ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Sun, Jun 21, 2026
७ असार, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
अर्थ नीति
सरकारलाई खर्चमा चाप, तलब खुवाउन ऋणको सहायता
चालू आर्थिक वर्षको पहिलो ३ महिनामा नै सरकारले ३० अर्ब रूपैयाँ आन्तरिक ऋण उठाएको छ । सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकले ११ असोज र २० असोज गरी असोज महिनामा मात्रै ३० अर्ब रूपैयाँ ऋण उठाएको हो
२५ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दसैँको टीका नजिकियो : अग्रिम टिकट बुकिङ अन्योल, नयाँ नोटको छैन टुंगो
कोरोना महामारी कै कारण राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने वा नगर्ने निर्णय लिन सकेको छैन । यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरु पनि टिकट बुकिङ खुला गर्ने या नगर्ने अनिर्णित छन् ।
२३ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दक्षिण एसियामा अहिलेसम्मकै सूक्ष्म आर्थिक मन्दी, चालू वर्ष नेपालको वृद्धिदर ०.६ मात्रै
सरकारले भने गत आर्थिक वर्षको २.२७ र चालू आर्थिक वर्षमा साढे ७ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ
२२ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विपद् व्यवस्थापनमा चार महानगरको साढे १० करोड खर्च
स्थानीय तहले छुट्टै कोष खडा गरी विपद् व्यवस्थापनको खर्च व्यवस्थापन गर्नुपर्ने उल्लेख गरिए पनि काठमाडौं महानगरपालिकाले भने कोषको विषयमा जानकारी गराएको छैन भने पोखरा महानगरपालिकाले कोषबाट गरिएको खर्चको विवरण उपलब्ध गराएको छैन
२२ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अस्पताल बनाउन स्थानीय तहलाई बजेट निकासा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल बनाउनका लागि स्थानीय तहलाई बजेट पठाएको छ
२२ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ज्योति परिवारको घर विवादमा कम्पनी रजिष्ट्रारकाे कार्यालय बोल्यो, पद्मज्याेतिलाई छ पत्र
जवाफका आधारमा कम्पनी रजिष्ट्रारकाे कार्यालयले अभिलेख तथा प्रमाणितसम्बन्धी कार्यहरु बदर नगर्ने जानकारी पद्मलाई दिएको छ । कार्यालयको निर्णयमा चित्त नबुझेमा कानुनले ताेकेकाे म्यादभित्र सम्बन्धित निकायमा पुनरावेदनका लागि जान आग्रह गरिएको छ
२१ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
घट्दो व्यापारमा ४ खर्ब ४० अर्बको भन्सार राजस्वको प्रतिवद्धता
चालू वर्षमा सरकारले अपेक्षा गरेजस्तै राजस्व उठ्नका लागि अहिलेसम्मकै बढी व्यापार वृद्धिदर कायम हुनुपर्ने देखिएको छ । भन्सार विभागको तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा २६ प्रतिशतसम्म आयात वृद्धि भए पनि अहिले भने ४० प्रतिशत हाराहारीको व्यापार बढ्नुपर्ने हुन्छ
२० असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राष्ट्र बैंकले जारी गर्याे १० अर्बको विकास ऋणपत्र
नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको 'विकास ऋणपत्र' जारी गरेको छ । केन्द्रीय बैंकले सरकारलाई ऋण उठाइदिनका लागि सातवर्षे विकास ऋणपत्र जारी गरेको हो
१९ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विपद् व्यवस्थापन कोषबाट १४ महिनामा करिब ७ अर्ब खर्च
चालू आर्थिक वर्षमा ३ सय १६ स्थानीय तहले कोष सञ्चालन गरेकोमा २ महिनाको अवधिमा २ सय ४७ स्थानीय तहले यस्तो कोषबाट रकम खर्च गरेको देखिएको छ । ३ सय १६ स्थानीय तहको खातामा चालू वर्षमा २ अर्ब ७० करोड रुकम रहेकोमा ४१ करोड रुपैयाँ खर्च गरेका छन्
१९ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
घ वर्गका लघुवित्तका लागि राष्ट्र बैंकले जारी गर्याे एकीकृत निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाका लागि एकीकृत निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले घ वर्गका इजाजतप्राप्त लघुवित्त वित्तीय संस्थाहरूका लागि एकीकृत निर्देशन २०७७ जारी गरेको हो
१८ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जापानको बेरोजगारी दर अगस्टमा तीन वर्षयताकै उच्च
जापानको बेरोजगारी दर अगस्टमा तीन वर्षपछि पहिलो पटक उच्च देखिएको छ
१७ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विद्युतीय गाडीमा अब ६ देखि ६० प्रतिशत अन्त:शुल्क, भ्याट यथावत
चालू आर्थिक वर्षको बजेटबाट अधिक ८० प्रतिशत अन्त:शुल्क तोकिएको ३ हजार किलोवाट क्षेमतामाथिको अन्त:शुल्क अब ६० प्रतिशत लाग्ने भएको छ ।
१६ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना महामारीबीच आयोजनालाई निरन्तरता दिँदै एडीबी
कोडिभ- १९ महामारीले विकास आयोजना प्रभावित भइरहेका बेला एसियाली विकास बैंक (एडीबी) को सहयोगमा संचालित सबै विकास परियोजनामा निर्माण कार्य निर्वाध रूपमा अगाडि बढिरहेको छ
१५ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
धितोपत्र बोर्डले कार्यान्वयनमा ल्यायो सुपरिवेक्षण म्यानुअल
नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा धितोपत्र व्यवसायीको जोखिममा आधारित सुपरिवेक्षण म्यानुअल, २०७७ बिहीबारदेखि कार्यान्वयनमा ल्याएको छ
१५ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दसैँ नजिकिए पनि बढेन सुनचाँदी व्यापार
दसैँ-तिहार आउन करिब एक महिना बाँकी रहेको छ । विगत वर्ष यो सिजनमा सुनचाँदी किन्न आउनेको भीड नै लाग्ने गरेको भए पनि यो वर्ष सुनचाँदी किन्ने न्यून आउने गरेका छन्
१५ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खर्च घटाउने प्रतिवेदन दराजमा थन्क्याएर मन्त्रालय थप्ने तयारी
अनियन्त्रित खर्च बढ्न थालेपछि सार्वजनिक खर्च पुनारावलोकन आयोगले गरेको सिफारिसका आधारमा खर्च घटाउँदै तत्कालीन अर्थमन्त्री रामशरण महतले आर्थिक वर्ष २०५९/६० को बजेट आकार घटाएका थिए
१४ असोज, २०७७
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साउनमा साढे ३ प्रतिशतको मात्रै मूल्य वृद्धिदर
नेपाल राष्ट्र बैंकले मूल्य वृद्धिदर गत वर्षभन्दा न्यून रहेको जनाएको छ । वस्तुको मूल्य गत वर्षको सोही महिनाको तुलनामा ३.४९ प्रतिशतले बढे पनि वृद्धिदर भने घटेको राष्ट्र बैंकको विवरणले देखाएको हो
१० असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पहिलो महिना नै साढे ५१ अर्बको शोधनान्तर बचत
साउन महिनामा मुलुकबाट बाहिरिनेभन्दा मुलुकभित्र भित्रिने रकम साढे ५१ अर्ब बढी देखिएको छ । बाहिरिने रकमको तुलनामा भित्रिने बढी रकमलाई शोधनान्तर बचत भनिन्छ
१० असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साउनमा ९२ अर्बको रेमिट्यान्स भित्रियाे, २३ प्रतिशतको वृद्धिदर
चालू आर्थिक वर्षको पहिलो महिना गत वर्षको पहिलो महिनाको तुलनामा २३ प्रतिशतले बढेर ९२ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । गत वर्ष साे अवधिमा जम्मा ७५ अर्ब रुपैयाँको विप्रेषण आप्रवाह भएको थियो
१० असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
134
135
136
137
Next
सर्च गर्नुहोस्