ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Sun, May 24, 2026
१० जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
पुँजी बजार
आजको शेयर बजारः सूचक घट्यो, कारोबार रकम बढ्यो
११ वटा वाणिज्य बैंक, ६ वटा विकास बैंक, ९ वटा लघुवित्त, ३ वटा जलविद्युत, होटल र अन्य समुहबाट १/१ वटा कम्पनी योग्य रहेका छन | यस सम्बन्धि सुची नेप्सेको वेवमा उपलब्ध छ ।
१८ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शेयर कारोबार भइरहेका यी कम्पनीले किन गरेनन् साधारणसभा ?
सूचीकृत कम्पनीले विलम्ब गरेर कुनै जरिवाना तिर्दा अहिलेसम्म पनि कम्पनीको आयबाट तिरिने गरिएको छ | यसरी संचालक र व्यवस्थापकको असक्षमताले तिर्नुपर्ने जरिवाना कम्पनीको कोष (आय) बाट तिरिनु शेयरधनीप्रति घात हो | शेयरधनीको संरक्षण गर्नुपर्ने ठाउँमा तिनै शेयरधनीको कोष दुरुपयोग हुनुले शेयरधनीको संरक्षण हैन भक्षण भएको छ |
१७ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साताको शेयर बजार: सूचक बढ्यो, बीमाका लगानीकर्ता मालामाल
१६ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साताको अन्तिम दिन नेप्से इन्डेक्स बढ्यो
समुहगत सूचकमा आज जीवन बीमा समुहले सर्वाधिक कमाएको छ भने कमाउने समुहमा लघुवित्त समुह सबैभन्दा तल रहेको छ | त्यस्तै गुमाउनेमा विकास बैंक समुह अग्रणी परेको छ | जलविद्युत समुह गुमाउनेमा सबैभन्दा तल रहेको छ |
१५ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रधानमन्त्री ओलीको भागमा पर्यो २० कित्ता शेयर
प्रधानमन्त्री केपी शर्मा ओलीलाई माथिल्लो त्रिशुली ३ बीको २० कित्ता आइपीओ परेको छ ।
१४ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
त्रिशुली ३ बीको शेयर बाँडफाँड आज, कति पर्ला प्रधानमन्त्री ओलीलाई ?
सो आयोजनाको लागि ३७ करोड ५ लाख रुपैयाँ बराबरको आइपीओ माग गरिएको थियो । तर, आवेदन भने ६ करोड ४५ लाख ५२ हजार ९ सय कित्ता अर्थात ६ अर्ब ४५ करोड ५२ लाख ९ हजार रुपैयाँभन्दा बढीको परेको विक्री प्रबन्धकको भनाइ छ ।
१४ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लगानीकर्ता डुवाउने म्युचुअल फण्डलाई नियामकको आशिर्वाद
बोर्डले यस्ता योजनालाई जारी हुने प्राथमिक शेयरमा ५ प्रतिशत शेयर आरक्षण दिएको छ | सरकारले पूँजीगत लाभ, आय, व्याज र लाभांशमा कर छूट दिएको छ | तर, पनि यिनको कार्यप्रगति हेर्दा भने लाजमर्दो अवस्था छ |
१४ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
युनियन हाइड्रोपावर: २०८० सम्म लाभांशको आशा छैन
हिउँदमा प्राप्त हुने उर्जाले कम्पनीको आम्दानीलाई थप टेवा दिने भए पनि हिउँदमा थप उर्जा प्राप्त हुनसक्ने स्थिति विवरणपत्रमा उल्लेख गरिएको छैन | प्रक्षेपणलाई आधार मान्ने हो भने आगामी २०७८/७९ मा कम्पनी संचित घाटा पुरा गरेर धनात्मक नेटवर्थमा जानेछ | कम्पनी धनात्मकमा आएपनि लाभांश बाँड्न सक्ने स्थिति भने देखिन्न |
१३ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आजको शेयर बजारः शिवम् घटेको घट्यै
१३ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आइपीओ किन्ने हो ? आउँदै छन् यी कम्पनीको
हिमाल दोलखा हाइड्रोपावर (स्थानीय), इन्फिनिटी लघुवित्त, माउन्टेन इनर्जी नेपाल, शुभम पावर, गुराँस लघुवित्त, जनसेवी लघुवित्त, सिबिआईल क्यापिटल, मैलुंग खोला हाइड्रोपावर, रुरु जलविद्युत कम्पनी, नेपाल एग्रो लघुवित्त, स्वाभिमान लघुवित्त, गर्ज्यांग उपत्यका हाइड्रोपावर (स्थानीय), लाफिंग बुद्ध पावर अनुमतिको पर्खाइमा छन |
१३ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्टकमा धर्ना बस्न खोज्ने पक्राउ
१२ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘लगानीकर्ता’सँग डरायो धितोपत्र बोर्ड
बजारलाई स्वभाविक गतिमा चल्न नदिन दवाब दिदै आएको सो समुहले सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलन भाड्ने गरी गतिविधि गरिरहेको सरकारी अधिकारीहरुको भनाइ छ ।
१२ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आजको शेयर बजारः कारोबार र सूचक दुबै बढे
१२ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लगानी सम्मेलनको मुखैमा बजार घट्यो
लगानी सम्मेलनको मुखैमा शेयर लगानीकर्ताका संगठन धितोपत्र बोर्डमा तालाबन्दी गर्न पुगेका छन् | यी संगठनलाई शेयरको भाउ बढाउन लागेको आरोप पनि लागेको छ | दृष्यमा अनलाइन लगायतका मागपत्र देखाए पनि भित्री उद्देश्य भने शेयरको भाउ नै रहेको पनि घटनाले देखाएको छ | नेप्से, धितोपत्र बोर्ड लगायत सूचीकृत कम्पनीमा समस्या हुँदै नभएको भने हैन |
११ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लगानी सम्मेलनमा एनसेल सम्झने कि युनिलिभर देखाउने ?
सम्भाव्यता अध्ययनमा अर्ब रुपैयाँभन्दा बढी लगानी गरिसकेको नर्वेली कम्पनी एसएन पावर तामाकोशी तेस्रो जलविद्युत आयोजनाबाट फिर्ता भएको घटना धेरै भएको छैन । नाइजेरियन खर्वपति डाँगोटे आउन खोज्दाखोज्दै आउन नसेको पनि धेरै भएको छैन ।
११ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेताका नजरमा लगानी सम्मेलन
हामी समृद्धिको कुरा गरिरहेका छाैं । समृद्धि हुन आर्थिक रुपमा बलियो हुनुपर्छ । पूँजी भित्र्याउने उद्देश्यले नेपालमा लगानी सम्मेलन हुन लागेको छ । यो सम्मेलनबाट विश्वलाई लगानी गर्न नेपाल सुरक्षित रहेको सन्देश दिने र लगानी गर्न प्रोत्साहन गर्ने हो ।
१० चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लगानी सम्मेलनको हचुवा तयारी
नयाँ राजनीतिक प्रणाली आएको, नयाँ संविधान बनेको, देशमा तीन तहको सरकार बनेको अबस्थामा पनि आफूहरुप्रतिको व्यवहार र धारणामा परिवर्तन नभएकोले लगानी गर्न उत्साहित हुनुपर्ने अवस्था नरहेको व्यवसायीको भनाइ छ ।
९ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेशनल लाइफले बढायो कारोबार रकम, फेरी शुरु भयो टेलिकममा गिरावट
सरकारको महत्वाकांक्षी योजनाको रुपमा कार्यान्वयन हुन लागेको जनताको जलविद्युत कार्यक्रम अन्तर्गत त्रिशुली जलविद्युत कम्पनीमा प्रधानमन्त्री दम्पतीले शेयर आवेदन गरेका छन् । यस्ता अरु १८ आयोजना यसै गरि शेयर जारी गर्ने क्रममा रहेका छन् ।
९ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्यानको नाममा नियामकले नै बढाइदियो शेयर ब्रोकरको कमिसन
बोर्डको यस्तो व्यवस्थाले शेयर ब्रोकरको कमिसन बढ्ने भएको छ । बोर्डले शेयर कारोबार रकमका आधारमा कमिसन दर कम वा बढी गरेको छ ।
८ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
91
92
93
94
Next
सर्च गर्नुहोस्