ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Sun, Jun 21, 2026
७ असार, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
अर्थ नीति
प्रदेश ५ : कृषि, स्वास्थ्य र रोजगारी प्रवर्द्धनमा केन्द्रित बजेटको यस्तो छ पूर्णपाठ
प्रदेश ५ सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँको बजेट ल्याएको छ । प्रदेश ५ सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि चालु आर्थिक वर्षभन्दा ६ करोड रुपैयाँ कम गरी ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँको बजेट ल्याएको हो । बजेटले कृषि उत्पादन, स्वास्थ्य, र रोजगारी प्रवर्द्धनलाई केन्द्रित गरेको छ
१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश ५ मा ३६ अर्ब ३५ करोड रुपैयाँ बजेट विनियोजन, विदेश भ्रमण रोकियो, भत्ता पनि काटियो
१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बागमतीका दुग्ध किसानलाई प्रतिलिटर २ रुपैयाँ अनुदान
बागमती प्रदेश सरकारले दुग्ध किसानलाई दिँदै आएको अनुदान रकममा वृद्धि गरेको छ
१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकारले कम्तीमा २० भदौयता कर उठाउन नपाउने
अदालतले अन्तरिम आदेश खारेज गर्न अस्वीकार गरेसँगै २० साउनमा लकडाउन खुले त्यसको एक महिनापछि अर्थात् २० भदौपछि मात्र सरकारले कर उठाउन पाउनेछ । अदालतको यो आदेशपछि अव सरकारलाई कर उठाउनपनि चाँडो लकडाउन अन्त्यको घोषणा गर्नुपर्ने बाध्यात्मक अवस्था आइपरेको छ
१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बागमतीको बजेटः युवालाई रोजगारी दिन प्रत्येक निर्वाचन क्षेत्रमा १५ लाख
बागमती प्रदेश सरकारले युवालाई रोजगारी प्रदान गर्न प्रदेशको प्रत्येक निर्वाचन क्षेत्रमा १५ लाखका दरले बजेट विनियोजन गरेको छ
१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुदूरपश्चिम प्रदेशले ५ अर्ब बजेट बढायो
चालूतर्फ १६ अर्ब ३२ करोड २८ लाख रुपैयाँ रहेको छ । चालू खर्चबाट स्थानीय तहको लागि २ अर्ब १३ करोड बजेट हस्तान्तरण गरिने छ । पुँजीगततर्फ १६ अर्ब ७५ करोड ८४ लाख बजेट विजियोजन गरिएको छ।
१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गण्डकी प्रदेशले ल्यायो ३४ अर्ब ८४ करोडको बजेट (पूर्णपाठ)
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ
१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हिमालय एयरलाइन्सको चार्टर्ड उडानको तालिका र भाडादर सार्वजनिक
विदेशमा अलपत्र नेपाली फर्काउन हिमालय एयरलाइन्सले उद्धार चार्टर्ड उडानको तालिका र भाडादर सार्वजनिक गरेको छ
१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गण्डकीले ल्यायो २ अर्ब ९१ करोडको कोभिड- १९ कोष
गुणस्तर आइसोलेसन बनाउन सबै जिल्ला अस्पताललाई ६० करोड ४० लाख, स्वास्थ्यमा १ अर्ब रुपैयाँ कोरोना र रोजगारीका लागि १८ करोड रुपैयाँ छुट्याएको बताए ।
१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ ले यसरी पुर्यायो ४० अर्ब ८९ करोडको बजेट (पूर्णपाठ)
कृषि र स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राखेर आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोेले सार्वजनिक गरेको बजेटमा कृषि तथा पशुपालनका लागि ३ अर्ब ८३ करोड १६ लाख विनियोजन गरिएको छ ।
१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ : सरुवा रोग उपचार र अनुसन्धान केन्द्र बनाउन ५० करोड बजेट
विराटनगरस्थित कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रलाई प्रदेश सरकारले सरुवा रोग र अनुसन्धान केन्द्रको रूपमा विकास गर्ने भएको छ
१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ : सबै स्थानीय तहलाई १ करोड ५० लाख
प्रदेश १ सरकारले प्रत्येक स्थानीय तहलाई समान रूपमा अनुदान उपलब्ध गराउने घोषणा गरेको छ
१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश ५ को बजेट ३६ अर्ब ३५ करोड, स्थानीय तहलाई ५ अर्ब १४ करोड
प्रदेश ५ ले आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । प्रदेश मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले आगामी आर्थिक वर्षका लागि चालू आवको तुलनामा ६ करोड रुपैयाँ घटाएर बजेट विनियोजन गरेका हुन्
१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश ५ लाई डिजिटल प्रदेश बनाउन बजेट
१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ बजेटः कृषिमा ३ अर्ब ८३ करोड १६ लाख रुपैयाँ विनियोजन
प्रदेश १ सरकारले कृषि तथा पशुपालनका लागि ३ अर्ब ८३ करोड १६ लाख बजेट विनियोजन गरेको छ
१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ को बजेट ४० अर्ब ८९ करोड
४० अर्ब ८९ करोडको बजेटमा १८ अर्ब ९३ करोड चालू खर्च, २१ अर्ब ९२ करोड पुँजीगत, ४ करोड वित्त व्यवस्थापन र २ अर्ब १९ करोड वित्तीय हस्तान्तरणका लागि विनियोजन गरिएको उनले बताए
१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा २/२ करोड बजेट, सांसदको सिफारिसमा थप १ करोड
प्रदेश अर्थमन्त्री ईन्द्रबहादुर आङ्बोले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै निर्वाचन क्षेत्र पूर्वाधार विकासका लागि २/२ करोडका दरले बजेट विनियोजन गरेको उल्लेख गरेका छन् । उनले यस्तो कार्यक्रममा प्रदेशका सांसदहरूको समान भूमिका हुने बताएका छन्
१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्णाली प्रदेशको बजेट ५० करोड घट्यो, के-के परे प्राथमिकतामा ?
कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका छन्
१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बागमती सरकारले आकार घटाएर ४४ अर्ब हाराहारीको बजेट ल्याउँदै
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट आज सोमबार ल्याउँदैछ । साँझ ५ बजे प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले आव २०७७/०७८ को बजेट प्रदेशसभामा प्रस्तुत गर्दैछन्
१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
147
148
149
150
Next
सर्च गर्नुहोस्