ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Sun, May 24, 2026
१० जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
पुँजी बजार
नेप्से बढ्दा पनि शेयरबजारमा चलखेल हुन सक्छ, यसरी जोगिनुस्
स्रोत नखुलेको, हुण्डी वा अन्य अवैध तवरले आएको रकम प्रयोग गरेर शेयरबजारमा लगानी नगर्नुहोस् । किनभने त्यसको स्रोत पुष्टि गर्न सक्नु भएन भने तपाईंलाई सम्पत्ति शुद्धीरणको मुद्दा लाग्न सक्छ
१९ माघ, २०७७
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विशाल बजार र राष्ट्रिय बीमा कम्पनीलाई नेप्सेको कारबाही, दोस्रो बजारमा कारोबार रोक्का
विशाल बजार र राष्ट्रिय बीमा कम्पनी नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारबाहीमा परेका छन् । समयमै वित्तीय विवरण सार्वजनिक नगरेकाले यी दुई कम्पनी कारबाहीमा परेका हुन्
१९ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एनआईसी एशिया लघुवित्तकाे स्वतन्त्र सञ्चालकमा सञ्जु अधिकारी
एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा सञ्जु अधिकारी नियुक्त भएकी छिन् । उनलाई संस्थाको हालै बसेकाे १०२औं संचालक समितिको बैठकले साे सञ्चालक समितिकाे साे पदमा नियुक्त गरेकाे हाे
१८ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सनराइज क्यापिटलको १५ प्रतिशत नगद लाभांश पारित
नेपालको प्रथम मर्चेन्ट बैंकका रूपमा स्थापना भएको यस कम्पनीले हाल शेयर रजिष्ट्रार, शेयर अन्डरराइटिङ, म्युचुअल फण्डलगायत लगानी व्यवस्थापनको कार्यसमेत सक्रिय रूपमा संचालन गर्दै आइरहेको छ
१८ माघ, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दुई घण्टा १४ मिनेटमै ५७ अंकले घटेर नेप्से रातै, यस्ताे छ कारण
साताको पहिलो दिन शेयर बजारमा उच्च गिरावट आएको छ । आइतबार बजार खुलेदेखि नै परिसूचकमा ठूलो उतारचढाव देखिएकाे छ । खुलेको दुई घण्टा १४ मिनेटमै ५७ अंकले घटेर सेयर कारोबार मापक नेप्से रातै बनेको छ । व्यापार समूहबाहेक कारोबारमा आएका सबै समूहका सूचक घटेका छन्
१८ माघ, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लगानीकर्तालाई घाटाबाट जोगाउने कसी बन्ला नागरिक स्टक डिलर ?
नागरिक लगानी कोष ऐन, २०४७ को दफा ३२ (ड) मा पुँजी बजार विकासका लागि आवश्यकताअनुसार सहायक कम्पनी खडा गरी स्टक डिलरको कार्य गर्न सक्ने कानुनी व्यवस्था छ । उक्त अधिकारको प्रयोग गर्दै कोषले स्टक डिलरको काम गर्न छुट्टै सहायक कम्पनी खडा गरेको हो
१५ माघ, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेसनल लाइफ इन्स्योरेन्सकाे १० प्रतिशत बाेनस शेयर पारित
कम्पनीले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्ताव गरेको चुक्तापुँजीको १० प्रतिशत बोनस शेयर र त्यसमा कर प्रयोजनार्थ ० दशमलव ५३ प्रतिशतले हुन आउने नगद १ कराेड ६२ लाख २४ हजार ३ सय ५१ रुपैयाँ (नगद लाभांश) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ
१५ माघ, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कामना सेवा विकास बैंकले १ अर्बबराबरको ऋणपत्र जारी गर्ने
कामना सेवा विकास बैंकले १ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ । ‘९ प्रतिशत केएसबीबीएल- २०८७’ नामक सो ऋणपत्र बैंकले माघ २२ गते निष्काशन गर्ने भएको हो । इच्छुक खरिदकर्ताले ६ फागुनसम्म आवेदन दिन पाउनेछन्
१५ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ज्योति विकास बैंकको १० प्रतिशत बोनस शेयर पारित
ज्योति विकास बैंकले आफ्ना शेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेकाे छ । बैंक सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काको सभापतित्त्वमा बुधबार सम्पन्न १३औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको हो
१५ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुनको मूल्यमा झिनो गिरावट
बिहीबार प्रतितोला १ सय रुपैयाँ घटेर छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ
१५ माघ, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रभुु क्यापिटलको 'प्रभु दाइ' अनलाइन सेवा सुरु
प्रभु क्यापिटलले आफना ग्राहकहरूलाई क्यापिटलको विषयमा जानकारी प्रदान गर्न अनलाइन सेवा सुरु गरेको छ । क्यापिटलले 'प्रभु दाइ' नामको अनलाइन सेवा साेमबारदेखि सञ्चालनमा ल्याएकाे हो
१२ माघ, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेप्से हरियो बन्दा पनि १ सय ७ कम्पनीको शेयरमूल्यमा गिरावट
शेयरबजारमा नेप्सेले दिनहुँजसो नयाँ रेकर्ड कायम गरिरहेको अवस्थामा सोमबार पनि नेप्से सूचक २४४०.८७ विन्दुमा रोकिएको छ । सूचक १६ दशमलव ०४ अंकले बढेर बजार हरियाली बन्दा पनि शेयरमूल्य बढेर नाफा कमाउने कम्पनीभन्दा मूल्य घट्ने कम्पनीको संख्या धेरै देखिएको छ
१२ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेप्सेलाई एनसीसी बैंकको स्पष्टीकरण : हल्ला फिँजाइयो, नीतिविपरीत कुनै निर्णय भएको छैन
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) लाई एनसीसी बैंकले शेयरमूल्य बढाउन कुनै पनि चलखेल बैंकबाट नभएको स्पष्टीकरण दिएको छ । आइतबार नेप्सेले शेयरमूल्यमा प्रभाव पार्ने गरी बैंकले कुनै निर्णय गरेको भए तत्काल स्पष्टीकरण दिन निर्देशन दिएसँगै बैंकले कुनै अनैतिक गतिविधि नभएको प्रस्ट पारेको हो
१२ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल क्रेडिट एण्ड कमर्स बैंककाे १० प्रतिशत लाभांश पारित
नेपाल क्रेडिट एण्ड कमर्स बैंककाे १० दशमलव ८० प्रतिशत लाभांश पारित भएकाे छ । बैंककाे २३औँ वार्षिक साधारणसभाले १० दशमलव २६९५ प्रतिशत बोनस शेयर र सो बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनका लागि ० दशमलव ५४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे हाे
१२ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
थप १० बैंक तथा वित्तीय संस्था आरटीजीएस प्रणालीमा
साे प्रणालीमा ज्योतिविकास बैंक, महालक्ष्मीविकास बैंक, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, गरिमा विकास बैंक, साङ्ग्रीला डेभलपमेन्ट बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक, आईसीएफसी फाइनान्स र मञ्जुश्री फाइनान्स हालै कनेक्ट आरटीजीएस प्रणालीमा थपिएका छन्
१२ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शेयर चलखेलबारे तीन दिनभित्र स्पष्टीकरण बुझाउन एनसीसी बैंकलाई नेप्सेको पत्र
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले एनसीसी बैंकलाई स्पष्टीकरण सोधेको छ । नेप्सेले आइतबार शेयरमूल्यमा असर पार्ने किसिमका गतिविधि गरेको आशंका गर्दै स्पष्टीकर माग गरेको हो
११ माघ, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सोनापुर मिनरल्स एण्ड आयलको शेयर बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल
साेसम्बन्धी सम्झौतापत्रमा सोनापुर मिनरल्स एण्ड आयलका प्रबन्धक/सञ्चालक निपेश तायल, क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा र क्यापिटलका सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन्
११ माघ, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आजबाट कार्यान्वयमा आयो शेयर राफसाफमा टि प्लस टू नीति
शेयरबजारमा आइतबारबाट राफसाफका लागि टि प्लस टू लागु गरिएको छ । नियामक निकाय धितोपत्र बोर्डले २४ गते टि प्लस टूको अनुमति दिएसगै आइतबारबाट कार्यन्वयमा आएको हो ।
११ माघ, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेप्से ५० अंकले बढ्दा १ सय १९ कम्पनीका लगानीकर्ता हर्षित
आइतबार शेयरबजार परिसूचक नेप्से ५० दशमलव २० अंकले बढेर २४२४ दशमलव ८४ अंकमा पुग्दा २ सय ७ कम्पनीको १ कारोड ९३ लाख ७९ हजार ४२ कित्ता शेयर ९ अर्ब ३७ करोड ६० लाख ५३ हजार २ सय २० रुपैयाँको कारोबार भएको हो
११ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
65
66
67
68
Next
सर्च गर्नुहोस्