ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Sun, Jul 26, 2026
१० साउन, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
बैंक/बीमा
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाः एक पटकका लागि कर्जाको पुनर्तालिकीकरण गर्न सकिने
नेपाल राष्ट्र बैंकले चालू वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै व्यवसायी तथा बैंकरहरूले राखेका केही माग सम्बोधनको प्रयास गरेको छ । राष्ट्र बैंकले आइतबार मौद्रिक नीति २०७७/०७८ को अर्धवार्षिक समिक्षा गरेको हो
२ फागुन, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
८२ अर्बको पुनर्कर्जा स्वीकृत, एक खर्ब ३७ अर्बको सहुलियत कर्जा
आइतबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका क्रममा गभर्नर महाप्रसाद अधिकारीले पुनर्कर्जामा उल्लेख्य सुधार आएको दाबी गरे
२ फागुन, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अवस्था हेरेर सीआरआर र एसएलआरमा पुनरावलोकन हुन्छः राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले नगद सञ्चिती अनुपात (सीआरआर) र वैधानिक तरलता अनुपात (एसएलआर) दुवैमा पुनरावलोकन गर्ने भएकाे छ
२ फागुन, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कुमारी बैंकका खातावाललाई टाइटन जिम एन्ड फिट्नेसमा ३० प्रतिशतसम्म छुट
सम्झौताअनुसार कुमारी बैंकका खातावाल सेवाग्राहीहरूले टाइटन जिम एन्ड फिट्नेसको मासिक सदस्यतामा ५ प्रतिशत, त्रैमासिक सदस्यतामा १० प्रतिशत, अर्धवार्षिक सदस्यतामा १५ प्रतिशत र वार्षिक सदस्यतामा ३० प्रतिशत छुट प्राप्त गर्ने व्यवस्था मिलाइएकाे बैंकले जनाएकाे छ
२ फागुन, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ज्योति विकास बैंकद्वारा एक प्राथमिक स्वास्थ्य केन्द्र र दुई अस्पताललाई बेबी वार्मर प्रदान
बैंकले 'हाम्रो विकास प्रवर्द्धन कोष'मार्फत महोत्तरीकाे रामगोपालपुर नगरपालिका- ५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र, झापाकाे दमक नगरपालिका- २ स्थित आम्दा अस्पताल र खाेटाङकाे जिल्ला अस्पताल दिक्त्तेललाई एक/एक थान बेबी वार्मर प्रदान गरेको हाे
२९ माघ, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईं
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्तोष प्रसाईं नियुक्त भएका छन् । उनलाई यही २७ माघमा बसेको कम्पनीकाे संचालक समितिको ३१५औं बैठकले साे पदमा नियुक्त गरेकाे हाे
२८ माघ, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल लाइफकाे ३१ प्रतिशत बोनस शेयर र प्रतिशेयर ५० रुपैयाँ कायम गर्ने प्रस्ताव पारित
कम्पनीकाे बुधबार वीरगञ्जमा सम्पन्न २०औँ वार्षिक साधारणसभाले शेयरधनीहरूलाई चुक्ता पुँजीको ३१ प्रतिशत बोनस शेयर तथा प्रतिशेयर २० रुपैयाँ (करसहित) नगद लाभांश वितरणको प्रस्ताव पारित गरेकाे हाे
२८ माघ, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सिटिजन्स बैंकले र सिर्जना फाइनान्स प्राप्ति गर्ने
सिटिजन्स इन्टरनेशनल बैंकले सिर्जना फाइनान्सलाई गाभ्ने भएको छ ।
२८ माघ, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सनराइज बैंककाे सीईओमा सुमन शर्मा
यसअघि उनी माछापुच्छ्रे बैंकमा सीईओ थिए । पौडेलले १९ महिनामा नै राजीनामा दिएपछि नयाँ सीईओका रूपमा शर्मालाई ल्याइएको हो
२८ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘मेगा रेमिट’काे सेवा जोर्डनमा बिस्तार
जोर्डनमा विभिन्न पेसा तथा राेजगारीमा रहेका नेपालीहरूले अब ‘मेगा रेमिट’मार्फत नेपालमा रहेका आफन्तजनलाई सहज र सुरक्षित तबरले रेमिट्यान्स पठाउन सक्ने भएका छन्
२७ माघ, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दोस्रो वार्षिकोत्सवकाे अवसरमा महालक्ष्मी लाइफ इन्स्योरेन्सकाे 'महालक्ष्मी धनधान्य' पाेलिसी बजारमा
नेपालको जीवन बीमा बजारमा सबैभन्दा कान्छो महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्नाे दाेस्राे वार्षिकाेत्सवकाे अवसर पारेर नयाँ बीमा पाेलिसी सार्वजनिक गरेकाे छ । कम्पनीले मंगलबारदेखि बिक्री गर्ने गरी नयाँ मनी ब्याक बीमा योजना 'महालक्ष्मी धनधान्य' बजारमा ल्याएकाे हाे
२७ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पाेखराकाे बगर शाखामा गरिमा विकास बैंककाे लकर सुविधा सञ्चालनमा
गरिमा विकास बैंकले कास्कीकाे पाेखरा महानगरपालिका- १, बगरस्थित शाखामा लकरकाे सुविधा थप गरेकाे छ । बैंकले हाल दिइरहेको सेवा तथा सुविधालाई अझ प्रभावकारी गर्ने प्रयोजनका लागि उक्त शाखामा लकर सुविधा सञ्चालनमा ल्याएकाे हाे
२७ माघ, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हिमालय माध्यमिक विद्यालयलाई ज्योति विकास बैंकको सहयोग
बैंकले आफ्नाे सामाजिक उत्तरदायित्वअन्तर्गत रहेको हाम्रो विकास प्रवर्द्धन कोषमार्फत विद्यालयको शौचालय भवनको पुनर्निर्माणका लागि २ लाख रुपैयाँबराबरको आर्थिक सहयोग गरेकाे हाे
२६ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रौतहकाे यमुनामाई गाउँपालिकामा अजोड इन्स्योरेन्सको घुम्ती बीमा सेवा कार्यक्रम
अजोड इन्स्योरेन्सले रौतहट जिल्लामा घुम्ती बीमा सेवा कार्यक्रम सम्पन्न गरेकाे छ । कम्पनीले बीमाको पहुँच तथा जनचेतना विकास गर्ने उद्देश्यले यमुनामाई गाउँपालिका- ४ को वडा कार्यालयमा उक्त कार्यक्रम सञ्चालन गरेकाे हाे
२६ माघ, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सेञ्चुरी कमर्सियल बैंक र आठबिसकोट नगरपालिकाबीच सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सम्झौता
कृषिक्षेत्रको व्यवसायीकरणमार्फत आत्मनिर्भर बन्न बैंक र आठबिसकोट नगरपालिका (पश्चिम रुकुम) बीच सहुलियतपूर्ण कर्जा सहजीकरण कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको हाे
२६ माघ, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अब कुमारी स्मार्टमार्फत आन्तरिक रेमिट्यान्स पठाउन सकिने
बैंकका अनुसार रेमिटकर्ताले प्रापकको नाम र मोबाइल नम्बरका आधारमा देशभर रहेका आफन्त वा साथीभाइ जाेकसैलाई पनि आन्तरिक रेमिट्यान्स पठाउन सकिने भएकाे हाे
२५ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बीमा समितिका नवनियुक्त अध्यक्षले लिए शपथ
अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले आगामी दिनमा बीमा पहुँच बढाउनुपर्ने बताएका छन् । बिहीबार बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवाललाई शपथग्रहण गराउँदै सचिव पुडासैनीले बीमाको पहुँच बढाउनुपर्ने प्रमुख जिम्मेवारी रहेको बताएका हुन्
२२ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ट्राफिक जरिवाना कनेक्ट आईपीएस प्रणालीमार्फत भुक्तानी गर्न सकिने
साेसम्बन्धी सम्झौतापत्रमा महानगरीय ट्राफिक प्रहरी महाशाखाकाे तर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)का प्रमुख कार्यकारी अधिकृत नीलेश मानसिंह प्रधानले हस्ताक्षर गरेका छन्
२१ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अजोड इन्स्योरेन्स र मिग होल्डिङ्सबीच सामूहिक दुर्घटना बीमासम्बन्धी सम्झौता
मंगलबार आयोजित एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र मिग होल्डिङ्सका प्रमुख कार्यकारी अधिकृत सुमन थापाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्
२१ माघ, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
72
73
74
75
Next
सर्च गर्नुहोस्