ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Fri, Sep 04, 2026
१९ भदौ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
अर्थ नीति
मध्यमवर्गलाई कर्जामा सहज, दुई करोडसम्मको ऋण लिँदा कर चुक्ता नचाहिने
नेपाल राष्ट्र बैंकले मध्यमवर्गलाई सहज हुने गरी कर्जा नीति परिमार्जन गरेको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै केन्द्रीय बैंकले मध्यम वर्गले पाउने कर्जालाई सहज बनाएकाे हाे
२० फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
व्यवसाय गर्न विदेशबाट १६ करोड रुपैयाँसम्म ऋण ल्याउन पाइने
व्यवसाय गर्नका लागि विदेशबाट ल्याउन पाइने ऋण वा सापटीको सीमा बढाइएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै नेपाल राष्ट्र बैंकले व्यवसाय सञ्चालन र विस्तारका लागि विदेशबाट ल्याउन पाइने ऋण वा सापटीको सीमा बढाएको हो
२० फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सेवा दिने नाममा लाइसेन्स होल्ड गर्नेमाथि निर्मम बन्नुस् : सञ्चारमन्त्री खतिवडा
सूचना तथा सञ्चार प्रविधि मन्त्री डा. युवराज खतिवडाले दूरसञ्चार क्षेत्रको लाइसेन्स होल्ड गर्ने प्रवृत्ति अन्त्य गर्न निर्मम भएर लाग्न नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएकाे छ
२० फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
घरकर्जामा नयाँ व्यवस्थाः २ करोडसम्म कर्जा पाइने, ६० प्रतिशत किस्ता सुविधा
यो व्यवस्थासँगै अब मासिक १ लाख आम्दानी गर्नेले ६० हजार रुपैयाँसम्म ऋणको किस्ता बुझाउन पाउनेछन् । यसअघि १ लाख कमाउनेले ५० हजारसम्म मात्र किस्ता तिर्न पाउने व्यवस्था थियो
२० फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पेट्राेलियम करबारे सभामुखले गराए सरकारकाे ध्यानाकर्षण
सभामुख अग्नि प्रसाद सापकोटाले पूर्वाधार विकास करको नाममा पेट्रोलियम पदार्थमा थप ५ रुपैयाँ कर लगाउने मन्त्रीपरिषद् बैठकको निर्णय सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन्
१९ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाका कारण चीनसँगको व्यापार ठप्प
कोरोना भाइरसका कारण नेपाल चीनबीचको व्यापार ठप्प भएको छ । नेपालको कुल वैदेशिक व्यापारमा भारतपछि चीनको ठूलो हिस्सा छ । ठूलो परिमाणको व्यापारिक गतिविधि रोकिएपछि यसको प्रभाव नेपालको व्यापारिक तथा आर्थिक कारोबारमा देखा परेको हो
१९ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पन्ध्रौँ आवधिक योजना स्वीकृत, गरिबी १० प्रतिशत तल झार्ने अठोट
मिर्गौला प्रत्यारोपणका लागि सोमबार नै अस्पताल भर्ना हुन लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले आवधिक योजनाका विषयमा सोमबार बिहान बैठक डाकेका थिए । बैठकले आवधिक योजना पारित गरेसँगै स्वीकृत गरिएको हो । १५ औँ आवधिक योजनामा सरकारको राष्ट्रिय लक्ष्य 'समृद्ध नेपाल, सुखी नेपाली'का आधारहरू देखाइएको छ भने यो ५ वर्षमा आधार बनाएर वि.सं. २१०० सम्म लक्ष्य पूरा गर्ने योजना आयोगको छ
१९ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दातृ निकायबाट ५८ अर्ब ऋण, १५ अर्ब अनुदान : कहाँबाट कति ?
यी निकायसँग अर्थ मन्त्रालयले विभिन्न मितिमा समझदारी गरेको छ । सबैभन्दा बढी सहायता उपलब्ध गराउनेमा बहुपक्षीय दातृ निकाय एसियाली विकास बैंक रहेको छ । महाशाखाका अनुसार एसियाली विकास बैंकबाट ४० अर्ब ७९ करोड ७० लाख रुपैयाँ सहायता रकम रहेको छ
१९ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
टिकट नलिई यात्रा गरे ५ हजार जरिमाना, कम भाडा लिन पनि नपाइने !
प्राधिकरणले सार्वजनिक यातायातमा टिकट नलिई यात्रा गर्ने, तोकेको भाडा नतिरी यात्रा गर्ने, भाडा तिर्न इन्कार गर्ने वा नपाउने सुविधा लिन प्रयत्न गरेमा १ हजार रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म जरिमानाको व्यवस्था गरेको छ
१८ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साढे ४१ करोड निकासा
उखु किसानलाई उत्पादन प्रोत्साहन अनुदान उपलब्ध गराउन अर्थ मन्त्रालयले थप साढे ४१ करोड रुपैयाँ निकासा गरेको छ
१७ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
औचित्यविना पूर्वाधार कर वृद्धि : उपभोक्ता मूल्यमा प्रत्यक्ष प्रभाव
दोब्बर मूल्य वृद्धि हुँदा पनि उपभोक्ताको मूल्यमा भने कुनै प्रभाव नपर्ने नेपाल आयल निगमको तर्क छ । तर, अर्थ मन्त्रालयले जुन आधारमा कर वृद्धिका कुरा गरेको छ, त्यस हिसाबले भने मूल्यमा नै प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ
१६ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बलियो सरकार रक्षात्मक बन्दै : पहिले प्रशंसा बटुल्ने हतारो, अहिले सूचना लुकाउने चटारो
गत वर्षको ६ महिनामा ६ अर्ब रुपैयाँको भए पनि चालू आवमा भने १२ अर्ब रुपैयाँ पुगेको छ । तर, सरकारले यसबीचमा गरेको प्रयासअनुसार सन्तुष्ट भने देखिएको छैन । स्वदेशी उद्योगीले भने आफ्ना उद्योगमा लगानीको वृद्धि न्यून मात्र गरेको देखिएको छ
१६ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अबको ५ वर्ष नेपाली नोटमा हस्ताक्षर कसले गर्ला ?
अबको पाँच वर्ष नेपाली नोटमा हस्ताक्षर गर्ने व्यक्ति अर्थात् नेपाल राष्ट्र बैंकको १७औँ गभर्नर को बन्ला ? बैंक तथा वित्तीय क्षेत्रसहितका सरोकारवाला यस्तै जिज्ञासा लिएर बसेका छन्
१२ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नवप्रवर्तनीय उद्योगलाई ५० लाख रुपैयाँसम्म अनुदान
मुलुकभित्र औद्योगिकीकरण हुन नसकिरहेका बेला सरकारले नवीनतम उद्योगलाई प्रोत्साहन गर्न प्रतिउद्योग ५० लाख रुपैयाँसम्म अनुदान दिने तयारी गरेको छ
१० फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सामाजिक सुरक्षा कोषमा योगदानकर्तालाई कर छु्ट
कोषको योजनामा बढी पारिश्रमिक लिने श्रमिक तथा कर्मचारीलाई आकर्षण गर्न कर योग्य आयको सीमालाई ३ लाख रुपैयाँबाट बढाएर ५ लाख रुपैयाँ पुर्याइएको हो
८ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इनरुवा मालपोतको राजस्व ४२ करोडभन्दा बढी
चालू आर्थिक वर्षको ६ महिनामा भूमिसुधार तथा मालपोत कार्यालय इनरुवाले ४२ कराेडभद्ददा बढी राजस्व सकलन गर्न सफल भएकाे छ
७ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
किन घट्यो रेमिट्यान्स ?
चालू आर्थिक वर्ष (आव) को ४ महिनामा नेपालमा रेमिट्यान्स ३ खर्ब ४ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । यो गतआवकाे सोही अवधिको तुलनामा २.३ प्रशितले कमी हो
७ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रधानमन्त्री रोजगार कार्यक्रम : सरकारले पठायाे ६ सय २३ स्थानीय तहमा २ अर्ब रुपैयाँ अनुदान
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ६ सय २३ स्थानीय तहमा २ अर्ब रुपैयाँ सःशर्त अनुदान पठाएको छ
२ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विराट एक्स्पो सुरु, ३ सय ४० वटा स्टल रहने
विराटनगरमा शुक्रबारदेखि विराट एक्स्पो (अन्तर्राष्ट्रिय कृषि, औद्योगिक प्रदर्शनी) सुरु भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले एक्स्पोको उद्घाटन गरेका हुन्
२ फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
161
162
163
164
Next
सर्च गर्नुहोस्