ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Mon, Jun 22, 2026
८ असार, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
अर्थ नीति
बजेटमाथि बाबुरामको टिप्पणी : 'लिखोको बोसो काढेपछि के हुन्छ ?'
अहिले जेट विमानको गतिमा हिँड्नुपर्नेमा सरकारको सुधार भने कछुवा गतिमा भएको टिप्पणी भट्टराईले गरेका छन्
१८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बजेट महत्त्वाकाङ्क्षी होइन, चुनौतीपूर्ण हो, विद्युतीय गाडीमा कर बढाउने विषय सोच्न आवश्यक : सुरेन्द्र पाण्डे
स्वास्थ्य क्षेत्रमा लगाइएको बजेट भवनमा सीमित हुने सन्दर्भमा जनशक्ति उत्पादनतर्फ पनि ध्यान दिन उनले आग्रह गरेका छन् । पाण्डेले ७ प्रतिशतको आर्थिक वृद्धि गरेर आशा जगाउनु राम्रो पक्ष भए पनि ७ प्रतिशतको आर्थिक वृद्धिदर निकै चुनौतीपूर्ण रहेको र वैदेशकि सहायता लयाउन पनि सहज नरहेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्
१८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सत्तारूढ दलभित्र समझदारी नदेखिएको बजेटलाई कसरी विश्वास गर्ने ? : कांग्रेस
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारले सार्वजनिक गरेको बजेटमा विश्वसनीयत कम रहेको प्रतिक्रिया दिएको छ । सत्तारूढ दलभित्र सामान्य समझदारीसमेत गर्न नसकेका कार्यक्रम बजेटभित्र परेको भन्दै कांग्रेस सांसद प्रकाशमान सिंहले बजेटभित्रको विश्वसनीयतमा प्रशन चिह्न खडा भएको बताएका छन्
१८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
केन्द्र सरकारले घटायो प्रदेशमा पठाउने ९ अर्ब अनुदान
चालू वर्षको लागि विनियोजन गरिएको बजेटमा प्रदेश सरकारलाई वित्तीय सशर्त अनुदान गरी ९९ अर्ब ८४ करोड ४४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । तर, आगामी आर्थिक वर्षको लागि विनियोजन गरिएको रकममा भने ९२ अर्ब ५५ करोड २५ लाख रुपैयाँ मात्रै विनियोजन गरिएको छ
१७ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नीति र व्यवहारमा विरोधाभास : विद्युतीय वाहनमा करवृद्धि
बढाइएको करले यसको विद्युतीय सवारी साधनको मूल्यमा झण्डै दोब्बर वृद्धि हुने अनुमान वातावरणविद् भुषण तुलाधरको छ । ‘सरकारी नीति तथा कार्यक्रम र बजेटमा पनि विद्युतीय सवारी साधनहरूलाई प्रोत्साहित गर्ने त भनियो' उनी भन्छन्, 'तर, यसमा बढाइएको करले यसको मूल्यमा झण्डै दोब्बर वृद्धि हुने देखिएको छ’
१७ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर बढे पनि बजार मूल्यमा फरक पर्दैनः अर्थमन्त्री खतिवडा
सरकारले पेट्रोलियम पदार्थको करमा केही बढोत्तरी गरेको भए पनि बजार मूल्यमा कुनै फरक नपर्ने भएको छ ।
१६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पूर्वअर्थमन्त्रीहरूको टिप्पणी : असामान्य परिस्थितिमा परम्परागत बजेट
जीडीपीको २/३ प्रतिशत घाटामा गइसकेकोे, १५ लाख मानिस बेरोजगार भइसकेको जटिल अवस्थामा बजेट उद्धार हुन नसकी कन्जरभेटिभ (पुरातन) शैलीमा आएको उनको भनाइ छ
१६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्णाली प्रदेशको नीति कार्यक्रम : रोजगारीदेखि पानीमा लगानीसम्म
कर्णाली प्रदेशसभामा कर्णाली प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले आर्थिक वर्ष २०७७/०७८ नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख कलौनीले रोजगारीदेखि पानीमा लगानीसम्म कार्यक्रम ल्याएको छ
१६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राहतमा ६० अर्ब : कसलाई, कसरी ?
'बजेट वितरणमुखी गर्नु हुँदैन, उत्पादन केन्द्रितमा ध्यान दिनुपर्छ, अहिले त्यस्तो बहस गर्ने समय छैन' अर्थमन्त्रालयमा शुक्रबार गरिएको भर्चुअल छलफल कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले भने 'अहिले जीवनरक्षाकf लागि ल्याइएको बजेट हो, विश्वभर नै राहत र पुनरुत्थानलाई प्राथमिकता दिएको छ, हामीले पनि राहतको लागि प्राथमिकता दिएका छौँ'
१६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भीमफेदी–कुलेखानी सुरुङमार्गमा संघीय सरकारले लगानी गर्ने
बागमती प्रदेश सरकारको गौरव आयोजना ‘पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्ग’ निर्माणमा संघीय सरकारले लगानी गर्ने भएको छ
१६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गृह मन्त्रालयकाे बजेट गत वर्षकाे भन्दा बढी, रक्षाकाे गत वर्षकै हाराहारीमा
सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा रक्षा मन्त्रालयलाई गत वर्षकै हाराहरीमा र गृह मन्त्रालयलाई गत वर्षकाे भन्दा बढी बजेट विनियाेजन गरेकाे छ
१६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
म्यानपावर व्यवसायीको गुनासो : बजेट भाषणमा हाम्रो व्यवसाय किन समेटिएन् ?
गत आर्थिक वर्षमा वैदेशिक रोजगारीबाट ८ खर्ब ७९ अर्व रेमिट्यान्स नेपाली भिक्रिएको थियो भने, चालु आर्थिक वर्षको ८ महिनामा ५ खर्ब ९२ अर्ब प्राप्त भएको छ । यसमा वैदेशि रोजगारीमा गएका कामदारको हिस्सा करिब ९० प्रतिशत योगदान छ
१६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बजेट : कर्मचारी तलब खर्च १ खर्ब ३४ अर्ब, भत्तामै ३३ अर्ब ३८ करोड विनियोजन
उनले जिन्सी वा जिन्सीबापत दिइने नगदबाहेकको कर्मचारी भत्ताका लागि १२ अर्ब ९५ करोड १५ लाख रुपैयाँ विनियोजन गरेका छन् । जुन चालू आर्थिक वर्षलाई विनियोजन गरेको भत्ताभन्दा १ अर्ब २२ करोड १८ लाख रुपैयाँ कमी हो भने संशोधित अनुमानभन्दा १ अर्ब १४ करोड कमी हो
१६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संघीय सरकारको प्राथमिकतामा परे कर्णालीका यी आयोजना
अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार संसदमा सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ल्याएको बजेटमा कर्णालीका जलविद्युत्, खानेपानी सडक पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखेको छ । संघीय सरकारको तर्फबाट कर्णाली प्रदेशका केही योजनाहरू प्राथमिकतामा राखेको हो
१६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
केमा बढ्यो कर, केमा घट्याे ?
औद्योगिक संरक्षण गरी आन्तरिक उत्पादन प्रोत्साहन गर्न र अनावश्यक तथा मानव स्वास्थ्यका लागि हानिकारक एवं वातावरणमा ह्रास ल्याउने वस्तुको आयात निरुत्साहित गर्ने उद्देश्यले यस्तो कर बढाइएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन्
१६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सवारी साधनको मूल्य बढ्ला ?
विद्युतीय सवारी साधनको शून्य अन्तशुल्कलाई ८० प्रतिशतसम्म र १० प्रतिशत भन्सार शुल्कलाई ४० प्रतिशतसम्म बनाइएको छ
१६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२० लाखसम्मको कारोबार गर्ने उद्योगीलाई आयकरमा ७५ प्रतिशत छुट
सरकारले वार्षिक २० लाखसम्म कारोबार गर्ने साना तथा घरेलु उद्योगी व्यवसायीहरूलाई आयकरमा ७५ प्रतिशत छुट दिने भएको छ
१५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बजेटको आकार घट्यो, स्वास्थ्यमा केन्द्रित [पूर्ण पाठ]
सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि कुल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट पेस गरेको छ
१५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुन र मदिरामा कर बढ्यो, साना उद्योगीलाई मालामाल
अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७–०७८ को बजेटमार्फत हवाई इन्धन र एलपी ग्यासबाहेकका पेट्रोलियम पदार्थ, सुन तथा सुनका गहनामा लाग्ने भन्सार महसुल वृद्धि गरेका छन्
१५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
150
151
152
153
Next
सर्च गर्नुहोस्