ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Sun, Jul 26, 2026
१० साउन, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
बैंक/बीमा
अब ट्राफिक जरिवाना पनि ई-सेवाबाटै अनलाइन भुक्तानी गर्न सकिने
अबदेखि ट्राफिक उल्लङ्घन गरेबापतको जरिवाना पनि ई-सेवाबाटै भुक्तानी गर्न सकिने भएको छ । महानगरीय ट्राफिक महाशाखा तथा अन्य मातहतका कार्यालयमा सवारी उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवाना रकम ई-सेवाबाट भुक्तानी गर्न सकिने भएको हो
२१ माघ, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महालक्ष्मी लाइफ इन्स्योरेन्सको 'नेसनल एजेन्सी रिफ्रेसमेन्ट प्रोग्राम', १ सय ८५ भन्दा बढी अभिकर्ताको उपस्थिति
महालक्ष्मी लाइफ इन्स्योरेन्सको 'नेसनल एजेन्सी रिफ्रेसमेन्ट प्रोग्राम' पोखरामा सम्पन्न भएको छ । कार्यक्रममा व्यावसायिक लक्ष्य हासिल गर्न र सफल अभिकर्ता कसरी बन्न सकिन्छ भन्नेबारेमा कम्पनीका प्रमखु कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले प्रेरणामूलक तालिम प्रदान गरे
१८ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एनआईसी एशिया लघुवित्तकाे स्वतन्त्र सञ्चालकमा सञ्जु अधिकारी
एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा सञ्जु अधिकारी नियुक्त भएकी छिन् । उनलाई संस्थाको हालै बसेकाे १०२औं संचालक समितिको बैठकले साे सञ्चालक समितिकाे साे पदमा नियुक्त गरेकाे हाे
१८ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मुक्तिनाथ विकास बैंकबाट ‘वी च्याट पे’ भुक्तानी सेवा सुरु
उक्त सम्झौतासँगै अब वी च्याट पे मोबाइल वालेट प्रयोगकर्ताहरूले साे बैंकअन्तर्गतका मर्चेन्टहरूमा राखिएको क्यूआरकोड स्क्यान गरी डिजिटल रूपमा रकम भुक्तानी गर्न सक्ने भएका छन्
१८ माघ, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अल्का अस्पताल ई–एप्वाइन्टमेन्ट प्लेट फर्ममा आवद्ध
ई-सेवा र कोजेन्ट हेल्थको सहकार्यमा सुरु भएको ई–एप्वाइन्टमेन्ट प्लेट फर्ममा अल्का अस्पताल पनि आवद्ध भएको छ । याे आवद्धतासँगै अब अल्का अस्पतालमा उपचार गर्न तथा डाक्टरसँग परामर्शका लागि ई-सेवा मोबाइल एप्लिकेसनमार्फत अनलाइन एप्वाइन्टमेन्ट लिन सकिने भएकाे छ
१८ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सिद्धार्थ बैंकको अध्यक्षमा केडियाको निरन्तरता, लिए सपथ
सिद्धार्थ बैंकका अध्यक्षमा मनोज कुमार केडियाले नै निरन्तरता पाएका छन् ।
१८ माघ, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सनराइज क्यापिटलको १५ प्रतिशत नगद लाभांश पारित
नेपालको प्रथम मर्चेन्ट बैंकका रूपमा स्थापना भएको यस कम्पनीले हाल शेयर रजिष्ट्रार, शेयर अन्डरराइटिङ, म्युचुअल फण्डलगायत लगानी व्यवस्थापनको कार्यसमेत सक्रिय रूपमा संचालन गर्दै आइरहेको छ
१८ माघ, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गरिमा विकास बैंककाे नयाँ कर्जा याेजना, ९ प्रतिशत ब्याजदरमै कर्जा पाइने
गरिमा विकास बैंकले नयाँ कर्जा सुविधाहरू सार्वजनिक गरेको छ । बैंकले 'गरिमा इजी एसएमई लाेन' र 'गरिमा इजी हाेम लाेन' याेजना ल्याएकाे हाे
१८ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वाणिज्य बैंकको वित्तीय विवरण : ६ महिनामा ग्लोबलले २ अर्ब ३१ करोड नाफा गर्दा सिभिल २० करोडमा सीमित
सार्वजनिक गरेको विवरणमा सबैभन्दा कम नाफा गर्ने सिभिल बैंकको तुलनामा ग्लोबल आईएमई बैंकले ११.५५ गुणा बढी नाफा कमाएको छ
१६ माघ, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेसनल लाइफ इन्स्योरेन्सकाे १० प्रतिशत बाेनस शेयर पारित
कम्पनीले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्ताव गरेको चुक्तापुँजीको १० प्रतिशत बोनस शेयर र त्यसमा कर प्रयोजनार्थ ० दशमलव ५३ प्रतिशतले हुन आउने नगद १ कराेड ६२ लाख २४ हजार ३ सय ५१ रुपैयाँ (नगद लाभांश) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ
१५ माघ, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कामना सेवा विकास बैंकले १ अर्बबराबरको ऋणपत्र जारी गर्ने
कामना सेवा विकास बैंकले १ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ । ‘९ प्रतिशत केएसबीबीएल- २०८७’ नामक सो ऋणपत्र बैंकले माघ २२ गते निष्काशन गर्ने भएको हो । इच्छुक खरिदकर्ताले ६ फागुनसम्म आवेदन दिन पाउनेछन्
१५ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ज्योति विकास बैंकको १० प्रतिशत बोनस शेयर पारित
ज्योति विकास बैंकले आफ्ना शेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेकाे छ । बैंक सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काको सभापतित्त्वमा बुधबार सम्पन्न १३औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको हो
१५ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्णाली डेभलपमेन्ट बैंक नेपाल क्लियरिङ हाउसमा आवद्ध
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँग अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली (एनसीएचएल-आईपीएस), कनेक्ट आईपीएस र कनेक्ट आरटीजीएस प्रणालीका लागि आवद्ध भएको हो
१४ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कुमारी बैंकको आकर्षक डिजिटल इन्सेन्टिभ योजना सुरु
बैंकले डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन दिने उद्देश्यले १ पुसपश्चात् मोबाइल एप्लिकेसन 'कुमारी स्मार्ट'मा रजिस्टर भएका ग्राहकहरूले वार्षिक मोबाइल रेजिस्ट्रेसन शुल्कमा १ सय रुपैयाँ फिर्ता पाउने याेजना ल्याएको हो
१४ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गरिमा बैंकमा `क्युआर´बाटै नगद झिक्न मिल्ने
गरिमा विकास बैंकले पनि `स्मार्ट टेलर´ को सुरु गरेको छ । स्मार्ट टेलर सुरु भएसँगै क्युआरलाई स्कान गरी पैसा झिक्न मिल्ने भएको हो
१३ माघ, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१२ दिनमा बैंकहरूको निक्षेप १३ अर्ब घट्यो, कर्जा तीन अर्ब बढ्यो
माघको दोस्रो साता पनि बैंकहरूमा निक्षेप घटेको छ । पुस महिनामा ८८ अर्ब रूपैयाँले निक्षेप बढेकोमा माघमा भने पहिलो र दोस्रो साता नै निक्षेप घटेपछि निक्षेप ३७ खर्ब ७१ अर्ब रूपैयाँमा झरेको छ । पुस अन्तिमसम्ममा ३७ खर्ब ८२ अर्ब रूपैयाँको निक्षेप पुगेको थियो
१२ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रभुु क्यापिटलको 'प्रभु दाइ' अनलाइन सेवा सुरु
प्रभु क्यापिटलले आफना ग्राहकहरूलाई क्यापिटलको विषयमा जानकारी प्रदान गर्न अनलाइन सेवा सुरु गरेको छ । क्यापिटलले 'प्रभु दाइ' नामको अनलाइन सेवा साेमबारदेखि सञ्चालनमा ल्याएकाे हो
१२ माघ, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘मेगा रेमिट’काे सेवा कुवेतकाे लुलु एक्सचेन्जबाट पनि सुरु
मेगा बैंक नेपालले कुवेतमा ‘मेगा रेमिट’ सेवा बिस्तार गरेको छ । मेगा बैंक र कुवेतको लुलु एक्सचेन्ज कम्पनीबीच रेमिट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको छ
१२ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ई-सेवा १२औँ वर्षमा, खाता खोल्नेको संख्या ४० लाख नाघ्यो
नेपालको पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी ‘ई-सेवा’ १२औँ वर्षमा प्रवेश गरेको छ । नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २५ जनवरी २०१० देखि सेवा सुरु गरेको ई-सेवा अहिले देशव्यापी सञ्जाल बनाउँदै आर्थिक कारोबारको महत्त्वपूर्ण माध्यम बन्न सफल भएको छ
१२ माघ, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
73
74
75
76
Next
सर्च गर्नुहोस्