जमानत दिने बाटो खुलेको हो ।
९ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मुक्तिनाथ विकास बैंकले बनायो हरित गार्डेन
मुक्तिनाथ विकास बैंकले काठमाडौंको कमलपोखरीमा चौरमा हरित गार्डेन बनाएको छ । बैंकले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काठमाडौं–१, महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमल पोखरी अगाडि सडक पेटीबाहेकको खाली चौरमा वातारण मैत्री हरित गार्डेन बनाएको हो ।
७ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सिद्धार्थ बैंकको शाखा सूर्यविनायकमा
सिद्धार्थ बैंकले भक्तपुरको सूर्यविनायकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । त्यस क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा पुर्याउने उद्देश्यले शाखा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।
७ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दिवंगत सेनाका परिवारलाई मेगा बैंकले दियो बिमाबापत ५ लाख रुपैयाँ
ताप्लेजुङमा हवाई दुर्घटनामा परी निधन भएका नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरेका परिवारलाई मेगा बैंकले बिमाबापत पाँच लाख रुपैयाँ प्रदान गरेको छ । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेलीले नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल प्रकाश थापाको उपस्थितिमा स्वर्गीय घिमिरे पत्नी शिलु विष्टलाई पाँच लाख रुपैयाँको चेक हस्तारन्तरण गरेकी हुन् ।
६ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्राइमसँग भाँडिएको ओम एनएमबीसँग मर्जरमा
यसअघि ओम डेभलपमेन्ट बैंक र प्राइम बैंकबीच मर्जर हुने सहमति भएको थियो । प्राइमले ओमलाई प्रतिकित्ता ८२ रुपैयाँमा मर्जर गर्ने सहमति गरेको थियो । तर, एनएमबीले ओमलाई प्रतिकित्ता ७५ रुपैयाँमा मर्ज गर्ने समझदारी भएको हो
३ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
125
126
127
128
Next
सर्च गर्नुहोस्