ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Sun, Jun 21, 2026
७ असार, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
अर्थ नीति
बोटलर्स नेपालमाथि अनुसन्धान सुरु, अर्बभन्दा बढी कर छलेको आशंका
राजस्व अनुसन्धान विभागले बोटलर्स नेपाल लिमिटेडमाथिको अनुसन्धान अघि बढाएको छ । कोकाकोलाको प्यारेन्ट कम्पनीको रूपमा रहेको बोटलर्स नेपालले गुपचुप शेयर स्वामित्व बिक्री-वितरण गरेर खरिदबिक्रीबापत बुझाउनुपर्ने लाभकर नबुझाएको आशंकामा विभागले अनुसन्धान अघि बढाएको हो
१ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अनुदानका लागि योजना माग, कुन कामका लागि कस्तो अनुदान ?
एक महिने समय दिएर माग गरिएका योजनाहरू प्रदेश तहमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सिफारिस भएर आउनुपर्ने व्यवस्था गरिएको छ । गत आर्थिक वर्षमा विशेष र समपूरक गरी २० अर्बको योजना अघि सारिएको थियो भने चालू आर्थिक वर्षमा २ अर्ब रुपैयाँ बजेट घटाइएको थियो
१ पुस, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चिनी उद्योगीसामु एउटै विकल्प : पैसा तिर्ने पक्राउ हुनबाट जोगिने
एक वर्षदेखि ताकेता गर्दा पनि केही उद्योगीले बक्यौता भुक्तानी गरेका छैनन् । उधारो उखुको हिसाब खोज्दै किसानहरू काठमाडौं आएर आन्दोलित बनेका छन् । लामो सयमदेखि समन्वय गर्दै आएको उद्योग मन्त्रालयले गृहको जिम्मा लगाएर हात झिकेको छ । सरकारले कानुनी कारबाही अघि बढाउने निर्णय लिएको छ
३० मंसिर, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यी ३ कारणले रोकियो उखु किसानको ६५ करोड बक्यौता
उद्योगी र उखु मिल सञ्चालकको छलफलअनुसार जग्गा बिक्री नभएको, सरकारले उपलब्ध गराउनुपर्ने रकम उपलब्ध गराउन ढिलाइ गरिदिएको र लुम्बिनी सुगर मिल्सका सञ्चालकको मृत्यु भएको कारण उखुको भुक्तानी नभएको देखिएको छ
२९ मंसिर, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकारसँगको वार्तामा उखु किसान जान मानेनन्
उखुको भुक्तानीकाे माग गर्दै काठमाडौंमा आएका उखु किसान सरकारका तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बोलाएको वार्तामा सहभागी हुन मानेनन्
२९ मंसिर, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उखु किसानको भौचर विचौलियाको झोलामा !
वार्ताका क्रममा उद्योगीको भनाइ उद्धृत गर्दै मन्त्री भट्टले भने, 'हामीले दिएको पुर्जी विचौलियाले किन्ने गरेका छन् । सय रुपैयाँको पुर्जी ५० रुपैयाँमा किनेर भुक्तानी लिन काठमाडौं आउने गरेको पाइएको छ' भनाइ उद्धृतकै क्रममा उनले भने 'केही रकम समयमा भुक्तानी नभएकोले समस्या होला, उठाउन सकिदैन भन्ने नाममा पुर्जीको कारोरबार भएको छ अनुसनधान होस्'
२९ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आत्मनिर्भर हुन थालेको चिनी उद्योगमा भुक्तानी समस्या, उत्पादन घट्ने संकेत
विगतमा १४ वटासम्म चिनी मिल नेपालमा पुगेकोमा अहिले १० वटामा सीमित रहेका छन् । नेपालमा सञ्चालन सबै उद्योगले पूर्ण क्षमतामा उत्पादन गर्दा नेपाली बजारमा चिनीको माग पूरा हुने उद्योगीको भनाइ छ
२९ मंसिर, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल विकासशील राष्ट्रमा सूचिकृत हुन २ सूचकमा थप सुधार, आय अझै पुगेन
नेपालले विकासशील राष्ट्रको सूचीमा पुग्न २ सूचकको थ्रेसहोल्ड पार गरेको छ । सन् २०१८ मा पनि २ सूचकमा थ्रेसहोल्ड पार गरे पनि विकासशील राष्ट्रको सूचीमा सूचिकृत नभएको नेपालले त्यसपछि पनि मानव सम्पत्ति सूचक र आर्थिक जोखिम सूचकांकमा सुधार गरेको छ । तर, सुधारको आवश्यक परेको प्रतिव्यक्ति आयमा भने अपेक्षित सुधार देखिएको छैन
२९ मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
पेट्रोलियम पदार्थको मूल्य बढेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो
२७ मंसिर, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सीमा सिल हुँदा पनि रोकिएन तस्करी : ४ महिनामा २ करोड ३० लाखको अवैध सामान बरामद
विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिमका कारण सरकारले देशव्यापी रूपमा गत ११ चैतदेखि लकडाउन जारी गर्यो । लकडाउन घोषणा गरिएसँगै भारतसँग जोडिएका सबै सीमा नाकासमेत बन्द गरियो
२७ मंसिर, २०७७
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जतिसक्दो चाँडो कोभिडविरुद्धको खोप उपलब्ध गराउने तयारीमा छौँ : अर्थमन्त्री
अर्थमन्त्री विष्णु पौडेलले सरकार कोभिड–१९ विरुद्धको खोपलाई जतिसक्दो चाँडो सहज उपलब्ध गराउने तयारीमा जुटेको बताएका छन्
२७ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अन्तःशुल्कको विवाद कायमै : आन्तरिक राजस्व विभागद्वारा भ्याकेट दर्ता
गत वर्षको टेण्डर प्रकिया रोकिएपछि आन्तरिक राजस्व विभागले असोज मसान्तमा नयाँ टेण्डरका लागि आह्वान गरेको थियो । तर, तोकिएको समयअघि नै सर्वोच्च अदालतले यथास्थितिमा राख्न आदेश दिएसँगै पुन: अन्त:शुल्क स्टिकर छपाइ प्रकियामा अवरोध आउने देखिएको छ
२६ मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
क्लिनफिड कार्यान्वयन : भारतीय अवैध डीटीएच फस्टाउँदै, स्वदेशी व्यवसायी र ग्राहक मारमा
नेपालमा क्लिनफिड नीति लागू गरे पनि न नियमनकारी निकाय कडा रूपमा प्रस्तुत हुन सकेको छ, न त केबुल टेलिभिजन वितरक कम्पनीले सबै च्यानलको सुविधा सेवाग्राहीलाई नै दिएका छन्
२५ मंसिर, २०७७
11 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रधानमन्त्रीसँग उद्योगीको गुनासो : देशमा चन्दा आतंक बढ्यो
उद्योगी-व्यवसायीले देशमा चन्दा आतंक बढेको गुनासो गरेका छन् । प्रधानमन्त्रीलाई भेट्न गएका नेपाल उद्योग वाणिज्य महासंघको नवनिर्वाचित पदाधिकारीले चन्दा आतंक बढेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्
२५ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अब पेट्रोल पनि पाइपलाइनबाटै, प्रतिघण्टा ४ लाख लिटरसम्म आपूर्ति गर्न सकिने
निगमको सञ्चालक समितिले मोतिहारीबाट पेट्रोल पनि ल्याउन निगमलाई स्वीकृति दिएपछि काम अगाडि बढाइएको र यसका लागि भारतीय आयल निगम (आइओसी)सँग कुराकानी भइरहेको निगम प्रदेश- २ को प्रादेशिक कार्यालय अमलेखगञ्ज बाराले जनाएको छ
२५ मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्राधिकरणको ४ महिने समीक्षा : ७ अर्ब खर्च, ४६ हजार घर पुनर्निर्माण
चालू आर्थिक वर्षका चार महिनाको अवधिमा भूमिहीन लाभग्राहीको व्यवस्थापनअन्तर्गत प्राधिकरणले १ हजार ४ सय ४८ जनालाई हाल बसिरहेको ठाउँमा घर पुनर्निर्माण गर्न स्वीकृति दिइएको छ भने ७७ जनालाई जग्गा खरिद गर्न २ लाख रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरेको छ ।
२३ मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मुद्दती निक्षेप र अन्य बचतको ब्याजदर सीमा ५ प्रतिशत
नेपाल राष्ट्र बैंकले कर्जा मुद्दती निक्षेप र अन्य बचत खाताको व्यादरको अन्तर ५ प्रतिशतभन्दा तलमाथि गर्न नदिने भएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै केन्द्रीय बैंकले उक्त व्यवस्था गरेको हो
१८ मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोभिडको असर रहँदासम्म मौद्रिक नीति लचिलो रहन्छ : गभर्नर
कोभिड-१९ को असर कायम रहँदासम्म नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिलाई थप लचिलो बनाउने भएको छ
१८ मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अब २ प्रतिशत ब्याजदरमा ५० लाखसम्मको 'स्टार्टअप' कर्जा
कार्यविधिअनुसार कर्जा प्राप्त गर्न चाहने आविष्कारकर्ता, उद्यमी वा व्यवसायीले आफूले गर्न खोजेको नवप्रवर्तनकारी आविष्कार, उद्यम वा व्यवसाय, त्यसको जोखिम, सम्भावित प्रतिफल, आवश्यक पर्ने रकम, सरकारबाट अपेक्षा गरिएको कर्जा रकम, त्यसबाट सामाजिक आर्थिक क्षेत्रमा पर्न सक्ने प्रभाव प्रस्तावमा उल्लेख गर्नु पर्नेछ
१७ मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
129
130
131
132
Next
सर्च गर्नुहोस्