ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Sun, Jun 21, 2026
७ असार, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
अर्थ नीति
दोहोरो प्रकृतिका कर खारेज गर्न उद्योगी व्यवसायीको माग
उद्योगी व्यवसायीले प्रदेशमा लाग्ने करले निजी क्षेत्रको मनोबल कमजोर बनाएको भन्दै दोहोरो प्रकृतिका करलाई खारेज गर्न माग गरेका छन् । संघ र प्रदेशमा उस्तै किसिमका कर लगाउँदा दोहोरो करको मारमा परेकोले निजी क्षेत्रको मनोबल कमजोर भएको उद्योग व्यवसायीले बताएका हुन्
१७ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अर्थतन्त्र उकास्न सरकारले अग्रभागमा भूमिका खेल्छः पौडेल
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिडका कारण अर्थतन्त्रमा परेको असर न्यूनीकरणका लागि सरकारले अग्रभागमा रहेर भूमिका खेल्ने बताएका छन्
१५ मंसिर, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उच्च मनोबलका साथ काम गर्न निजी क्षेत्रलाई अर्थमन्त्रीको आग्रह
भेटमा परिसंघका पदाधिकारीहरूले सरकारको नीति नियम कार्यान्वयन पक्ष फितलो भएको गुनासो गरेका थिए । जसमा अर्थमन्त्री पौडेलले नीति नियम बनाउँदादेखि कार्यान्वयनको तहसम्म निजी क्षेत्रको सल्लाह र प्रत्यक्ष सहभागितासहित कार्यन्वयन गर्ने गरी काम गर्ने बताए
१४ मंसिर, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विष्णु पौडेलले सांसद विकास कोषको रकम स्वास्थ्यक्षेत्रमा खर्चिने
अर्थमन्त्री एवं रुपन्देही क्षेत्र नं २ का सांसद विष्णु पौडेलले सांसद विकास कोषको सम्पूर्ण बजेट स्वास्थ्यक्षेत्रका लागि छनोट गरेका छन् । अघिल्लो वर्षको बजेट शिक्षाक्षेत्रमा खर्च गरेका मन्त्री पौडेलले यस वर्ष कोरोनाका कारण स्वास्थ्य क्षेत्रमा बजेट आवश्यकता परेको भन्दै स्वास्थ्य क्षेत्रका लागि बजेट छनोट गरेका हुन्
१४ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महासंघमा मिश्रित परिणाम, अनपेक्षित मत प्याटर्न (यस्तो बन्यो कार्यसमिति)
निर्वाचन प्रचार प्रसारका समयमा चण्डी ढकाल र इतिको टिम, चन्द्र एक अरु अनेक भनेर पनि चर्चा गरियो । अघिल्लो निर्वाचनमा एसोसिएटमा निर्विरोध निर्वाचित भएका चन्द्र ढकाल लोकप्रियता केही बढी रहेको अनुमान उद्योगीहरूको थियो । तर सबैको सहयोग भएकै व्यक्ति हुँदा चुनाव जित्न गाह्रो नहुने अनुमान पनि गरिएको थियो
१४ मंसिर, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
५४ वर्षपछि उद्योग वाणिज्य महासंघको नेतृत्वमा गोल्छा, २७ वर्षमा शेखरले पूरा गरे बुवाको सपना
परिवारभित्रबाट पटकपटक चाहना र प्रतिस्पर्धा हुँदाहुँदै पनि गोल्छा परिवार अध्यक्षको जिम्मेवारी सम्हाल्न सकेको थिएन । महासंघका थोरै कार्यसमितिमा मात्र गोल्छा परिवारको उपस्थिति नरहेको होला । तर, अध्यक्षमा शेखर भने उनको परिवारबाट नै पहिलो व्यक्ति हुन्
१३ मंसिर, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बन्दसत्रको मञ्चबाट महासंघका ८ उम्मेवार, को किन ?
महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएको कारण अध्यक्षमा निर्वाचन हुँदैन । स्वतः शनिबारबाट शेखर गोल्छा महासंघको अध्यक्ष बन्दैछन् । त्यसबाट ६३ पदको लागि १ सय २३ जनाले उम्मेदवारी दिएका छन् । १२३ मध्ये ४ पदाधिकारीको लागि ८ जनाले उम्मेवारी दिएका छन्
१२ मंसिर, २०७७
9 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विद्युत् प्रणाली सुधार गर्न एडीबीको १८ अर्ब ऋण सहयोग
नेपालको विद्युत् वितरण प्रणालीको सुधार तथा स्तरोन्नतिका लागि एशियाली विकास बैंकले करिब १८ अर्ब ४१ करोड (१५६ मिलियन) बराबरको ऋण सहयोग उपलब्ध गराउने भएको छ । बैंकले आज जारी गरेको विज्ञप्तिअनुसार विद्युत् प्रसारण र वितरण प्रणालीलाई आधुनिकीकरण गर्दै भरपर्दो एवं विश्वसनीय बनाउन उक्त ऋण सहयोग उपलब्ध गराउन लागिएको हो
१२ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चालू खाता ३४ अर्ब धनात्मक, १०१ अर्ब पुग्यो शोधनान्तर बचत
चालू आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा चालू खाता धनात्मक देखिएको छ । गत वर्ष यसै अवधिमा साढे २२ अर्ब रुपैयाँ ऋणात्मक देखिएको चालू खाता अहिले भने ३४ अर्ब ३६ करोड नाफामा देखिएको हो
१० मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
३ महिनामा भित्रियो २ खर्ब ५८ अर्बको रेमिट्यान्स
चालू आर्थिक वर्षको ३ महिनाको अवधिमा २ खर्ब ५८ अर्ब रुपैयाँभन्दा बढीको रेमिट्यान्स आप्रवाह भएको छ । कोरोना भाइरस (कोभिड-१९) को कारण आठ महिना वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या कम हुँदा पनि रेमिट्यान्स प्रवाह भने बढेको छ
१० मंसिर, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आयातकर्ता बेपत्ता भएपछि दुईवटा टेस्ला कार वीरगञ्ज भन्सारमै थन्किए
गैरकानुनी रुपमा २ वटा लग्जरियस् कार नेपाल भित्रन खोज्दा भंसारमा रोकिएको छ । विरगंज स्थित सिर्सिया सुख्खा बन्दरगाह भन्सार नाकाबाट अवैधानिक रुपमा नेपाल भित्रिएको अमेरिकी कम्पनीका टेस्ला कार बेलायतको जेम्स कार्टर निर्यातकर्ताबाट भित्र्याइएको विरगंज भन्सार कार्यलयले जनाएको छ
१० मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुदूरपश्चिमले प्रथम चौमासिकमा खर्चियो ६ प्रतिशत बजेट
सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो चौमासिकको खर्च तथा राजस्व संकलन विवरण सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले बुधबार धनगढीमा पत्रकार सम्मेलन गरी खर्च तथा आम्दानी सार्वजनिक गरेको हो
१० मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चौधरी र पद्म ज्योतिबीच ०५२ सालको त्यो चर्चित चुनाव
अहिले पनि महासंघको निर्वाचनको निकै चर्चा भएको छ । निवर्तमान, वर्तमान र भावी अध्यक्ष एकै टिममा देखिएको यो विरलै उदाहरणका रूपमा व्यवसायीले लिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५४औँ वार्षिक साधारणसभा बिहीबारदेखि काठमाडौंमा सुरु हुँदै छ
१० मंसिर, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरको एकीकृत विकास गरिने
कर्णाली सरकारले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको एकीकृत विकास गर्ने भएको छ । कर्णाली प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालय, कर्णाली प्रदेश योजना आयोग र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त समन्वय बैठकले वीरेन्द्रनगरको एकीकृत विकास गर्न रणनीति तयार पारेको हो
९ मंसिर, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१० अर्बको भटमास आयात गर्दा १० अर्बकै निर्यात
अघिल्ला दुई वर्ष मलेसिया र इन्डोनेसियाबाट कच्चा पाम आयात गरेर भारतमा निर्यात गरिएको थियो भने चालू आर्थिक वर्षमा भटमासको आयात र प्रशोधित तेल निर्यात बढेको छ । अर्जेन्टिना, ब्राजिल, चीन, इन्डोनेसिया टर्कीबाट पनि कच्चा भटमास आयात भएको भन्सार विभागको तथ्याङ्क छ
९ मंसिर, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्याक गेयरको राजस्व लक्ष्य पूरा नभए दण्ड : अर्थमन्त्री
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षको बजेट बक्तव्यमा उल्लेखित राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न निर्देशन दिएका छन्
८ मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कात्तिकमा घट्यो आयात, बढ्यो निर्यात
- एक महिनामा ११० अर्बको विदेशी वस्तु नेपाल आयो - गत वर्षको कात्तिकको तुलनामा विदेशी वस्तुको आयात ५ अर्ब घट्यो - आयातमा ६९ र निर्यातमा ६५ प्रतिशत भारतीय बजारको हिस्सा
८ मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महासंघ निर्वाचन : एसोसिएट उपाध्यक्ष जित्न तानातानमा ज्ञानेन्द्र
अझ रोचक बन्दै छ, एसोसिएट तर्फका उपाध्यक्ष तथा सदस्यहरूमा चुनावी जोड-घटाउ । वरिष्ठ उपाध्यक्षमा एसोसिएटको मतभार ३० प्रतिशत छ भने एसोसिएट तर्फबाट १९ सदस्य र एक उपाध्यक्ष निर्वाचित हुनेछन्
८ मंसिर, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यी हुन् सरकारलाई सबैभन्दा बढी कर तिर्ने १५ करदाता
आर्थिक वर्ष २०७५/७६ को आयाकर र गत आर्थिक वर्षको अन्य १४ किसिमका करमा सबैभन्दा बढी तिर्ने करदातालाई आन्तरिक राजस्व विभागले सम्मान गरेको छ
७ मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
130
131
132
133
Next
सर्च गर्नुहोस्