ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Tue, Jul 28, 2026
१२ साउन, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
बैंक/बीमा
बैंकबाट तीन महिनामा हराएकै हो साढे २४ अर्ब ? कहाँ गयो पैसा ?
पुस मसान्तको जस्तै बैंकहरुले निक्षेप देखाएको भए चैत मसान्तमा उनीहरुसँग २७ खर्ब ३९ अर्ब २६ करोड रुपैयाँ निक्षेप रहेको देखिन्थ्यो । तर, यसमध्ये बैंकहरुसँग १ खर्ब ८ अर्ब ३४ करोड रुपैयाँ अर्काे बैंक तथा वित्तीय संस्थाको निक्षेप भएकोले बैंकहरुले सो रकम घटाएर २६ खर्ब ३० अर्ब ९२ करोड रुपैयाँ मात्रै देखाएका हुन् ।
२ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तीन महिनामा बैंकको निक्षेपः मेगा ३ स्थानमाथि चढ्यो, प्राइम ५ स्थान तल
यो त्रैमासमा पनि राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा धेरै निक्षेप संकलन गरेर पहिलो स्थानमै छ । यस्तै, एनआईसी एसिया बैंक दोस्रो, नबिल तेस्रो, नेपाल इन्भेस्टमेन्ट चौथो, एभरेस्ट पाँचौं, ग्लोबल आईएमई छैटौं र कृषि विकास बैंक सातौं स्थानमा नै छन् ।
२ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मासिक १६ हजार कमाइ छ ? अब हुनेछ आफ्नै घर
बैंकले दिएको जानकारीअनुसार निजी, सरकारी जस्तोसुकै क्षेत्रका जागिरले पनि यो योजनाअनुसार ऋण पाउनेछन् । तर, यस्ता कर्मचारी स्थायी जागिरे हुनुपर्ने सर्त बैंकको छ
१ जेठ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कमल ज्ञवाली भन्छन्ः यी हुन् मलाई फसाउने
बृन्दावन बस्दादेखि पाल्न थालेको टुप्पी उनले अझै जोगाएरै राखेका छन् । अध्यात्ममा लागेको बताउने ज्ञवालीको मोटो र लामो टुप्पी छ ।
३१ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यस्ताे छ उन्नति र समिट लघुवित्तको वित्तीय स्थिति
रुपन्देहीको उन्नति र झापाको समिट लघुवित्तले चैतसम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
३० वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल इन्भेस्टमेन्ट बैंक : चरमबिन्दुमा पुगेकै हो त ?
खराब कर्जा ३.०४ प्रतिशत, कोषको लागत ६.४८ प्रतिशत, कर्जा निक्षेप अनुपात ७६ प्रतिशत, आधार दर ८.५४ प्रतिशत, ब्याज अन्तर ४.२४ प्रतिशत र प्रतिसेयर आम्दानी २७ रुपैयाँ १७ पैसा (वार्षिकीकरण गरिएको), प्रतिसेयर नेटवर्थ १ सय ९९ रुपैयाँ २० पैसा छ ।
३० वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाँकेको खजुरामा सिद्धार्थ बैंक
आइतबार खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले नयाँ शाखाको उद्घाटन गरेका हुन् ।
३० वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वित्तीय साक्षरता लिएर गाउँगाउँमा सेञ्चुरी बैंक
काभ्रेको पनौती नगरपालिका र बेथानचोक गाउँपालिकामा शनिबार बैंकको कर्जाका प्रकार, लिने प्रक्रिया, बैंक खाता र खोल्ने प्रक्रिया, बैंकमा कारोबार गर्दाका फाइदालगायतका विषयमा कार्यक्रम सञ्चालन गरिएको छ
३० वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सिभिल बैंकको अध्यक्षमा तामाङ
२७ वैशाखमै भएको बैंकको सातौं र आठौं वार्षिक साधारणसभाले तामाङसहित ६ जनालाई सञ्चालकमा नियुक्त गरेको थियो ।
२९ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाँसगढीमा सिद्धार्थ बैंकको शाखा
बर्दियाको बाँसगढीमा सिद्धार्थ बैंकले शाखा खोलेको छ । बाँसगढी शाखाको उद्घाटन बाँसगढी नगरपालिकाका उपमेय सुष्मा चौधरीले गरिन्
२८ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हिमालयन बैंक : सञ्चालन र कर्मचारी खर्च घट्यो, नाफा बढ्यो
हिमालयन बैंकले चैत मसान्तसम्ममा १ खर्ब ८ करोड रुपैयाँ निक्षेप संकलन गरेर ९३ अर्ब ७७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ
२८ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्राइम बैंक : निक्षेप घटे पनि लगानी र नाफा बढ्यो
कम ब्याज अन्तरमा पनि नाफाको अंक उल्लेख्य देखिन्छ । बैंकले १६ प्रतिशत पुँजी बढाउन केन्द्रीय बैंकबाट स्वीकृति पाएको छ । १६ प्रतिशत पुँजी वृद्धिपछि बैंकको प्रतिसेयर आम्दानी करिब २१ रुपैयाँ कायम हुनेछ ।
२८ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
क्रेडिट एन्ड कमर्स बैंक: व्यवसाय सामान्य बृद्धि
विवादास्पद नेपाल क्रेडिट एन्ड कमर्स बैंकले चैत मसान्तसम्ममा ६१ अर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन गरेर ५६ अर्ब ८० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । निक्षेप र कर्जा क्रमशः ७ र १० प्रतिशत बढेको छ
२८ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यस्ताे छ कृषि विकास बैंककाे वित्तीय स्थिति
कृषि विकास बैंकले चैत मसान्तसम्ममा १ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । निक्षेप र कर्जा क्रमशः ८ र ९ प्रतिशत बढेको छ ।
२८ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तीन लघुवित्तको चैतसम्मको स्थिति
महिला सहयात्रा, आरम्भ र मिथिला लघुवित्तले चैत मसान्तसम्मको वित्तीय विवरण प्रकाशन गरेका छन् |
२७ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सानिमा माई हाइड्रोपावरकाे वित्तीय विवरण सार्वजनिक
सानिमा माई हाइड्रोपावरले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
२६ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
डिप्रोक्स लघुवित्त : सदस्यको संख्यामा २० प्रतिशत वृद्धि
डिप्रोक्स लघुवित्तले चैत मसान्तसम्ममा ६ अर्ब ६ करोड रुपैयाँ सापट लिएको छ | त्यस्तै, समूहको बचत निक्षेप ३ अर्ब ४३ करोड रुपैयाँ छ | १० अर्ब ६३ करोड कर्जा लगानी गरेको छ |
२६ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राष्ट्र बैंकको सुझावः उत्पादन वृद्धिमा जोड दिनुस्
नेपाल राष्ट्र बैंकले आन्तरिक उत्पादन वृद्धिमा जोड दिएर आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ ।
२६ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
देवः विकास बैंकको शाखा भुरीगाउँमा
देवः विकास बैंक लिमिटेडको ठाकुरबाबा नगरपालिका–१ स्थित भुरीगाउँ बजारमा नयाँ शाखा सञ्चालनमा आएको छ । ठाकुरबाबा नगरपालिका प्रमुख घननारायण श्रेष्ठले बुधबार एक कार्यक्रमबीच बैंकको शाखा उद्घाटन गरेका हुन् ।
२६ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
126
127
128
129
Next
सर्च गर्नुहोस्