ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Tue, Jul 28, 2026
१२ साउन, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
बैंक/बीमा
मृत्यु दाबीबापतको दाबी भुक्तानी रकम हस्तान्तरण
गुराँस लाइफ इन्स्योरेन्सको लालबन्दी शाखाले मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका सर्लाहीका विष्णुराज श्रेष्ठकी श्रीमती रेखा जोशीलाई ११ लाख ८ हजार ५ सय २ रुपैयाँ बिमा दाबी भुक्तानी गरेको छ । मंगलबार एक कार्यक्रमका बीच लालबन्दी नगरपालीका वडा नंं. १७ का वडा अध्यक्ष नवराज अधिकारी र उद्मोग वाणिज्य सघं लालबन्दीका अध्यक्ष कल्याण जोशीले संयुक्त रुपमा चेक हस्तान्तरण गरे ।
१७ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सिर्जनाकाे खुद ब्याज आम्दानी १४ प्रतिशतले घट्याे
कर्मचारी बोनस र आयकरपछि ६ करोड ९० लाख रुपैयाँ खुद नाफा गरेको छ । खुद नाफा अघिल्लो वर्ष यही अवधिको तुलनामा २३ प्रतिशतले बढेको छ । प्रतिसेयर आम्दानी १५ रुपैयाँ पैसा कायम गरेको छ ।
१७ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जानकी फाइनान्सकाे आम्दानीमा वृद्धि
१७ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इन्भेस्टमेन्टकाे आम्दानी ४८ प्रतिशतले वृद्धि
१७ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कामना सेवा विकास बैंककाे नाफा घट्यो
कर्मचारी खर्च, सञ्चालन खर्च, नोक्सानी व्यवस्था र नोक्सानी व्यवस्थाबाट फिर्तापछिको खुद सञ्चालन आम्दानी ३३ करोड ३३ लाख रुपैयाँ छ, जुन अघिल्लो वर्षभन्दा ७ प्रतिशत घटेको छ ।
१७ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल बैंक : कर्मचारी खर्चलगायत सबै आम्दानी औसत १२ प्रतिशत घट्यो
समीक्षा अवधिको नाफाअनुसार बैंकले बाँड्न सक्ने खुद नाफा रकम १ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । तेस्रो त्रयमासलाई आधार मान्दा कुल वितरणयोग्य रकम २ अर्ब १६ करोड रुपैयाँ हुने अनुमान गर्न सकिन्छ । बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड रुपैयाँलाई आधार मान्दा २२ प्रतिशत हुन आउँछ । तर, बैंक अघिल्लो आवको यही अवधिसम्म सञ्चित घाटामा रहेको हुँदा त्यो घाटा पूर्ति गर्दा बाँड्न सक्ने रकममा कमी हुन्छ ।
१६ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मर्जरमा जाने बिमा कम्पनीलाई बिमा समितिका १० सुविधा
बिमा समितिले मर्जरमा जाने बिमा कम्पनीहरुलाई थप प्रोत्साहन गर्ने भएको छ । कम्पनीहरु आपसमा मर्ज वा एक्विजिसन भएमा चुक्ता पूँजी पुर्याउनका लागि समितिले १० सुविधा दिने भएको छ ।
१६ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
७ सय २४ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाका आठ हजार शाखा
मुलुककमा ७ सय २४ स्थानीय तहमा आठ हजार बढी बैंक तथा वित्तीय संस्था पुगेका छन् । चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको शाखा आठ हजार २ सय ५ पुगेकोे नेपाल राष्ट्र बैंकले जनाएको छ । गएको असारसम्ममा ६ हजार ६ सय ५१ रहेकामा पुस मसान्तसम्म बढेर सात हजार ५ सय ९१ पुगेको थियो ।
१६ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भार्गव विकास बैंक : शतप्रतिशत नाफा वृद्धि
भार्गव विकास बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रयमासमा ५ करोड २२ लाख रुपैयाँ खुद नाफा गरी प्रतिसेयर आम्दानी १३ रुपैयाँ ८९ पैसा कायम गरेको छ। खुद नाफा अघिल्लो वर्ष यही अवधिको तुलनामा यस वर्ष ९५ प्रतिशतले बढेको छ ।
१५ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आशा लघुवित्त: लाभांशको आशा न्यून
खराब कर्जा २.६७ प्रतिशत, कोषको लागत ११.०५ प्रतिशत, प्रतिसेयर आम्दानी ९ रुपैयाँ ३६ पैसा र प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ छ । यो तथ्यांकले कम्पनीले लाभांश दिन सक्ने अवस्था देखिँदैन ।
१५ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजनीतिक स्थीरताले आर्थिक क्रियाकलाप बढ्योः गभर्नर
नेपाल राष्ट्र बैंकको ६४औं वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै डा. नेपालले यस्तो बताएका हुन् । वित्तीय क्षेत्रमा लिइएका नीतिगत पहलकदमीको परिणामस्वरूप वित्तीय पहुँच विस्तार भएको उनले बताए ।
१४ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चितवनको हाकिम चोकमा मुक्तिनाथ विकास बैंक
मुक्तिनाथ विकास बैंकले देशैभरी १ सय १४ वटा शाखा, २२ वटा एटीएम र ६ लाख ग्राहकलाई बैकिङ सेवा प्रदान गर्दै आएको छ । आफ्ना ग्राहकलाई निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैकिङ सेवाप्रदान गर्नुका साथै भिसा नेटवर्कअन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने व्यवस्था बैंकले मिलाएको छ ।
१४ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साताको सेयर बजार : बिग मर्जरले ततायो
बिग मर्जर हुने हल्लाले हल्लाले बजार तताएको बेला विलय हुने संघारमा पुगेर प्राइम बैंक र ओम डेभलपमेन्ट बैंक विलय टुटेको अनौपचारिक समाचार आएको छ । राष्ट्रियस्तरको देव: विकास बैंकसँग विलय हुन लागेको सर्लाहीको सहारा विकास बैंकको पनि विलय टुटेको अनौपचारिक रुपमा बाहिर आएको छ । बजारमा बिग मर्जर हुने चर्चा चलिरहेको बेला विलय हुन नसकेका उदाहरण छरपस्ट देखिएको छ । यस्तो अवस्थामा बिग मर्जर मृगमरीचिका मात्र बन्न सक्छ ।
१४ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सहयोगी विकास बैंक : प्रतिसेयर आम्दानी १८ रुपैयाँ ४३ पैसा
३८ करोड ७७ लाख रुपैयाँ ब्याज आम्दानी र २३ करोड ७० लाख रुपैयाँ ब्याज खर्चपछि १५ करोड ७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । खुद ब्याज आम्दानी २.६ प्रतिशतले घटेको छ | शुल्क, कमिसन र अन्य सञ्चालन आम्दानीसमेत गरी १८ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको छ | खुद ब्याज, शुल्क र कमिसन आम्दानी घटे पनि अन्य सञ्चालन आम्दानी बढेकाले कुल सञ्चालन आम्दानी ४.५ प्रतिशतले बढेको छ |
१४ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मितेरी डेभलपमेन्ट बैंक: अत्यधिक ब्याज अन्तरले नाफामा वृद्धि
४३ करोड २६ लाख रुपैयाँ ब्याज आम्दानी र २७ करोड २० लाख रुपैयाँ ब्याज खर्चपछि १६ करोड ६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । खुद ब्याज आम्दानी २५ प्रतिशतले बढेको छ । शुल्क, कमिसन र अन्य सञ्चालन आम्दानीसमेत गरी २० करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको छ । कुल सञ्चालन आम्दानी २२ प्रतिशतले बढेको छ ।
१४ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्राइम र ओमबीच मर्जर प्रयास असफल, कारबाही गर्ने राष्ट्र बैंकको तयारी
‘बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने्गा/भिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियामलीअनुसार कारबाही हुन्छ,’ पौडेलले भने, ‘मर्जरको प्रक्रिया पनि टुंगिनेछ ।’ विनियावलीमा एकपटक सैद्धान्तिक सहमति पाएपछि पछाडि फर्किनलाई केही बन्देज छन् ।
१४ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आरएमडीसी लघुवित्त : सबै कुरामा औसत २० प्रतिशत वृद्धि
७४ करोड ३९ लाख रुपैयाँ ब्याज आम्दानी र ३९ करोड ५० लाख रुपैयाँ ब्याज खर्चपछि ३४ करोड ८९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । खुद ब्याज आम्दानी २० प्रतिशतले बढेको छ | अन्य सञ्चालन आम्दानीसमेत गरी ३९ करोड ३ लाख रुपैयाँ आम्दानी गरेको छ | कुल सञ्चालन आम्दानी २० प्रतिशतले बढेको छ |
१३ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सिद्धार्थ बैंक : न्यून ब्याज अन्तर, अधिक नाफा
बैंकले बाँड्न सक्ने खुद नाफा रकम करिब ९० करोड रुपैयाँ छ । तेस्रो त्रयमासलाई आधार मान्दा कुल वितरणयोग्य रकम १ अर्ब २० करोड हुने अनुमान गर्न सकिन्छ । बैंकको चुक्ता पुँजी ८ अर्ब ८८ करोडलाई आधार मान्दा १३ प्रतिशत हुन आउँछ ।
१३ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल एसबीआई बैंक : ब्याज अन्तर तोकिएभन्दा बढी
८ अर्ब १६ करोड रुपैयाँ ब्याज आम्दानी र ४ अर्ब ८१ करोड रुपैयाँ ब्याज खर्चपछि ३ अर्ब ५७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । शुल्क र कमिसनबाट ६५ करोड रुपैयाँसमेत गरी ४ अर्ब १ करोड रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ ।
१३ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
128
129
130
131
Next
सर्च गर्नुहोस्