ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Mon, Jun 22, 2026
८ असार, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
अर्थ नीति
५ वर्षमा ५९ खर्बको बजेट आयो तर खर्च भयो कति ?
महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार पछिल्लो पाँच वर्षको वास्तविक खर्च करिब ४७ खर्ब ८४ अर्ब रुपैयाँ रहेको छ । तर सदनमा पाँच वटा बजेट मार्फत ५९ खर्ब ९६ अर्ब ३९ करोड रुपैयाँको बजेट विनियोजन गरिएको छ ।
१५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ को आगामी आर्थिक वर्षको बजेट कोरोना नियन्त्रणमा केन्द्रित हुने
आगामी आर्थिक वर्षको बजेट कोरोना नियन्त्रण, आर्थिक गतिविधिलाई पुनर्जागरण गर्ने, राहत र पुनर्स्थापनामा केन्द्रित हुने भएको छ
१४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बिहीबार दिउँसो ४ बजे आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने
अर्थमन्त्री डा. खतिवडाले लिएका दुवै बजेट स्रोत व्यवस्थापन र खर्चको हिसाबले कमजोर देखिएका छन् । पहिलो बजेट १३ खर्ब १५ अर्ब रुपैयाँको ल्याउँदा वास्तविक खर्च ११ खर्ब १० अर्ब रुपैयाँ मात्रै भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । त्यस्तै, दोस्रो बजेट १५ खर्ब ३२ अर्ब रुपैयाँ सार्वजनिक गरेकोमा अधिकतम् १२ खर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ
१४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वृद्धाभत्ता र कर्मचारीको तलव नबढ्ने, सांसद काेषकाे रकम यथावत
काेराेना कहरका कारण स्रोतहरु खुम्चदै गएको अवस्थामा यो वर्ष वृद्धाभत्ता वृद्धि नभएको अर्थमन्त्रालय स्रोतको भनाई छ । तर कोभिड केन्द्रित सुरक्षा कार्यक्रम बजेट मार्फत सम्बोधन हुने जनाइएको छ ।
१४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सार्वजनिक संस्थानको आय बढ्यो
कमजोर कार्यसम्पादन क्षमता भएको र सरकारका लागि भारका रूपमा परिभाषित गरिँदै आएका सार्वजनिक संस्थानहरूले चालू आर्थिक वर्षमा सुधार गरेका छन् ।
१४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना कहर पूर्वको अर्थतन्त्र : ऋणदेखि आम्दानीसम्म बढ्दा कुन-कुन सूचक घटे ?
अर्थमन्त्रीले सुधार भएको सूचीमा तथा सकरात्मक सूचीमा खर्च तथा राजस्व पनि देखाएका छन् । विनियोजन बजेटको आधारमा सरकारी खर्च ४ वर्षयताकै कम रहेको छ । तर, सरकारले सार्वजनिक खर्च बढेको जनाएको छ
१३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१ वर्षमा २ सय १३ मेगावाट विद्युत् उत्पादन
पछिल्लो १ वर्षमा २ सय १३ मेगावाट विद्युत् उत्पादन बढेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा नेपालको विद्युत् उत्पादन पुगेको जानकारी गराएका हुन्
१३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
९० प्रतिशत जनसंख्याको पहुँचमा विद्युत्
सकारले कुल जनसंख्याको ९० प्रतिशतमा विद्युत् सुविधा पुगेको जनाएको छ
१३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एक वर्षमा २ हजार ९ सय ५५ किलोमिटर सडक बन्यो
केन्द्र सरकारले पछिल्लो १ वर्षमा २ हजार ९ सय ५५ किलोमिटिर सडक निर्माण गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै नेपालको कूल सडकको लम्बाइ ३४ हजार ३ सय ४७ पुगेको जानकारी गराएका हुन्
१३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आगामी ३ वर्षमा आइएफसीले नेपालको निजी क्षेत्रमा १ खर्ब २२ अर्ब लगानी गर्ने
सन् २०२३ सम्ममा नेपालको निजी क्षेत्रमा १.२ अर्ब डलर लगानीको लक्ष्य राखेको जनाइएको छ । अहिलेको विनिमय दरअनुसार करिब १ खर्ब २२ अर्ब रुपैयाँ लगानी हुनेछ
१३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निरपेक्ष गरिबी १६.६७ प्रतिशत
गत आर्थिक वर्षमा यस्तो गरिबी दर १८.७ प्रतिशत थियो । जसअनुसार पछिल्लो १ वर्षमा करिब २ प्रतिशत गरिबी दर घटेको छ
१३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१ वर्षमा नेपालको सार्वजनिक ऋण १ खर्ब ३६ अर्ब बढ्यो, १ नेपालीको टाउकोमा साढे ३८ हजार
नेपालीको प्रतिव्यक्ति ऋणको हिस्सा प्रत्येक वर्ष बढ्दै गएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालकाे सार्वजनिक ऋण ११ खर्ब १४ अर्ब ८१ करोड रुपैयाँ पुगेको जानकारी गराएका छन्
१३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालीको प्रतिव्यक्ति आम्दानी १ लाख २६ हजार
नेपालीको प्रतिव्यक्ति आम्दानी १ लाख २६ हजार पुग्ने अनुमान गरिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै गत वर्षको तुलनामा प्रतिव्यक्ति आम्दानी ४६ डलरले वृद्धि हुने बताएका हुन्
१३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आर्थिक स्थिति सन्तोषजनक : अर्थमन्त्री
अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षको फागुन मसान्तसम्म मुलुकको आर्थिक स्थिती सन्तोषजनक रहेको जानकारी गराएका छन् । प्रतिनिधीसभामा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले अधिकांश आर्थिक सामाजिक तथा भौतिक पूर्वधार विकासका सूचक सन्तोषजनक रहेको जानकारी गराएका हुन् ।
१३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आर्थिक सर्वेक्षण संसद्मा पेस हुँदै
आगामी आर्थिक वर्षकाे बजेट पेस गर्नुअघि सरकारले चालु आर्थिक नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएका कुरा के–कति कार्यान्वयन गरिए, कति थाँती छन्, लागू गर्ने क्रममा कस्ता चुनौती देखिए भन्ने कुराकाे समीक्षा तथा बजेटअघि अर्थतन्त्रकाे अवस्थाबारे आर्थिक सर्वेक्षणमार्फत जानकारी गराउने गरेकाे छ
१३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मुद्रण विभागमा रातो किताब : स्रोतको दबाबका बीच १६ खर्ब माथिको बजेट
अर्थमन्त्रालय विशेष स्रोतका अनुसार सोमबार राति काम सकेसँगै मंगलबार बिहान ७ बजे रातो किताव छाप्न पठाइएको हो ।
१३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२९ प्रतिशत राजस्व वृद्धिको आँकलन
वैशाख २५ गतेसम्म मात्रै लकडाउन रहँदा ७५ प्रतिशत राजस्व उठ्ने अनुमान गरेको सरकारले पुनः लकडाउन लम्बिएर जेठ २० गतेसम्म पुर्याएपछि अधिक ६७ प्रतिशत अर्थात् ७ खर्ब ५० अर्ब रुपैयाँ मात्रै राजस्व उठ्ने अनुमान गरिएको छ
१२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मंगलबार चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गरिने
संवैधानिक व्यवस्थाअनुसार अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेट चालू वर्षको जेठ १५ मा संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुपर्ने हुन्छ । बजेट ल्याउनुभन्दा पहिले आर्थिक सर्वैक्षण प्रस्तुत गर्नुपर्ने हुन्छ
१२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बागमती प्रदेशमा ५० अर्बको बजेट ल्याउने तयारी
प्रत्येक आर्थिक वर्षमा बजेटको दायरा बढाउँदै गएको बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि करिब ५० अर्बको बजेट ल्याउने भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार सरकारले कृषि र उत्पादन क्षेत्रलाई प्राथमिकतामा राखेर करिब ५० अर्ब बजेट ल्याउने तयारी गरेको हो
१२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
152
153
154
155
Next
सर्च गर्नुहोस्