ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Tue, Jul 28, 2026
१२ साउन, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
बैंक/बीमा
महेन्द्रनगर र बिरेन्द्रनगरमा मुक्तिनाथ विकास बैंकका शाखा
शाखा कार्यालय समुद्घाटन गर्दै प्रमुख अतिथि बिष्टले बैंकको प्रगतिको कामना गर्दै बैंकिङ्ग व्यवसाय प्रवद्र्धनको शुभकामना व्यक्त गरे ।
१७ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गुडविल फाइनान्सको १५औ शाखा धनगढीमा
कैलाली सदरमुकाम धनगढी उपमहानगरपालिकामा फाइनान्सले १५औं शाखा खोलेको छ । शाखाको उद्घाटन प्रदेश नं. ७ का अर्थ तथा योजना मामला मन्त्री झपटबहादुर बोहोराले गरेका थिए ।
१४ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सिटिजन्स बैंककाे सिइओमा पोखरेल
बैंकको स्थापना कालदेखि नै आवद्ध रहेका पोखरेल यस अघि सोही बैंकमा नायव प्रमुख कार्यकारी प्रमुखको रुपमा कार्यरत रहेका थिए |
१२ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खाँदवारी र गाइघाटमा प्रभु बैंकको शाखा
दुवै शाखा आज (आइतवार) बाट सञ्चालनमा आएका छन् । संखुवासभास्थित खाँदवारी शाखा कार्यालयको खाँदवारी नगरपालिकाका मेयर मुरारीप्रसाद खतिवडाले उद्घाटन गरे । त्यसैगरी उदयपुरको गाईघाट शाखाको प्रदेश सांसद हिमाल कार्कीले उद्घाटन गरे ।
११ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महालक्ष्मी र एभरेष्टबीच बैंकासुरेन्स सम्झौता
यस सम्झौताबाट महालक्ष्मी विकास बैंकका सम्पूर्ण शाखाहरु मार्फत सरल, सुलभ सेवासहित एभरेष्ट इन्स्योरेन्स कम्पनीका विभिन्न निर्जीवन बीमालेखहरु उपलब्ध हुनेछन् । बिमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बिमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सकिने जानकारी दिइएको छ ।
१० चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नियमित कारोबार नहुने बैंक खातामा पैसा छ ? छिटो झिक्नुस्
पहिलो विकल्प त त्यस्तो खातामा कारोबार नियमित गर्ने गर्नुस् । यदि त्यसो गर्न सम्भव छैन वा मन लागेको छैन भने त्यस्तो खाताको पैसा झिक्नुस् । किनभने नियमित कारोबार नहुने खाता निष्कृय गर्न नेपाल राष्ट्र बैंकले नै बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।
८ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कामना र एभरेष्टबीच सम्झौता
यस सम्झौताबाट कामना सेवा विकास बैंकका सम्पूर्ण शाखाहरु मार्फत सरल, सुलभ र उत्कृष्ट सेवासहित एभरेष्ट इन्स्योरेन्स कम्पनीका विभिन्न निर्जिवन बीमालेखहरु उपलब्ध हुनेछन् साथै बिमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बिमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्नेछन् ।
८ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सानिमा बैंकको शेयर मात्र रू.१८० !
शेयर खरिद गर्ने आवेदन दिँदा कम्तिमा २ लाख कित्ता र अधिकतमको हद तोकिएको छैन | तर नेपाल राष्ट्र बैंकले तोकेको अधिकतम धारण गर्न पाइने भन्दा बढी नहुने गरी आवेदन गर्नुपर्नेछ | यो व्यवस्था साविक संस्थापक शेयरधनीको हकमा मात्र लागु हुनेछ | आवेदन गर्दा पुरा कित्ताको लागि गर्नुपर्नेछ खण्डित कित्ता माग गर्न पाइनेछैन |
७ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कान्छाे वाणिज्य बैंकले लाभाशं दिने, २ कम्पनीकाे शेयर काराेबार खुला
घोषित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको साधारणसभालेपारित गरेपछि कार्यन्वयनमा आउनेछ | बैंकको वर्तमान शेयर मूल्य १ सय ६२ रहेको छ | वर्तमान बजार मूल्य अनुसार ४ प्रतिशतको प्रतिफल हुन आउँछ | त्यसलाई सामान्य मान्न सकिन्छ |
७ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फेरि चल्यो बैंक गाभ्ने र गाभिने चटारो
बैंकको बिहे (गाभिने/विलय) हुन साइत हेर्नु नपरे पनि मांगलिक (स्तर लगायत) को कुरा भने नहेर्दा कतिपय मर्जर टुटेको छ । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको मर्जर अन्तिम समयमा आएर रद्द भएको थियो ।
७ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सेन्चुरी बैंक र कोषवीच कर्जा सुरक्षण सम्झौता
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसी राम गौतम र निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत बिष्णु बाबु मिश्रले हस्ताक्षर गरे ।
६ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मिशन र तिनाउ डेभलपमेन्ट बैंक गाभिने
नेपालको वित्तीय बजारमा बैंक तथा वित्तीय संस्थाको तीव्र प्रतिस्पर्धा भइरहेको अवस्थामा आफ्नो पहिचानसहित उभिन ती दुई विकास बैंकले एक आपसमा गाभिने निर्णय गरी सो को जानकारी आज नेपाल स्टक एक्सचेञ्जलाई गराएको छ । पूँजीगत आधार बलियो बनाउन, उपलब्ध स्रोत तथा साधनको अधिकतम प्रयोग गरी व्यवसाय विस्तार गर्न र शेयरको बुक भ्याल्यू अभिवृद्धि गर्न आफूहरु गाभिन लागेको ती बैंकले जनाएका छन् ।
५ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रभुका दुई नयाँ शाखा शुरु
चन्द्रगढी शाखा कार्यालयको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उद्घाटन गरेका थिए भने उर्लाबारी शाखा कार्यालयको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले उद्घाटन गरेका थिए ।
५ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रभु बैंकको शाखा ताप्लेजुङमा
आजदेखि सञ्चालनमा आएको बैंकको फुङलिङ्ग शाखा कार्यालयबाट सेवाग्राही, सर्वसाधारण, कम्पनी तथा संघ संस्थाहरुले सहज र सरल रुपमा सेवा लिन सक्ने बैंकले जनाएको छ । साथै बैंकले फुङलिङ्ग नगरपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।
४ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
देवः विकास बैंक र एभरेष्ट इन्स्योरेन्स बीच सम्झौता
२ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राष्ट्र बैंकले बैंकहरुलाई भन्योः सिक्का किनेर सर्बसाधारणलाई दिनु
१ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वाणिज्य बैंकमार्फत सिक्का उपलब्ध हुने
धरहरा पुनःनिर्माणका कारण हाल सुन्धारास्थित टक्सार महाशाखाबाट काठमाडौँ उपत्यकामा सहजरुपमा सिक्का उपलब्ध गराउन लागिएको बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए ।
१ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकारी र निजी क्षेत्रको बैंक विस्तार समान रुपले हुनेछः अर्थमन्त्री
डा खतिवडाले भने, ‘सिंहदरबार परिसरभित्र राष्ट्रिय वाणिज्य बैँकको शाखा सञ्चालनका लागि अनुमति दिइसकिएको छ । उपयुक्त स्थानमा सञ्चालनका लागि पूर्वाधारको खोजी भइरहेको छ । अहिले सिंहदरबारमा रहेको संरचनाले नभ्याएको अवस्था हो ।’
३० फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बैंकले प्रत्येक प्रदेशमा गर्दैछन् कम्तिमा ६ करोडको सामाजिक काम
बैंकहरुले सिएसआरमा खर्च गर्ने भनेको यो खुद नाफाको १ प्रतिशत हो । यसरी हेर्दा चालु आर्थिक बर्षमा बैंकहरुले ६० करोड ६२ लाख ७५ हजार रुपैयाँ सिएसआरमा खर्च गर्नेछन् ।
२९ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
131
132
133
134
Next
सर्च गर्नुहोस्