ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Sat, May 23, 2026
९ जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
पुँजी बजार
४० अंकले नेप्से बढ्दा १ सय ६३ कम्पनीको शेयरमूल्य बढ्यो
गत हप्ताबाट लगातार घटिरहेको बजारमा सोमबार भने ४० अंकले सुधारिएको छ । अर्थात् सोमबार शेयरबजार परिसूचक नेप्से ४० दशमलव ६४ अंकले बढेर २५१५ दशमलव ०३ अंकमा पुगेको छ
१७ फागुन, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
करेक्सन मुडमा शेयरबजार, आइतबार पनि नेप्सेमा ७९ अंकको ह्रास
नेप्से परिसूचक ७९ दशमलव ६४ अंकले घटेर २४७४ दशमलव ३९ बिन्दुमा पुगेर बन्द हुँदा कारोबारमा आएका २ सय ७ कम्पनीको १ करोड ६० लाख १७ हजार ३ सय २२ कित्ता शेयर ८ अर्ब ३५ करोड ५२ लाख ८९ हजार ८ सय १४ रुपैयाँमा कारोबार भयो
१६ फागुन, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रभु क्यापिटलले ल्यायो 'ट्रिपल नाइन ! ट्रिपल बेनिफिट डिम्याट योजना'
१६ फागुनबाट लागू हुने यस योजनाअन्तर्गत ग्राहकले ९९९ रुपैयाँमा ट्रिपल बेनिफिट प्राप्त गर्ने प्रभु क्यापिटलले जनाएको छ
१६ फागुन, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आईपीओ नतिजा हेर्न सीडीएससीले ल्यायो नयाँ वेबसाइट
सीडीएस एन्ड क्लियरिङ लिमिटेडले सार्वजनिक निष्कासन भएका धितोपत्र बाँडफाँटको नतिजा हेर्नका लागि छुट्टै वेबसाइट सञ्चालनमा ल्याएको छ
१५ फागुन, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२३ फागुनदेखि आईपीओ निष्कासन गर्दै ज्योति लाइफ इन्स्योरेन्स
ज्योति लाइफ इन्स्योरेन्सले यही २३ फागुनदेखि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले १०० का दरले ६६ करोडबराबरको ६६ लाख कित्ता शेयर निष्कासन गर्न लागेको हो
१४ फागुन, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महिला लघुवित्तको आईपीओ बाँडफाँट
महिला लघुवित्त वित्तीय संस्थाको आईपीओको नतिजा शुक्रबार सार्वजनिक भएको छ । धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले आईपीओको नतिजा निष्कासन गर्दै ३७ हजार ५०० जना आवेदकलाई शेयर परेको जनाएको हो
१४ फागुन, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अब आईपीओको नतिजा तीनवटा वेबसाइटबाट मात्रै हेर्न पाइने
अब प्राथमिक सेयर (आईपीओ)को नतिजा मेरो शेयर, सम्बद्ध कम्पनीको वेबसाइट र बिक्री प्रबन्धक (ब्रोकर) को वेबसाइटबाट मात्र हेर्न पाइने भएको छ
१३ फागुन, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गुणस्तरहीन सफ्टवेयरको असर : शेयरबजारमा लगानीकर्ताको मनोवैज्ञानिक त्रास
‘नियामक तीन निकाय नै एकअर्कामा हानाथाप गर्नुको उपज आजको समस्या हो’
१२ फागुन, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महिला लघुवित्तको आईपीओ बाँडफाँट शुक्रबार बिहान हुने
महिला लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आईपीओ) यही १४ फागुन शुक्रबार बिहान ८ बजे बाँडफाँट हुने भएकाे छ । उक्त शेयरकाे निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले बुधबार एक विज्ञप्ति जारी गर्दै त्यस्ताे जानकारी दिएकाे हाे
१२ फागुन, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेप्सेले रोक्यो निफ्राको कारोबार, प्यानिक नहुन लगानीकर्तालाई आग्रह
नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को शेयर कारोबारमा रोक लगाएको छ । बुधबार टिएमएसमा आएको समस्याका कारण एकाएक निफ्राको १ खर्ब १८ अर्ब सम्पत्ति शून्यमा झरेसंगै कारोबार बन्द गरको हो
१२ फागुन, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेप्सेको टीएमएसमा समस्या, निफ्राको शेयरमूल्य शून्यमा
नेप्सेको अनलाइन प्रणाली (टीएमएस)मा समस्या देखिएपछि नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को शेयरमूल्यमा गडबड भएको छ । निफ्राको शेयरमूल्य एकाएक शून्यमा झरेको छ । शेयरमूल्य १० प्रतिशत घटेपछि सर्किट लाग्ने व्यवस्था भए पनि आज नेप्सेको सफट्वेयरमा समस्या आाँउदा मूल्य शून्यमा पुगेको हो
१२ फागुन, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कहाँ पुग्यो नयाँ स्टक एक्सचेञ्ज ल्याउने बोर्डको योजना ?
लामो समयदेखि चर्चामा रहेको नयाँ स्टक एक्सचेञ्ज ल्याउने बोर्डको योजना यत्तिकै सेलाएको छ । २०७४ सालमा नै नयाँ स्टक एक्सचेञ्ज ल्याउन लागिपरेको धितोपत्र बोर्डले ३ वर्ष पछि पनि त्यसको काम अगाडि बढाउन सकेको छैन
१२ फागुन, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अफवाहमा नलागौँ, यस कारण शेयर वुलिस ट्रेण्डमै छ
आज एकै दिन १ सय १३ अंकले घटेर २६३२ को विन्दुमा रहेको नेप्से २५१९ को विन्दुमा झर्न पुग्यो । आजको कारोबारको सुरुवाती अवस्थामा नै नेप्से सूचक तीव्र गतिमा ओरालो लाग्दा शेयरबजारले पुनः बियरिस ट्रेण्ड पक्रेको अनुमानले शेयर किन्ने भन्दा बेच्न हतारिने लगानीकर्ता धेरै देखियो
११ फागुन, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नाफा बुक गर्ने लगानीकर्ताको चापले निफ्राको शेयर मूल्य ६६ रुपैयाँ घट्यो
दोस्रो बजारमा कारोबार सुरु भएसँगै लगातार शेयर मूल्य बढाउँदै सकारात्मक सर्किट लगाएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सोमबार नकारात्मक सर्किट लागेको छ
११ फागुन, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राताम्मे बजारमा जलविद्युत् र अन्य समूहको रजाइँ
सोमबार शेयर राताम्मे बनेर बन्द भएको छ । बुललाई पछि पार्दै वियर हाबी हुँदा शेयरमा ३२ अंकले ओरालो लागेकाे हो । सोमबार नेप्से परिसूचक ३२ दशमलव ६७ अंकले घटेर २६०७ अंकमा बन्द हुँदा कारोबारमा आएका २ सय ७ कम्पनीको २ करोड १६ लाख १४ हजार ४ सय ५२ शेयर ८ अर्ब ४० करोड ६३ लाख १० हजार ६ सय ७१ रुपैयाँमा कारोबार भयो
१० फागुन, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ज्योति लाइफ इन्स्योरेन्सको ६६ लाख कित्ता आईपीओ निष्कासन हुँदै
ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ६६ करोड रुपैयाँबराबरको ६६ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले धितोपत्र बोर्डबाट आईपीओ निष्कासन गर्न पाउने अनुमति पाएको छ
९ फागुन, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सिभिल बैंककाे प्रस्तावित साढे ८ प्रतिशत लाभांश पारित
बैंककाे आइतबार सम्पन्न दशौँ साधारणसभाले संचालक समितिले प्रस्ताव गरेकाे चुक्तापुँजीको ८ प्रतिशत बोनश शेयर र साेमा लाग्ने कर प्रयोजनका लागि ० दशमलव ४२ प्रतिशत नगद लामांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे हाे
९ फागुन, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
११ लाख कित्ता किन्ने लगानीकर्ताको भिडमा बिक्रेता भने शून्य
५० कित्ता भएका लगानीकर्ताले ७ दिनमा २५ हजार रुपैयाँ नाफा कमाइसकेका छन् । ५ हजार लगानी गर्ने लगानीकर्ताको सम्पत्ति अहिले ३० हजार रुपैयाँ पुगिसकेको छ ।
९ फागुन, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तोलामा आठ सय रुपैयाँले बढ्यो सुनको मूल्य
छापावाला सुन तोलामा आइतबार प्रतितोला आठ सय रुपैयाँले बढेर ८९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
९ फागुन, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
63
64
65
66
Next
सर्च गर्नुहोस्