ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Mon, Jun 22, 2026
८ असार, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
अर्थ नीति
चालू वर्ष नेपालको आर्थिक वृद्धिदर १.८ र आगामी वर्ष २.१ प्रतिशत मात्रै !
विश्व बैंकले गरेको प्रक्षेपणअनुसार चालू वर्षमा दक्षिण एसियामा धेरै आर्थिक वृद्धि गर्ने राष्ट्रमा नेपाल दोस्रो नम्बरमा रहनेछ
२७ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउन नखुल्दै व्यापार बढ्यो, सातामै साढे २८ अर्ब रुपैयाँको सामान आयात
लगातार १० सातासम्म लकडानउन लगाएर पनि सरकारले आर्थिक क्रियाकलाप सहजीकरणतर्फ उन्मुख नदेखिएपछि उद्योगी व्यवसायीको अवज्ञा र सरकारले ४२ प्रकारका उद्योगलाई दिएको छुटले पछिल्लो १ सातामा भने सामान्य अवस्थामा भन्दा बढी सामानाको आयात भएको छ
२६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बजेट निर्माणको अन्तिम तयारीमा जुट्यो प्रदेश ५
प्रदेश-५ सरकार बजेट निर्माणको अन्तिम तयारीमा जुटेको छ । कोरोना भाइरस (कोभिड-१९) महामारीले शिथिल बनाएको अर्थतन्त्रलाई उठाउने गरी ल्याउन लागिएको बजेट असार १ गते प्रदेशसभामा प्रस्तुत हुनेछ
२६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रधानमन्त्री र अर्थमन्त्रीसँग किन रिसाए कृषिमन्त्री ?
मन्त्री भुसाल कृषिक्षेत्रका लागि बनाएका विशेष योजना नै बजेट भाषणमा नपरेपछि उनी प्रधानमन्त्री कार्यालय र अर्थमन्त्री खतिवडासँग जवाफ माग्न थालेका छन्
२५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेशसभाको बैठकले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रमलाई बहुमतले स्वीकृत गरेको हो
२३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनका बेला नेपालको करिब १ खर्ब १० अर्बको अन्तर्राष्ट्रिय व्यापार
त्यस्तै, निर्यात व्यापार पनि घटेको छ । गत वर्षको चैत र वैशाख महिनामा १७ अर्ब रुपैयाँ सामान विदेशी बजारमा पुगेकोमा चालू आर्थिक वर्षको चैत र वैशाख महिनामा ८ अर्ब रुपैयाँबराबरको मात्रै सामान निर्यात भएको भन्सार विभागले जनाएको छ
२३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चालू आवमा ५ सय ७४ विद्युतीय गाडी नेपाल भित्रिए
सरकारले गत आर्थिक वर्षदेखि विद्युतीय सवारी साधनमा आयातमा प्रोत्साहन गरेकोमा गाडी आयात बढेको देखिएको छ । आर्थिक वर्ष २०७५/७६ मा ३ सय ६१ विद्युतीय गाडीको आयात भएकोमा चालू आर्थिक वर्षको जेठ १५ गतेसम्म मात्रै ५ सय ७४ वटा विद्युतीय गाडी आयत भएको छ
२२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तातोपानीबाट उठ्यो १ अर्ब २७ करोड राजश्व
कार्यालयका प्रमुख लालबहादुर खत्रीका अनुसार गत सोमबारसम्ममा चालू वर्षको राजश्व १ अर्ब २७ करोड २६ लाख सङ्कलन भएको छ
२२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गर्यो झण्डै १० अर्ब खर्च
कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि सरकारले अहिलेसम्म करिब १० अर्ब रुपैयाँ खर्च गरेको छ
२१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर बुझाउने म्याद १२ दिन थपियो
सरकारले २५ जेठलाई निर्धारण गरेको कर बुझाउने म्याद ७ असारसम्मका लागि सारेको छ । ३१ जेठसम्म लकडाउनको समय निर्धारण गरेको सरकारले ७ असारमा कर बुझाउने समय सारेको हो
२१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तत्काल कर तिर्न नसक्ने भन्दै अर्थ पुगेका उद्योगीको टोलीलाई ३ वटा प्रस्ताव
व्यवसायीले भने जेठ मसान्तमा लकडाउन खुलेमा असार मसान्तमा अन्तःशुल्क, भ्याटलगायतका कर बुझाउन सकिने बताएका छन् । उनीहरूले क्यास फ्लोमा समेत समस्या परेको भन्दै ३२ जेठमा लकडाउन खुलेमा असार मसान्तको न्यूनतम समय निर्धारण गर्न माग गरेका हुन्
२१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व बैंकद्वारा नेपाललाई सय मिलियन डलर ऋण स्वीकृती
विद्युत् क्षेत्रको सुधारका साथै कोभिड-१९ ले पारेको प्रभाव न्यूनीकरणको क्षेत्रमा खर्च गर्ने सर्शसहित विश्व बैंकले यो रकमको स्वीकृति गरेको हो
२१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउन खुलेको ३ महिनापछि मात्रै कर तिर्न सक्छौँ : चेम्बर
नेपाल चेम्बर अफ कर्मशले तत्तकाल सरकारलाई कर तिर्न असमर्थ भएको जनाएको छ । आन्तरिक राजस्व विभागले जेठ २५ भित्र सबै किसिमका कर बुझाउनको लागि मंगलबार सूचना जारी गरेपछि चेम्बर असमर्थ रहेको जनाएको हो
२० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर बुझाउने समय असार मसान्तसम्म थप्न महासंघको आग्रह
सरकारले २५ जेठसम्म सबै किसिमको कर तिर्नका लागि सूचना जारी गरेको अवस्थामा महासंघले असार मसान्तसम्मको समय माग गरेको छ भने अन्य व्यवसायीहरूले पनि लकडाउन नखुली कर तिर्न नसक्ने बताएका छन्
२० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मन्त्रालयको इशारामा आन्तरिक राजस्वको 'स्मरणपत्र' : व्यावसायिक जगतमा 'भुइँचालो'
'केही साना व्यवसायीले बुझाएको करका आधारमा हामीले तलब खाएका छौँ, अब त समस्या पर्ने देखिएको छ । सरकारसँग प्रशस्त पैसा रहेको भए लकडाउन अवधिभर कर तिर्ने समय बढाइन्थ्यो होला', अर्थ मन्त्रालयका अधिकारीले भने
२० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विद्युतीय सवारी साधन आयातमा बढाइएको कर छुट हुँदैन : अर्थमन्त्री
अर्थमन्त्री युवराज खतिवडाले विद्युतीय सवारी साधन आयातमा बढाइएको कर छुट गर्न सांसदहरूले गरेकाे प्रस्ताव अस्वीकार गरेका छन्
१९ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सामान्य अवस्थामा पनि राजस्वको लक्ष्य पूरा हुन सक्दैन : विनोद चौधरी
आइतबार बजेटमाथिको छलफलमा चौधरीले चालू वर्षमा १० महिना पूर्ण रूपमा अर्थतन्त्र चलयमान हुँदा पनि ८ खर्बबराबरको राजस्व पनि उठ्न नसक्ने स्थितिका बीच आगामी वर्षको राजस्व लक्ष्य महत्त्वाकांक्षी भएको बताएका हुन्
१८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'सांसदलाई ढाँट्ने अर्थमन्त्रीले जनतालाई कति ढाँटेका होलान् ?'
कांग्रेस सांसद रंगमती शाहीेले अर्थमन्त्रीले जनतालाई निरन्तर ढाँटेको आरोप लगाएकी छन् । गत वर्ष बजेटपछि समानुपाति र प्रत्यक्षतर्फबाट निर्वाचित सांसदलाई समान रकम विनियोजन गरिने प्रतिवद्धता जनाएको अहिले पनि पुरानै शैलीबाट प्रत्यक्ष र समानुपातिकलाई भिन्न व्यवहार गरेको भन्दै यस्तो आरोप लगाएकी हुन्
१८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बेकामे ८३ पेजको दस्तावेजमा संसद छलफल गर्न बाध्य : मीनेन्द्र रिजाल
डा. रिजाले अर्थमन्त्री खतिवडा व्यावसायिक जगतबाट आए पनि ठूलो राजनीतिक जोखिम उठाएको बताएका छन् । उनले अर्थमन्त्रीले संसदलाई झुक्याउने प्रयास गरेको आरोपसमेत लगाएका छन्
१८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
149
150
151
152
Next
सर्च गर्नुहोस्