ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Sun, May 24, 2026
१० जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
पुँजी बजार
शेयर बजारः ७ अंकले घट्यो, कारोबार रकम ८३ प्रतिशतले बढ्यो
४८ प्रतिशत लाभांश घोषणा गरेको नेपाल लाइफ इन्सुरेन्समा लगानीकर्ताको चाप अहिले पनि बढी देखिएकोले साताको अन्तिम दिन यसको अधिक रकम कारोबार भएको छ | ग्लोबल बैंकको केहि दिन यता लगातार संस्थापक शेयर कारोबार भइरहेको छ |
८ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जनताको जलविद्युत्ः माथिल्लो त्रिशुली थ्री बीको शेयर बिक्री सुरु
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीका रूपमा त्रिशूली गङ्गा जलविद्युत् कम्पनी स्थापना गरिएको छ । कम्पनीको शेयरमा आजदेखि छिटोमा यही चैत ११ गतेसम्म र ढिलोमा आगामी वैशाख ६ गतेसम्म आवेदन दिन सकिनेछ । सरकारले गत फागुन २ गते जनताको जलविद्युत् कार्यक्रम घोषणा गरेको थियो ।
८ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सानिमा बैंकको शेयर मात्र रू.१८० !
शेयर खरिद गर्ने आवेदन दिँदा कम्तिमा २ लाख कित्ता र अधिकतमको हद तोकिएको छैन | तर नेपाल राष्ट्र बैंकले तोकेको अधिकतम धारण गर्न पाइने भन्दा बढी नहुने गरी आवेदन गर्नुपर्नेछ | यो व्यवस्था साविक संस्थापक शेयरधनीको हकमा मात्र लागु हुनेछ | आवेदन गर्दा पुरा कित्ताको लागि गर्नुपर्नेछ खण्डित कित्ता माग गर्न पाइनेछैन |
७ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कान्छाे वाणिज्य बैंकले लाभाशं दिने, २ कम्पनीकाे शेयर काराेबार खुला
घोषित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको साधारणसभालेपारित गरेपछि कार्यन्वयनमा आउनेछ | बैंकको वर्तमान शेयर मूल्य १ सय ६२ रहेको छ | वर्तमान बजार मूल्य अनुसार ४ प्रतिशतको प्रतिफल हुन आउँछ | त्यसलाई सामान्य मान्न सकिन्छ |
७ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रणालीकाे समस्याले शेयर बजार घट्याे
प्रणालीमा कस्तो समस्या आएको थियो भनेर नेप्सेले कुनै जानकारी दिएको छैन | यसअघि फाल्गुन २६ गते पनि कारोबार प्रणालीमा समस्या आएको थियो | त्यतिबेला नेप्सेले एक विज्ञप्ति जारी गर्दै इन्टरनेट प्रोटोकल लयरमा समस्या आएकोले यस्तो भएको बताएको थियो |
६ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जनता उल्लू बनाउने ‘जनताको जलविद्युत’
अहिले प्रस्तावित लागत ८ अर्व २२ करोड (निर्माण अवधिको व्याज सहित) रहेको छ । विज्ञको भनाइलाई आधार मान्ने हो भने यसको लागत ६ अर्व रुपैयाँभन्दा पनि कम हुनुपर्ने हो ।
५ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शेयर बजारः सात अङ्कले घट्यो
आइतबार शाइन डेभलपमेन्ट बैंकको संस्थापक शेयर कारोबारमा आएको हुँदा कारोबार रकम बढेको थियो | आज सोमबार पनि ग्लोबल बैंकको संस्थापक शेयर कारोबार हुँदा कारोबार रकममा करिब स्थिरता देखिएको छ | कारोबार रकममा ग्लोबल बैंकको बैंकको संथापक शेयर कारोबारलाई स्थिरता दिएको हो |
५ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आजको शेयरः श्रीराम चम्किदा तिनाउमा निरासा
वुटवलमा रहेको तिनाउ विकास बैंक र वुटवलमै रहेको मिसन डेभलपमेन्ट बैंक गाभिने सम्भावना बढेको छ | सम्भवत आज बेलुकासम्म यी दुइ बैंकले गाभिने सम्झौतामा हस्ताक्षर गर्ने सम्भावना रहेको छ | शेयर बजार यस्तै बैंक गाभिने हल्लाले चलायमान हुन थालेको छ |
४ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इष्टर्न हाइड्रोपावरको शेयर खुला
प्रभावित ४ वटा वडाका स्थानीयवासीले प्रतिकित्ता एक सय र प्रभावित क्षेत्रबाहेकका अन्यले प्रतिकित्ता १५० मा कम्तीमा ५० कित्ता र बढीमा १० हजार कित्तासम्म शेयर खरीद गर्न सक्ने कम्पनीका जनसम्पर्क अधिकृत दीपेन राईले जानकारी दिए ।
४ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कहाँबाट आउँछ जलविद्युत कम्पनीको नाफा ?
तर वुटवलको यो आम्दानीको स्रोत आगामी जुलाई २०२० बाट सुक्ने छ | हिमाल पावरको खिम्ती आयोजना संचालन गरेको २० वर्ष पुरा हुन लागेको छ | शर्त बमोजिम सन् २०२० जुलाईबाट यसको ५० प्रतिशत शेयर नेपाल सरकालाई हस्तान्तरण गर्नुपर्छ |
३ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साताको शेयरः एक अर्ब ९३ करोड कारोवार
साताको दोस्रो दिन सोमबार कारोवार मापक नेप्से परिसूचक १४.२८ बिन्दुले बढेर एक हजार १४२.९३ बिन्दुमा पुगेको थियो । सो दिन कूल १७१ कम्पनीका १३ लाख ४७ हजार ४८ कित्ता शेयर रु ४० करोड २८ लाख ४० हजार २१३ मा खरीद बिक्री भए ।
३ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्यान र मर्जरले ततायो साताको शेयर बजार
बैंक मर्जको लहर चल्न थालेको छ | शाइन र पुर्णिमा, नेपाल इन्भेष्टमेन्ट बैंक र जेविल्स, ग्लोबल र हाथवे फाइनान्सले विलय हुने सम्झौता गरेका छन् |
२ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रधानमन्त्रीले किन्छु भनेको कम्पनीको आइपीओ खुल्दै, कति शेयर किन्लान् ?
यो कार्यक्रम अन्तरगत आएको आइपिओमा आफूले पनि लगानी गर्ने प्रधानमन्त्री ओलीले यसअघि नै सार्वजनिक घोषणा गरिसकेका छन् । तर, प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको हैसियतमा नभइ व्यक्तिगत हैसियतमा शेयर लगानी गर्नेछन् ।
२ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शेयर बजार पाँच अङ्कले बढ्यो
यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.३६ बिन्दुले बढेर २४६.१० बिन्दुमा पुगेको छ । बढेको बजारमा कारोवार रकममा समेत वृद्धि भएको छ ।
१ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शेयर कारोबारमा प्यानः बाझियो अर्थमन्त्रालय र बोर्डको निर्णय
अर्थमन्त्रालयले बजेटको मध्यावधि समीक्षा मार्फत २०७६ बैशाख १ गतेदेखि शेयर खरिदकर्ताले अनिवार्य रुपमा प्यान लिनुपर्ने व्यवस्था कार्यान्वयन गरिने भनेको छ । तर, पुँजी बजार क्षेत्रको नियामक निकाय धितोपत्र बोर्डले एकै पटकमा ५ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार गर्ने लगानीकर्ताको लागि प्यान अनिवार्य गर्ने निर्णय गरेको छ ।
१ चैत, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शेयर बजार दोहोरो अङ्कले घट्यो
कारोवार भएका दश उपसमूहमध्ये वित्त २.७४ विन्दुले बढेको बजारमा अन्य उपसमूहको शेयर पनि घटेको छ । बैंकिङ १०.५८, होटल ४२.४५, विकास बैंक १७.६२, जलविद्युत् २१.०९, निर्जीवन बीमा ८९.०५, उत्पादन ३८.८१, अन्य २.३९, लघुवित्त २१.६१ र जीवन बीमा ७३.५१ विन्दुले घटेको छ ।
३० फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पुँजी बजारमा उत्साह, परिसुचक र कारोबार दुबै उल्लेख्य बढ्यो
नेप्सेका अनुसार मंगलबार १७६ कम्नपीका १९ लाख ५४ हजार कित्ता सेयर कारोबार भएको छ । सो दिन सबै समुहको सुचक बढेका छन् ।
२९ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१४ अंकले बढ्यो नेप्से, ४० करोडको कारोबार
कूल १७१ कम्पनीको १३ लाख ४७ हजार ४८ कित्ता शेयर ४० करोड २८ लाख ४० हजार २१३ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
२८ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बैशाखपछि शेयर किन्दा आयकरको लफडा
२६ फागुन, २०७५
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
92
93
94
95
Next
सर्च गर्नुहोस्