ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Sun, Jun 21, 2026
७ असार, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
अर्थ नीति
व्यापारमा भारतकै निर्भरता, चीनसँग ४० र अमेरिकासँग ५३ प्रतिशत आयात घट्यो
गत वर्ष नेपालले सबैभन्दा बढी व्यापार गरेका पाँच राष्ट्रमा भारतसँग जम्मा १६ प्रतिशतले आयात ह्रास आए पनि चीनसँग ४० प्रतिशतले, इन्डोनेसियासँग ५८ प्रतिशतले, अमेरिकासँग ५३ प्रतिशतले र फ्रान्ससँग ८७ प्रतिशतले व्यापार घटेको भन्सार विभागले तथ्याङ्कबाट देखिएको छ
९ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दुई महिनामै अमेरिकासँग ६८ करोड व्यापार नाफा
गत वर्षको पहिलो दुई महिनामा अमेरिकासँग १ अर्ब ४८ करोड रुपैयाँ व्यापार घाटामा रहेको थियो । गत वर्षको सोही अवधिको तुलनामा अमेरिकासँग आयात १ अर्ब ६१ करोड घटेको छ भने निर्यात २३ करोड बढेको छ
९ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वन व्यवस्थापनमा अनियमितता भएको संसदीय उपसमितिको निष्कर्ष
वैज्ञानिक वन कार्यक्रम कार्यान्वयनका क्रममा अनियमितिता भएको भन्दै ९ साझेदार वन उपभोक्ता समिति र २४ सामुदायिक वन उपभोक्ता समितिलाई कारबाही गर्न उपसमितिकाे सिफारिस
९ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वित्तीय अवस्था संकुचित हुँदै जानुका कारण
यति धेरै राजस्व उठ्दा पनि वित्तीय अवस्था झन्-झन् संकुचित हुँदै जानुको प्रमुख कारण सरकारीको खर्चको प्रकृति हो । जस्तो कि, गत आर्थिक वर्षको अपरिष्कृत तथ्याङ्क हेर्ने हो भने राजस्वबाट उठेको खर्च चालू प्रकृतिका खर्चमै सकिएको छ । कर र गैरकर राजस्व गरी करिब ७ खर्ब ९४ अर्ब उठेकोमा चालू खर्च ७ खर्ब ८७ अर्ब अर्थात् ९९ प्रतिशत चालू खर्च भएको छ । अन्य वर्षहरूमा पनि तस्वीर योभन्दा तात्विक रूपमा फरक छैन
८ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आर्थिक विकासको बहसमा छुटेको पाटो
विश्व आर्थिक मन्दी आजको मात्र समस्या हाेइन । यसले विश्वलाई पटक-पटक चुनौती दिएको छ । तर, एउटा गज्जबकाे कुरा के छ भने आर्थिक मन्दीले विकसित मुलुकहरू अनि विकसित विश्वसँग कनेक्टेड मुलुकहरूलाई बढी प्रभाव पारेको देखिन्छ । यसको मुख्य कारण भनेको ती मुलुकले आफ्नो स्थानीय अर्थतन्त्रको सबलीकरणमा भन्दा पनि बाह्य प्रविधि, भौतिक विकास अनि व्यापारमा बढी जोड दिए
८ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सहज भएन व्यापार : आयात २२ प्रतिशत घट्यो, निर्यात १० प्रतिशत बढ्यो
पहिलो दुई महिनामा १ खर्ब ७८ अर्ब रुपैयाँको मात्रै सामग्री आयात भएको छ । गत आवको पहिलो दुई महिनामा २ खर्ब २९ अर्ब रुपैयाँको सामग्री आयात भएको थियो
७ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बजारको पैसा नउठ्दा उद्योगीलाई समस्या, घट्दो मागले उत्पादनमा प्रभाव
ठूला उद्योगहरुको नगद समस्या देखिन थालेको छ । नगद समस्या देखिएपछि उत्पादनसमेत ह्रास आउन थालेको उद्योगी व्यवसायीको गुनासो छ
६ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दुई महिनामा प्रदेश सरकारको आम्दानी ३ अर्ब ४१ करोड
प्रदेश १ सरकारले दुई महिनामा ३ अर्ब ४१ करोड बढी आम्दानी गरेको छ । चालू आर्थिक वर्षको साउन र भदौ महिनामा प्रदेश १ सरकारले कुल ३ अर्ब ४१ करोड १३ लाख ७९ हजार ९ सय ७४ रुपैयाँ आम्दानी गरेको हो
५ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Exclusive: नेपालका नौ बैंक र १० कम्पनीमार्फत ११ वर्षमा ३४ अर्ब ८४ करोड रुपैयाँ शंकास्पद धन ओसारपसार
‘फिनसेन फाइल्स’ का अनुसार, सन् २००६ को डिसेम्बरदेखि २०१७ को मार्च महिनासम्म ११ वर्षभित्र नेपालका ९ वटा बैंक, १० वटा कम्पनी र विभिन्न व्यक्तिहरूले सीमापार व्यापारका नाममा शंकास्पद धनको कारोबार र ओसारपसार गरेको खुलेको हो । सुन, अलकत्र, पुरातात्विक सामग्री, दूरसञ्चार उपकरण सामग्रीको अन्तर्राष्ट्रिय तस्करीमा नेपाली संयन्त्रहरू जोडिएको देखिन्छ
५ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सिलिङअनुसार बजेट नआउँदा कर्णालीका स्थानीय तह समस्यामा
कर्णालीका प्रदेशका स्थानीय तहमा संघ र प्रदेशको सहयोग कमी भएको स्थानीय तहको गुनासो छ । संघ र प्रदेशबाट पठाइने राजश्व बाँडफाँडलगायतको रकम नपठाउँदा स्थानीय तहमा वार्षिक रूपमा व्ययभार बढ्दो छ ।
३ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व बैंकले गर्यो नेपालको साढे २३ अर्बको ऋण सहायता स्वीकृत
विश्व बैंकले नेपाललाई उपलब्ध गराउने भनेको २० करोड डलरको सहायता स्वीकृत गरेको छ । विश्व बैंकले शुक्रबार यस्तो रकम अनुमोदन गरेको हो
२ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तिलोत्तमा नगरका युवालाई विनाधितो सहुलियतपूर्ण कर्जा
तिलोत्तमा नगरपालिकाले युवालाई उत्पादनसँग जोडी स्वरोजगार बनाउन विनाधितोमा सहुलियतपूर्ण कर्जा दिन सुरु गरेको छ । स्वरोजगार बन्न चाहने युवालाई नगरपालिकाले नेपाल बैंक लिमिटेडसँगको सहकार्यमा प्रतिव्यक्ति बढीमा चार लाख रुपैयाँ सहुलियतपूर्ण कर्जा लगानी गर्न थालेको हो
२ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाजुराको स्याउ धनगढी आइपुग्यो
बाजुरामा उत्पादित स्याउ धनगढी बजारमा आइपुगेको छ । मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रमअन्तर्गत यस वर्ष पहिलो चरणमा हवाईजहाजमार्फत २० क्विन्टल स्याउ नेपालगन्ज हुँदै बुधबार धनगढी पुर्याइएको छ
२ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महामारीका बीच सरकारको आयव्यय : खर्च १० अर्ब बढ्दा आम्दानी २० अर्ब घट्यो
पुँजीगत खर्च गत वर्षको तुलनामा न्यून रहेर पनि समग्र खर्च १० प्रतिशतले बढेको देखिएको छ । तर. सरकारको आम्दानी १६ प्रतिशतले ह्रास आएको छ
२ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको यथावत
नेपाल आयल निगमले पेट्रोलको मूल्य यथावत राख्दै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक/एक रुपैयाँ घटाएको छ
१ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
व्यक्तिगत आवधिक कर्जामा स्थिर ब्याजदर राख : राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले व्यक्तिगत आवधिक कर्जामा स्थिर ब्याजदर कायम गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । केन्द्रीय बैंकले आज एक परिपत्र जारी गर्दै आगामी असोज मसान्तभित्रै स्थिर ब्याजदर कायम गर्न निर्देशन दिएको हो
१ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चालू वर्ष नेपालको आर्थिक वृद्धिदर १.५ मा सीमित रहेको प्रक्षेपण
नेपालले सन् २०१८ मा ६.७ र २०१९ मा ७ प्रतिशत वृद्धिदर हासिल गरेको छ । एडीबीले कोभिड- १९ ले पारेको असरका कारण दक्षिण एसियाली मुलुकको आर्थिक वृद्धिदर ६.८ प्रतिशतले ऋणात्मक रहने प्रक्षेपण गरेको छ
३० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सामुदायिक विद्यालयका छात्राका खाता खोल्दै नेपाल बैंक
मुलुकको पहिलो बैंकका रूपमा स्थापित नेपाल बैंक लिमिटेडले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राका आर्थिक र सामाजिक सुरक्षा गरी भविष्य निर्माणमा योगदान गर्ने भएको छ । स्थानीय तहसँग सम्झौता गरी शून्य मौज्दातमा ती छात्राको खाता खोल्ने तथा खोलिएका त्यस्ता खातामा बैंकले उच्चतम ब्याजदर प्रदान गर्नेछ
२८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पहिलो महिना नै ५४ अर्ब ऋणको प्रतिवद्धता, साढे २ अर्ब प्राप्ति
चालू आर्थिक वर्षको पहिलो महिनामा वैदेशिक सहायताको प्रतिवद्धता उल्लेख्य रूपमा वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार पहिलो महिनामा ५४ अर्ब ९४ करोड रुपैयाँ सहायता प्रतिवद्धता प्राप्त भएको छ
२६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
135
136
137
138
Next
सर्च गर्नुहोस्