ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Fri, Sep 04, 2026
१९ भदौ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
अर्थ नीति
प्रदेश १ को कोरोना कोषमा जम्मा भयो २८ करोड ७८ लाख
प्रदेश १ सरकारले काेरोना रोकथाम, नियन्त्रण र उपचारका लागि स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा हालसम्म कुल २८ करोड ७८ लाख ८६ हजार ७ सय २५ रुपैयाँ जम्मा भएको छ
१२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दक्षिण एसियाको आर्थिक वृद्धिदर ४० वर्ष यताकै खराब : विश्व बैंक
आर्थिक वर्ष २०२१ मा पनि दक्षिण एसियाको वृद्धिदर ३.७ देखि ४.२ प्रतिशतको मध्यम स्तरमा रहने अपेक्षा छ,” उहाँले भन्नुभयो । नेपाल दुई ठूला छिमेकीहरूको बीचमा अवस्थित भएको र ती छिमेकीहरूको समेत वृद्धिदरमा कमी आउने कारणले नेपाल र यहाँको वृद्धिदरमा समेत त्यसको नकारात्मक प्रभाव पार्नेछ । आर्थिक मन्दीका बारेमा चाखलाग्दो कुरा के छ भने हामी यो कोरोना भाइरसको महामारीबाट गुज्रिरहेका छौं, यो अन्यभन्दा फरक छ । यो मन्दीमात्रै होइन, फरक प्रकारकै मन्दी हो ।
१० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना रोकथामका लागि स्वास्थ्य र रक्षा मन्त्रालयलाई साढे ३ अर्ब रुपैयाँ निकासा
अर्थ मन्त्रालयका अनुसार कोरोना रोकथाम तथा नियन्त्रणको प्रयोजनार्थ ३ अर्ब ९९ करोड रुपैयाँ निकासा गरिएको छ । जसमध्ये सरकारले कोरोना रोकथाम उपचार तथा नियन्त्रण कोषमा ५० करोड रुपैयाँ जम्मा गरेको छ ।
९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२६ हजारलाई आधा खर्बको सहुलियत कर्जा, कुन क्षेत्रमा कति ऋण ?
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार हालसम्म २६ हजार १ सय ४ जनाको सहुलियत कर्जा बैंकहरूले स्वृकति गरेका छन् । जसको लागि बैंकहरूले २९ अर्ब ४७ करोड रुपैयाँभन्दा बढीको ऋण दिएका छन्
९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२ गुणा बढ्यो प्रत्यक्ष वैदेशिक लगानी
लगानी आप्रवाह मात्रै नभई लगानीको प्रतिवद्धता पनि २ गुणा बढी भएको उद्याेग विभागले जनाएको छ
८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
८ महिनामा करिब ६ खर्बको रेमिट्यान्स, विदेश जाने २४ प्रतिशतले बढे
चालूृ आर्थिक वर्षमा विदेश जानेको संख्या उल्लेख्य बढेपनि रेमिट्यान्सको वृद्धिदर भने उल्लेख्य कमि आएको छ । गत आर्थिक वर्षको ८ महिनामा २३ प्रतिशतले रेमिट्यान्स वृद्धि भएकोमा चालू आर्थिक वर्षको ८ महिनामा भने २ प्रतिशतले मात्रै वृद्धि भइ ५ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ ।
८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जटिल बन्दै अर्बपतिमाथिको अनुसन्धान, कहाँ हराए २१ चैतमा चीनबाट भित्र्याएका सामान ?
प्रहरीले अनुसन्धानका क्रममा २१ चैतमा चार्टर जहाजमार्फत चौधरी फाउण्डेसन, दीपक मलहोत्रा, उत्सव डिटरजेन्ट कस्मेटिक, श्रेष्ठ साइन्टिफिक, नर्भिक अस्पताल, लक्ष्मी इन्टरनेसनल प्रालि, जय श्री श्याम ट्रेडिङ, जयमेड एप्लायन्सेस प्रालि, लर्ड बुद्ध फाउण्डेसनले पनि मेडिकल सामग्री ल्याएको पाइएको जनाएको छ
७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आगामी आर्थिक वर्षका लागि समानीकरण अनुदान १० प्रतिशत वृद्धि
६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यस वर्ष १ खर्ब बढी रेमिट्यान्स घट्न सक्ने
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण विश्व श्रम बजारमा पारेको प्रभावले नेपालको रेमिट्यान्स आप्रवाहमा पनि समस्या देखिएको हो
५ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रसुवागढी नाका तत्काल नखुल्ने, तातोपानी एकतर्फी मात्रै
‘चीनले आफ्नैतर्फबाट अनौपचारिक प्रस्ताव पठायो, हामीले छलफल गर्यौँ, अहिलेको समयमा नाका खुलाउन आवश्यक थियो र तयारी पनि गर्यौँ,’ भन्सार विभागका १ अधिकारीले भने, 'हामी अघि बढ्यौँ, चीन पछि सर्यो'
५ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनासँग जुध्न पाकिस्तानलाई १ अर्ब ३० करोड डलरको वित्तीय सहयोग
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले बिहीबार कोभिड–१९ का कारण सिर्जना भएको आर्थिक प्रभावलाई सम्बोधन गर्न पाकिस्तानलाई १ अर्ब ३० करोड अमेरिकी डलर बराबरको आपतकालीन सहायतालाई अनुमोदन गरेको छ
५ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अब व्यापारमा खुकुलो नीति आवश्यक परिसकेको छ
अब पनि लकडाउन लम्बिने र व्यापारमा पनि यथास्थिति रहने हो भने ४० प्रतिशतसम्मको घाटा हामीले बेहोर्नुपर्ने हुन्छ । भ्याटमा थप ठूलो असर गर्छ । आयकर पनि कम उठ्छ, जसले गर्दा हामीले अहिले गरेको खर्चको स्रोत जुटाउन पनि समस्या पर्न सक्छ
४ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना कहर : अर्थतन्त्रको आधार बलियो बनाउने अवसर, कृषि क्षेत्रको भर
कोरोनाका कारण परेको प्रभाव र जोगिनका लागि सरकारले गरेको लकडाउनका कारण अपेक्षित नतिजाभन्दा ३ खर्ब रुपैयाँ क्षति व्यहोर्नुपर्नेछ
१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
क्वारेन्टाईनका लागि होस्टल एसोसिएसनले हजार बेड उपलब्ध गराउने
नेपालका होस्टल व्यवसायीहरूले सरकारलाई क्वारेन्टाईन स्थल निर्माणमा सहयोग गर्ने भएका छन् । नेपाल होस्टल एसोसिएसनका अध्यक्ष भक्ति पाठकद्वारा सोमबार जारी गरिएको शुभकामना मन्तव्य तथा सार्वजनिक आव्हानसहितको वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन्
१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२०७६ लाई फर्केर हेर्दा : अर्थतन्त्रमा कोरोना कहर, उपलब्धि गुम्ने डर
यसका बाबजुत वर्ष २०७६ मा निजी क्षेत्र र सरकारबीच पटक-पटक धेरै विषयमा असमझदारी रहे । सम्पत्ति शुद्धीकरणको नाममा सरकारले दुःख दिने नियत राखेको निजी क्षेत्रको गुनासो रह्याे
३० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोभिड-१९ कोषमा पूर्वराजा शाहले जम्मा गरे २ करोड रुपैयाँ
पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना रोकथाम, राहत तथा उपचार कोषमा २ करोड रुपैयाँ जम्मा गराएको छ । ज्ञानेन्द्रले हिमानी कोषमार्फत कोषमा उक्त रकम जम्मा गरेका हुन् ।
३० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाका कारण नेपालको आर्थिक वृद्धिदर २.६ प्रतिशतमा सीमित
विश्व बैंकले यो वर्ष नेपालको आर्थिक वृद्धिदर निक्कै खस्कने रिपोर्ट सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक भएको रिपोर्टअनुसार नेपालको आर्थिक वृद्धिदर जम्मा एक दशमलव ५ प्रतिशतदेखि दुई दशमलव ८ प्रतिशतमा सीमित हुने भएको छ ।
३० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एनसेलले चुक्ता गर्यो पूँजीगत लाभकर बापतको ४६ अर्ब रुपैयाँ
लकडाउनको कारण राजस्वको स्रोतहरू खुम्चिरहेको अवस्थामा एनसेलले बुझाएको लाभकरलेे सरकारलाई राहत पुगेको छ । लकडाउनको समयमा नै एनसेलले १९ अर्ब ८३ करोड रुपैयाँ भन्दा बढीको कर तिरेको छ
३० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना महामारीबाट सिर्जित हुने दक्षिण एसियाली अर्थतन्त्रबारे विश्व बैंकको यस्तो चेतावनी
दक्षिण एसियाली मुलुकले गरिबीविरुद्ध संघर्षमा पछिल्ला दशकमा हासिल गरेका उपलब्धिलाई कोरोनाभाइरसको महामारीले जोखिममा पार्दै ४० वर्षयताकै सबैभन्दा कमजोर आर्थिक स्थिति उत्पन्न हुन लागेको विश्व बैंकले जनाएको छ
३० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
157
158
159
160
Next
सर्च गर्नुहोस्