ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Mon, Jun 22, 2026
८ असार, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
अर्थ नीति
‘कर्णालीको पानी जनताको लगानी’ कार्यक्रम संचालन गरिने
प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णालीमा जलविद्युतमा जनताको लगानी गर्नका लागि ‘कर्णालीको पानी जनताको लगानी’ कार्यक्रम संचालन गरिने बताएका छन्
१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्णालीमा १ स्थानीय तह १ अन्न भकारी कार्यक्रम सञ्चालन हुने
प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले कर्णालीमा भोकमरीबाट हटाउनका लागि १ स्थानीय तह १ अन्न भकारी कार्यक्रम सञ्चालन गरिने बताएका छन्
१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्णाली प्रदेशमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत, अन्य प्रदेशमा कति-कति बजे ?
कर्णाली प्रदेशले आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गरेको छ । प्रदेश योजना तथा आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले आगामी आर्थिक वर्षको लागि अहिले बजेट प्रस्तुत गरेका हुन् ।
१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आज सातै प्रदेशको बजेट, चालू वर्षको तुलनामा २५ अर्ब रुपैयाँसम्म घट्ने
विनियोजन गरेको बजेट लगतार २ आर्थिक वर्षमा पूर्ण क्षेमताका साथ खर्च गर्न नसेका प्रदेश सरकारहरुले तेस्रो बजेटमा भने स्रोत सुनिश्चितका बीच चालू वर्षमा विनियोजन गरिएको बजेटको अंकको १० प्रतिशत बढीले घटाउदै छन् ।
१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बजेटको आकार घटाउँदै बागमती सरकार
बागमती प्रदेशले आगामी आवमा ४४ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । सरकारले चालु आवमा ४७ अर्ब ६० करोड ७८ लाख रुपैयाँ बजेट ल्याएको थियो ।
३२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
८० दिनको लकडाउन : कृषकको उत्पादन बिकेन, बजारमा भने फालाफाल !
आयातित वस्तुमा सरलीकृत गरिएको भन्सार विभागका महानिर्देशक सुमन दाहालले बताए । उनका अनुसार ८० दिनको समयमा आयात भएको सामानको परिमाणको हिसाबले ७८ प्रतिशत अत्यावश्यक वस्तुको आयात भएको छ
३० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सर्वोच्चको आदेश : व्यवसायीलाई राहत, सरकारलाई लकडाउन खुलाउनु पर्ने बाध्यता
बिहीबारसम्म सरकारी कोषमा ६ खर्ब ४० अर्ब रुपैयाँ मात्रै राजस्व जम्मा भएको छ । अनुदान अन्य सहयोगसमेत गर्दा ६ खर्ब ९५ अर्ब १४ करोड उठेको छ । जबकि सरकारले बिहीबारसम्म भुक्तानी गरेको रकम ८ खर्ब ६७ अर्ब ७४ करोड ११ लाख रुपैयाँ रहेको छ । बाहेकको रकम आन्तरिक ऋणबाट चलाइए तापनि अब भने आन्तरिक ऋण पनि उठाउन सक्ने ठाउँ कम छ ।
२९ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुनकाे मूल्य प्रतितोला ९० हजार रुपैयाँनजिक
स्थानीय बजारमा सुनको मूल्यमा अनपेक्षित रूपमा वृद्धि भएको छ । आज बजार खुल्दा प्रतितोला पहेँलो धातुको मूल्य ८९ हजार ६०० रुपैयाँ कायम भई हालसम्मकै उच्च विन्दुमा पुगेको हो
२९ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व बैंकले नेपाललाई थप्यो ५४ अर्ब सहुलियत ऋण
विश्व बैंकले नेपालको लागि ४ सय ५० मिलियन डलर अर्थात् ५४ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण सहयोग उपलब्ध गराउने भएको छ
२९ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर तिर्ने भाखा टर्यो, अर्को मिति अन्याेलमा
७ असारभित्र कर बुझाइसक्नुपर्ने सरकारको निर्देशन कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ
२९ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बागमतीकाे तयारी : ३ लाख युवालाई रोजगारी
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि बजेट ल्याउँदैछ । बजेटको अन्तिम तयारी भइरहेको प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ
२८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संघीय सरकारकै सिकोमा बागमती प्रदेश, सांसदलाई २ अर्ब ४२ करोड अनुदान दिने तयारी
बागमती प्रदेश सरकारले संघीय सरकारकै सिकोमा प्रत्येक निर्वाचन क्षेत्रमा प्रत्यक्ष र समानुपातिक प्रदेशसभा सदस्यका लागि २ अर्बभन्दा बढी अनुदान दिने तयारी गरेको छ
२८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
११ महिनामा पुँजीगत खर्च ३० प्रतिशत मात्र, राजस्व सङ्कलन ५० प्रतिशत नाघ्याे
चालू आर्थिक वर्षको ११ महिनामा ३० प्रतिशत पुँजीगत खर्च (विकास खर्च) भएको छ । महालेखा नियन्त्रककाे कार्यालयको यही जेठ २७ गतेसम्मको तथ्यांकनुसार पुँजीगत खर्चमा कुल अनुमानित खर्चको ३०.१६ प्रतिशत खर्च भएको देखिएको छ
२८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना रोकथाममा प्रदेश ५ सरकारले खर्चियो ७ करोड ७९ लाख बढी रकम
प्रदेश-५ ले सञ्चालन गरेको कोरोना भाइरस विशेष कोषबाट हालसम्म झण्डै ८ करोड रकम खर्च भएको छ । प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ७ करोड ७९ लाख रुपैयाँभन्दा बढी रकम खर्च गरेको हो
२८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ को बजेटमा कृषि र स्वास्थ्यलाई प्राथमिकता
प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष कृषि कर्म गर्न चाहने युवालाई प्रोत्साहन गर्ने योजना तयार गरेको छ । बजेट बनाउन जुटेको प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ मा व्यक्तिगत रूपमा कृषि कर्म गर्न चाहनेलाई ५ लाख रुपैयाँसम्म ऋण दिने र ३ वर्षको ब्याज तिरिदिने योजना बनाएको हो
२८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश सरकारको बजेट १० प्रतिशतसम्म घट्ने, कहाँ कति स्रोत खुम्चियो ?
प्रदेश सरकारलाई सबैतर्फका स्रोत खुम्चेको अवस्थामा प्रदेश सरकारलाई बजेट घटाउनुपर्ने बाध्यता आएको हो । प्रदेश सरकारको पहिलो, दोस्रो स्रोत १० प्रतिशभन्दा खुम्चिसकेको छ भने तेस्रो स्रोत पनि कम हुने अनुमान गरिएको छ
२८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संसारभर बढ्दो क्रिप्टो करेन्सी कारोबारमा अर्थमन्त्रीको चासो, के छ धितोपत्र बोर्डको तयारी ?
खासगरी धितोपत्र नियामक निकायहरूको अन्तर्राष्ट्रिय संस्था इन्टरनेसनल अर्गनाइजेसन अफ सेकुरिटिज कमिसन (आईओएससी) ले क्रिप्टो करेन्सीलगायत नयाँ प्रविधिको कारोबारलाई प्रतिबन्ध नभई नीतिगत सहजीकरण गर्न सुझाएको छ । नेपाल पनि आईओएससीको सदस्य हो ।
२७ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आगामी वर्ष १३ सय मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा थपिने
सरकारले आगामी आर्थिक वर्षभित्र करिब एक हजार ३ सय मेगावाट थप विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थप्ने भएको छ
२७ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एमसीसी विशुद्ध सहयोग मात्रै हो : अर्थमन्त्री
अर्थमन्त्रीले यो परियोजना अन्तर्गतको बजेट विद्युत र सडक पूर्वाधारमा लगानी गर्ने भनेर ३ वर्षदेखि काम भइरहेको जानकारी गराएका छन् ।
२७ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
148
149
150
151
Next
सर्च गर्नुहोस्