ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Sat, May 23, 2026
९ जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
पुँजी बजार
रुरु जलविद्युत्को आईपीओमा आवेदन खुला
रुरु जलविद्युत् परियोजनाले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्लाका बासिन्दाका लागि आजबाट आईपीओ निष्कासन गरेको छ
७ फागुन, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
३ लाख २५ हजार आवेदकले पाए ग्रीन लाइफ हाइड्रोपावरको शेयर
बाँडफाँटबाट ३ लाख २५ हजार १ सय ६५ जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् ।
७ फागुन, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेप्से २५ अंकले बढ्दा ८ अर्बको कारोबार
बिहीबार शेयरबजार परिसूचक नेप्से २५ दशमलव २३ अंकले बढेर २६३६ दशमलव ६८ अंकमा बन्द भएको छ
६ फागुन, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सूचीकृत कम्पनीको वित्तीय विवरण राख्न नेप्सेलाई धितोपत्र बोर्डको निर्देशन
नेपाल धितोपत्र बोर्डले सूचीकृत भइसकेका कम्पनीको वित्तीय विवरण लगानीकर्ताले बुझ्ने गरी आफ्नो वेबसाइटमा राख्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिएको छ
६ फागुन, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँट हुने
ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँड हुने भएको छ
६ फागुन, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स लघुवित्तको शेयरमूल्य समायोजन
फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेन्ज (नेप्स)ले बुधबार बोनस शेयरका लागि लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो
५ फागुन, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शेयरमा नयाँ रेकर्ड, २६ सयमाथि पुग्यो नेप्से
शेयरबजार परिसूचक नेप्सेले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार १५ दशमलव ५० अंकले बढ्दा २६०१ दशमलव ५१ अंकमा नेप्से पुगेको छ
४ फागुन, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सेयरबजारमा मौद्रिक नीति समीक्षाको प्रभाव, अधिकांश लघुवित्त कम्पनीमा सर्किट
मौद्रिक नीतिमा लघुवित्तहरूको सेयर खरिदबिक्रीमा वाणिज्य बैंक तथा विकास बैंकलाई कडाइ गर्ने कुराले यस उपसमूहको परिसूचक खासै बढ्न सकेको थिएन । तर, समीक्षामा त्यस्तो कुनै व्यवस्था नभएपछि आज लघुवित्त कम्पनीको सेयर मूल्यमा उछाल आएको हो ।
३ फागुन, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सेयरबजारमा उछाल : ४ कम्पनीमा पोजेटिभ सर्किट, २० कम्पनी नजिक
सेयरबजारमा उछाल आएको छ । कारोबारको २ घण्टा बित्न नपाउँदै कारोबारमा आएका चार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर पोजेटिभ सर्किट लागिसकेको छ भने २० वटा कम्मपनी सर्किट लगाउने तरखरमा देखिन्छन् ।
३ फागुन, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कारोबारको पहिलो दिन किन बन्यो शेयरबजार राताम्मे ? यस्तो छ कारण
पछिल्लो समय हरियाली बन्दै आएको शेयरबजार परिसूचक नेप्से एकाएक राताम्मे बन्न थालेको छ । साताको पहिलो दिन आइतबार नै शेयरबजार परिसूचक नेप्से ३३ दशमलव ३३ अंकले घटेर २४९३ दशमलव ५९ अंकमा पुगेर रोकिएको छ
२ फागुन, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१८ बुँदे माग तत्काल कार्यान्वयन गर्नुपर्ने मागसहित नेप्सेमा अनसन
नेपाल स्टक एक्सचेन्जको कार्यालय परिसरमा कोइरालाको नेतृत्वमा अनसन सुरु भएको हो । यसअघि अर्थ मन्त्रालयद्वारा गठित कार्यदलले तयार पारेको बजार सुधारका ५८ बुँदे प्रतिवेदन पूर्ण रूपमा कार्यान्वयन नगरिएको भन्दै कोइरालाको टोलीले अनसन सुरु गरेको हो
२ फागुन, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निफ्राको शेयरमा सर्किट, ३४ रुपैयाँले बढ्यो मूल्य
आजबाट धितोपत्रको दोस्रो बजारमा किनबेच खुला भएको नेपाल इन्फ्राइन्स्ट्रक्चर बैंकको कारोबारको पहिलो दिन नै सकारात्मक सर्किट लागेको छ । कारोबार सुरु भएको केही समयमा नै शेयरमूल्य १० प्रतिशत अर्थात् ३४ रुपैयाँले बढेर सकारात्मक सर्किट लागेको हो
२ फागुन, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दोस्रो बजारमा निफ्राको इन्ट्री, शेयरमूल्य प्रतिकित्ता ३ सय ४० रुपैयाँ
नेपालको इतिहासमा नै सबैभन्दा ठूलो आईपीओ निष्कासन गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले आजबाट दोस्रो बजारमा प्रवेश पाएको छ । धितोपत्र बोर्डबाट अनुमति पाएसँगै निफ्राले आजबाट दोस्रो बजारमा कारोबार गर्न पाउनेछ
२ फागुन, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल लाइफकाे ३१ प्रतिशत बोनस शेयर र प्रतिशेयर ५० रुपैयाँ कायम गर्ने प्रस्ताव पारित
कम्पनीकाे बुधबार वीरगञ्जमा सम्पन्न २०औँ वार्षिक साधारणसभाले शेयरधनीहरूलाई चुक्ता पुँजीको ३१ प्रतिशत बोनस शेयर तथा प्रतिशेयर २० रुपैयाँ (करसहित) नगद लाभांश वितरणको प्रस्ताव पारित गरेकाे हाे
२८ माघ, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दिनभर अस्थिर बनेको नेप्से अन्तिममा हरियाली छाउँदै बन्द
बुधबार कारोबार सुरु भएसँगै घटबढ हुँदै अस्थिर बनेको नेप्से अन्तिम समयमा भने बढेर बन्द भएको छ । हरियाली बनेको बजारमा शेयरबजार परिसूचक नेप्से ८ दशमलव ६६ अकंले बढेर २५४३ दशमलब ०३ अंकमा बन्द भएको हो
२८ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नयाँ रोजगारी धितो बजारको आधिकारिक प्रतिनिधि : १०० पूर्णाङ्कको परीक्षा, यस्तो हुनेछ पाठ्यक्रम
२५ वर्ष उमेर पुगेको नेपाली नागरिकले अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्त, लेखा, व्यवस्थापन वा कानुन विषयमा स्नातक वा सोसरहको प्रमाणपत्र भएका व्यक्तिले आधिकारिक प्रतिनिधिको परीक्षाका लागि आवेदन दिन सक्नेछन्
२६ माघ, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यी ११ कम्पनीको शेयर कारोबार रोक्का
सूचीकृत ११ वटा कम्पनीको शेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सोमबार ११ कम्पनीको शेयर कारोबार रोक्का गरेको जानकारी गराएको हाे
२६ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आक्रामक गतिमा शेयरबजार, दिनहुँ नयाँ रेकर्ड
अनलाइन प्रणालीमा बढ्दो सहभागिता, शेयर कारोबारको बढ्दो जनलहर र ठूला कम्पनीहरूको शेयरबजारमा प्रवेशजस्ता कारणले नेप्से इन्डेक्स बढाउन भूमिका खेलेको बताइन्छ
२६ माघ, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
धितोपत्र एजेन्टका प्रतिनिधि अब गाउँगाउँमा
यस्ता प्रतिनिधिले पाउने तलब तथा कमिसनको विषयमा भने निर्देशिकाले स्पष्ट पारेको छैन । यस विषयमा एजेण्ट र आधिकारिक प्रतिनिधिबीचको सहमतिका आधारमा कमिसन र तलब टुंग्याउन सक्ने व्यवस्था गरिएको छ
२२ माघ, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
64
65
66
67
Next
सर्च गर्नुहोस्