ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Fri, Sep 04, 2026
१९ भदौ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
अर्थ नीति
साझेदार निकायसँग नेपालको माग : नवीनतम सहायता देऊ, ऋण तिर्ने समय बढाऊ
वैदेशिक ऋणको सावाँ-व्याज भुक्तानीको समय केही वर्ष पर सार्नुपर्ने र द्विपक्षीय ऋण सहायताको मोचन कार्यमा दातृ मुलुकले सदासयता देखाउनुपर्ने उनको भनाइ छ । सीमित स्रोत भएका मुलुकहरूले स्वास्थ्य पूर्वाधार क्षेत्रमा थप लगानी गर्न र आर्थिक पुनरुत्थानमा ठूलो सहयोग पुग्न सक्ने खतिवडाले बताए
२८ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नीलो प्लेटमा अग्रवालको कालो धन्दा, ५ करोडको मालबाट ३० करोड कमाउने यस्तो काइदा
शंकर ग्रुपअन्तर्गतकै उद्योगले २०७२ भदौदेखि २०७६ फागुनसम्मको २ अर्ब ६३ करोड रुपैयाँ तिर्न बाँकी छ । प्राधिकरणले कम्पनीको नाममा फागुनसम्मको बिल काटिसकेकाे छ । प्राधिकरणको निर्णयविरुद्ध शंकर ग्रुप अदालत गयो तर अदालतले रिट नै खारेज गरिदियो
२६ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काेराेना राेकथामका लागि नेपालले लियाे विश्व बैंकबाट २ करोड ९० लाख डलर ऋण
नेपालका लागि विश्व बैंकले २ करोड ९० लाख डलर (करिब ३ अर्ब ४८ करोड रूपैयाँ) सहुलियत ऋण सहयोग गर्ने भएको छ
२५ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना उपचार कोषमा सांसदहरुले दिए १ करोड, कसको कति रकम?
संघीय संसद सचिवालयले प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायतको चैत महिनाको तलबबाट कोरोना भाइरस उपचार कोष कट्टी गरेको छ ।
२५ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना रोकथाम कोषमा एक अर्ब ३२ करोड जम्मा
सरकारद्वारा स्थापना गरिएको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोष’मा अहिलेसम्म १ अर्ब ३२ करोड १२ लाख २२ हजार ६३७ रूपैयाँ सङ्कलन भएको छ ।
२४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सबै मिलेर सङ्कटको सामना गर्नुपर्छ : अर्थमन्त्री डा. खतिवडा
अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले कोरोना रोगको संक्रमण रोकथाम सरकारको मात्र नभई सबैको साझा दायित्व भएको बताएका छन् ।
२१ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्रोत खुम्चिएपछि खर्च घटाउँदै सरकार, यी शीर्षकमा पाइनेछैन बजेट खर्चिन
बजेट शीर्षक २८९११ मा रहेको भैपरी आउने चालू र बजेट शीर्षक ३१५११ मा रहेको भैपरी आउने पुँजीगत खर्च रोक नगर्नका लागि अर्थ मन्त्रालयले पत्राचार गरेको छ । यस शीर्षकको पालना गरिएको सन्दर्भमा मात्रै २ अर्ब रुपैयाँभन्दा बढी रकम बचाउन सक्ने अर्थका अधिकारीहरूको अनुमान छ
२१ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चालू वर्षमा ५.३ प्रतिशतको आर्थिक वृद्धिदर : एडीबी
एसियाली विकास बैंक (एडीबी) ले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ५.३ प्रतिशतसम्म हुनसक्ने प्रक्षेपण गरेको हो । यसअघि एडीबीले ६.७ प्रतिशतको प्रक्षेपण गरेकोमा पुन: पुनारावलोकन गर्दै ५. ३ प्रतिशतसम्म हासिल हुन सक्ने जनाएको छ ।
२१ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनका बीच योजना आयोगको बैठक, बजेटमा नीतिगत छलफल चलाउने
यसअघि भौतिक पूर्वधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालयको बजेटको सवालमा नीतिगत छलफल भएको थियो भने केही संवैधानिक निकायसँग पनि योजना आयोगले छलफल गरेको थियो ।
२० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मजदुरलाई ३० केजी चामल २ प्याकेट नुन (कसलाई के ? सूचीसहित)
असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असाह्यलाई उपलब्ध गराउने राहत सम्वन्धी मापदण्ड तय भएको छ । स्थानीय तहबाट दिइने राहतमा न्युन आर्थिक अवस्था, असाह्य र असंगठित क्षेत्रका श्रमिकलाई राहत दिइनेछ
१९ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व अर्थतन्त्र एक दशक यताकै कमजोर, मलेसिया सबैभन्दा वढी संकटमा
विश्व्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको कारण विश्व अर्थतन्त्रनै एक दशक यताकै संकूचनमा परेको अवस्थामा एसियाली राष्ट्रमा बढी मात्रामा यसको प्रभाव पर्ने आंकलन गरिएको हो
१९ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'गाँस काटेर बचत गर्नेको जीवन निर्वाहका लागि रकम उपलब्ध गराऊ'
देश लकडाउनको अवस्थामा रहेको बेला आफ्ना सेयर सदस्यहरूको जीवन निर्वाहका लागि आवश्यक पर्ने रकम उपलब्ध गराउन काठमाडौं महानगरको सहकारी विभागले आज सबै सहकारीहरूलाई पत्राचार गरेको छ
१८ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
केही समय मदिरा नपिए पनि हुँदो हो नि !
मरिच, छोकडा, हरियो केराउ (मटर) र मदिराको आयात नियन्त्रण गर्ने भन्यौँ हामीले । मरिच, मटर र छोकडा हामीलाई १ वर्षलाई होइन, धेरै वर्षलाई पुग्ने आयात गरिसकेका छौँ । कति आयात गर्ने ? आवश्यक छैन । सीमावर्ती क्षेत्रमा भन्ने हो भने त्यो अवैध व्यापारको क्षेत्र बन्यो । त्यो भएर हामीले रोकिदियौँ
१८ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वाग्मती प्रदेश कोरोना नियन्त्रण कोषलाई ५० करोडको बनाउने
वाग्मती प्रदेश सरकारले प्रदेशको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम थप गर्ने निर्णय गरेको छ ।
१७ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कसरी छापिन्छ नेपाली नोट ? हरेक वर्ष किन जल्छन् खर्बौ मूल्यका नाेट ?
कति नोट छाप्ने तय गरिसकेपछि राष्ट्र बैंकले सरकारसँग नयाँ नोट छाप्न अनुमति माग्छ । नयाँ नोट छाप्न सरकारबाट अनुमति पाएसँगै राष्ट्र बैंकले कुन दरका नोट कति छाप्ने भन्ने तय गर्छ
१७ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यी निकाय, जसले सरकारलाई राहत दिए
तर, अन्यदेश जस्तै कोरोनाको महामारीसँग सामना गरिरहेको नेपाल सरकारलाई कसले राहत दिएको छ त ? अर्थमन्त्री डा। युवराज खतिवडाका अनुसार सबैभन्दा बढी राहत अन्तर्राष्ट्रिय मुद्रा कोषको छ ।
१६ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनको कहर : सरकारको आम्दानी ८० प्रतिशत घट्यो, तलब भत्तामै डर
१५ चैतलाई आधार मान्ने हो भने सामान्य अवस्थाको तुलनामा ९० प्रतिशत कम छ । यस दिन २० करोड ७५ लाख रुपैयाँ मात्र राजस्व उठेको महालेखाको कार्यालयले जनाएको छ । त्यस्तै, शुक्रबार सामान्य अवस्थाको तुलनामा ९८ प्रतिशत राजस्व कम छ । यस दिन ५ करोड १३ लाख रुपैयाँ मात्र राजस्व उठेको छ
१६ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कमजोर बनेको अर्थतन्त्रमा महँगो डलरको आहत, मूल्य थप अकासिने
नेपाल राष्ट्र बैंकका अनुसार ३ देखि ६ महिनासम्ममा रेमिट्यान्स आप्रवाह २० देखि ३५ प्रतिशतसम्म न्यून हुने देखिएको छ
१३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विद्युतको महसुल घटाइने, चुह्लो सस्तो बनाइने
१२ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
158
159
160
161
Next
सर्च गर्नुहोस्