ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Tue, Jul 28, 2026
१२ साउन, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
बैंक/बीमा
२ झरी पानीले पनि केही नहुनेलाई बीमा आवश्यक छैनः प्रधानमन्त्री
‘मैले २०४८ सालमा बीमा गराएको थिएँ, त्यो बेला रोग विमार छ कि छैन, मुटु, कलेजो, फोक्सो, किड्नी ठीक छ कि छैन, हड्डी खिएको छ कि छैन भनेर चेक जाच गरेर सबै ठीक छ भन्ने भएपछि बीमा भयो, आज हामी फरक ढंगले बीमा गराउँदै छौं, यो सबै रोग लागेका जेष्ठ नागरिकको पनि बीमा हुन्छ,’ प्रधानमन्त्री ओलीले भने ।
१ वैशाख, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एल.आई.सी. नेपालको ‘धनवृष्टि’ योजना शुरु
१३ देखी ६० बर्षसम्म उमेरका व्यक्तिहरुले यो जीवन बीमा योजना लिन सक्नेछन् । न्यूनतम बीमाङ्क रकम रु. १ लाख कायम गरिएको छ भने अधिकतम बीमाङ्कको सीमा बीमा अन्डरराइटिङ्ग नियमानुसार जति पनि लिन सकिन्छ ।
२९ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आउने बर्ष खाता खोले सित्तैमा सय रुपैयाँ
खोलौं बैंक खाता अभियानमा अन्तरगत खुलेका बैंक खातामा सम्बन्धित बैंकले नै ग्राहकको खातामा १ सय रुपैयाँसम्म जम्मा गरिदिन सक्ने व्यवस्था गरिएको राष्ट्र बैंकको प्रवक्ता नारायण प्रसाद पौडेलले जानकारी दिए ।
२८ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एटीएमबाट पैसा चोर्न खोज्दा.....
तामाङले बानेश्वको तिनकुनस्थित एनसीसी बैंकको एटीएम फुटाउँदै गर्दा पक्राउ गरेको डीएसपी गोविन्द काफ्लेले बताए ।
२८ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राष्ट्रिय बीमा कम्पनीले हावाहुरी पीडितलाई राहत बाढ्यो
कम्पनीले हावाहुरी पीडितलाई सहयोग गर्न प्रदेश २ सरकारको खाता राहत खातामा एक लाख रुपैयाँ जम्मा गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्यालले जानकारी दिए ।
२६ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हावाहुरी पीडितलाई मुक्तिनाथको राहत
२६ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यसरी जलाउँछ राष्ट्र बैंकले नोट (भिडियोसहित)
चालु आर्थिक बर्षको १७ चैतसम्ममा ५८ अर्ब २८ करोड १९ लाख ९७ हजार रुपैयाँभन्दा बढी रकम बराबरका नोट जलाइ सकिएको नेपाल राष्ट्र बैंकको नोट व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए ।
२५ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निर्जीवन बिमा कम्पनीलाई बाँच्न गाह्रो छ : चिरञ्जीवी चापागाईं
जोखिममा पहिला अग्नि मात्रै थियो, पछि भूकम्प थपियो र नयाँमा सबै प्रकारका विपत्ति थपियो । यस्ता सबै प्राकृतिक विपत्ति जोड्दा बिमा शुल्क महँगो पर्छ । महँगो भयो भन्ने आरोप लागेको थियो । तर, हामीले महँगो गरेका थिएनौं । बिमा शुल्क घटाएका थियौं ।
२५ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२५ महिनाकाे तलव बराबरको ऋण विना धितो पाइने
त्यसका लागि कुनैपनि कार्यालयले सो बैंकमा ‘तलव बचत खाता’ खोल्नुपर्ने छ । सो खाता खोलेका कार्यलयका कर्मचारीले २५ महिनाको तलव वा १५ लाख रुपैयाँ विना धितो ऋण लिनसक्ने बैंकले जनाएको छ । त्यस्तो खाता खोलेका खाता खोलेका कर्मचारीहरुले तीन महिनाको तलव समेत अग्रिम लिन पाउने सुविधा समेत पाउनेछन् ।
२५ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लुक्लामा सिद्घार्थकाे शाखा सुरू
विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोेहण गर्न आउने पर्यटकहरूको घुइँचो रहने हुनाले सिद्घार्थ बैंकले सर्वसुलभ रूपमा देश तथा विदेशका पर्यटकहरू तथा उक्त क्षेत्रका सर्वसाधारण लगायत उद्यमीमाझ सबै प्रकारका बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले शाखा सञ्चालनमा ल्याएको हो ।
२२ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कुमारीको रक्तदान
बिहीबार आयोजित कार्यक्रममा बैंकका कर्मचारी, सर्वसाधारण र ग्राहकवर्ग सहित ११८ जनाले रक्तदान गरेका छन् । बैंकको हालसम्म ८७ शाखा सञ्जाल, ८३ एटिएम तथा २ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैकिङ्ग सुविधाहरू प्रदान गर्दै आइरहेकोे छ ।
२२ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
५०० रुपैयाँ तिरेको भए साहदेवले पाउँथे २५ लाख
भूकम्प पीडितको घर आगलागी, बाढी पहिरो वा अन्य यस्तै प्राकृर्तिक प्रकोपको कारण क्षतिग्रस्त भए त्यसको खर्च कसले बेहोर्छ ? वा प्रदेश सरकारले बनाइदिने भनेको हावाहुरी पीडितको घर फेरि कुनै विपत्तिको कारण ध्वस्त भए कसले बनाइदिन्छ ? यसको सोझो जवाफ सरकारले बनाइदिन्छ भन्ने नै हो ।
२२ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बिमा कम्पनीको पुँजी वृद्धिमा समस्या, समितिले समाधान निकाल्ने
बिमा कम्पनीहरूले गत आवसम्ममा हकप्रद, एफपीओ वा गत वर्षसम्मको नाफाबाट बोनस शेयर दिएर तोकिएअनुसारको चुक्ता पुँजी पुग्ने विवरण बिमा समितिलाई दिएका थिए । तर, एनएफआरएसअनुसार खुद नाफा नै कम भएपछि कम्पनीहरूलाई समस्या भएको छ ।
२२ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कम्पनी विश्लेषणः प्रभुले अर्को बर्ष दिन सक्छ १५ प्रतिशत लाभांश
सूचकहरुले स्थिति सवल रहेको संकेत गरेको छ । जोखिम बहन गर्नसक्ने सम्पति कसिलो बन्दै गएको देखिएको छ । यसको लागि जोखिमयुक्त क्षेत्रमा कर्जा घटाउने वा कर्जा प्रवाह रोक्ने मात्र हुन सक्छ । खराब कर्जा घटेको छ । निक्षेप-कर्जा अनुपात तोकेको बिन्दुभन्दा केही मात्र तल रहेको छ । यसले निक्षेप परिचालन राम्रो भएको देखाएको छ । कोषको लागत मुल्य घटेको छ । आधार दर पनि घटेको छ ।
२१ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सेन्चुरीको साधारणसभा १२ बैशाखमा, २९ चैतमा शिवमको बुक क्लोज
सर्वसाधारण शेयरधनी समुहबाट ३ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ | बैंकले सगरमाथा फाइनान्स, सेती फाइनान्स, अल्पाइन डेभलपमेन्ट बैंक, इनोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंकलाई गाभेको थियो |
२० चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हावाहुरी पीडितलाई मेगा बैंकबाट राहत दिन सकिने
राहत रकम प्रदेश नम्बर २ का मुख्य मन्त्री राहत कोषको राष्ट्रिय बाणिज्य बैंकमा रहेको खाता नम्बर १२२०५०३०००००० मा सिधै जम्मा हुनेछ ।
२० चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राष्ट्र बैंकले तीन अर्ब ८९ करोड लगानी गर्ने
बैंकले आगामी वैशाख २ देखि २०७७ साल वैशाख १ गतेसम्म कूल एक वर्षका लागि मुद्दति निक्षेपमा त्रैमासिक रुपमा ब्याज भुक्तानी हुने गरी लगानी गर्ने भएको छ । बैंकले यही चैत २१ गते बिहीबारभित्र प्रस्ताव पेश गर्न बैंक तथा वित्त कम्पनीलाई आग्रह गरेको छ ।
२० चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्राइम बैंक मा आगलागी हुदाँ ७ लाखको क्षति
आगलागीबाट कार्यालयको कम्प्युटर प्रिन्टर तथा फर्निचरलगायतका सामान जलेर नष्ट भएको भएको प्रहरीले जनाएको छ । विकास तामाङको २ तले घरको भुइतल्लामा रहेको प्राइम बैंकले केही महिना अघि शाखा कार्यालय स्थापना गरेको थियो ।
१९ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हावाहुरी पीडितलाई प्रभुबैंकबाट राहत दिन सकिने
१९ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
130
131
132
133
Next
सर्च गर्नुहोस्