ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Fri, Sep 04, 2026
१९ भदौ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
अर्थ नीति
निर्यात व्यापारमा सुधार
चालु आवको पहिलो चार महिनालाई हेर्दा निर्यातमा सुधार भएका बेला आयातमा केही कमी आएकाले वर्षभर व्यापार घाटामा कमी आउने अनुमान गर्न सकिन्छ।
१४ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पुरानो ऐनमा टेकेर अर्बौं रुपैयाँ रकमान्तर
रकमान्तरको विषयमा जवाफ दिन आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भूमि व्यस्था, कृषि तथा सहकारी र सामाजिक विकास मन्त्रालयलाई बोलाइएको थियो । तर, सामाजिक विकासमन्त्री दल रावल जिल्लाबाहिर रहेको भन्दै छलफलमा सहभागी भएनन् ।
११ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रसुवागढी भन्सारबाट चार वर्षमा २४ अर्ब राजस्व
नेपाली बजारका लागि चीनबाट आयात हुने मालवस्तुमा जुत्ता, चप्पल, बच्चाका खेलौना, थर्मस, यान्त्रिक पार्टपुर्जा, विद्युतीय सामान, लत्ताकपडा तथा खाद्यान्नलगायत सामग्रीको शुल्कबापत भन्सार राजस्व प्राप्त भएको भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिए
१० मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्थानीयले दिए गाउँपालिका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा
छोरा बलिजंको बोनश्वरमा रहेको बिल्ड लास्टिङ इन्जिनियरिङ कन्सल्टेन्सी लिमिटेडको फर्मबाट सोरुकोट–थार्पुनाथ हुँदै बिल्लीधारा–फोलु सडकको फिल्डमै नपुगी काठमाडौंदेखि नै गुललबाट डीपीआर तयार पारी १० लाख रुपैयाँ भुक्तानी दिएको उजुरीमा स्थानीयले उल्लेख गरेका छन् ।
६ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खाद्यवस्तु पोहोरको भन्दा दोब्बर महँगो
गतवर्षको असोज महिनाको तुलनामा यो वर्षको असोजमा खाद्यान्नको मूल्य दोब्बर महँगो भएको छ । गतवर्षको असोजमा ३.४२ प्रतिशत रहेको महँगी वृद्धिदर यो वर्षको असोजमा ७.०४ प्रतिशत छ
५ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दिगो र सुरक्षित निर्माण गर्न विज्ञको सुझाव
उनीहरूले काम गर्न सक्ने दरमा प्रतिस्पर्धा गर्नुपर्ने र व्यावसायिक संस्थाहरूले पनि सामाजिक उत्तरदायित्वअन्तर्गत कम्तिमा एक प्रतिशत रकम उत्थानशील संरचना निर्माणमा लगानी गर्नुपर्नेमा जोड दिएका हुन्
५ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दिगो र सुरक्षित संरचना समयमै बनाऔंः उपराष्ट्रपति पुन
निर्माण सम्पन्न भएको केही दिनमै संरचना किन भत्किन्छन् ? कसलाई खुशी पार्न निर्माणमा सम्झौता गरिएको हो ? यसरी देशकाे विकास हुँदैन, भोलिको पुस्तालाई विकास दिने हो भने अब सबै पक्ष जिम्मेवार बन्नुपर्छ
४ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दिगो पूर्वाधार विषयक सम्मलेन हुने
इन्जिनियरिङ, परामर्श र निर्माण क्षेत्रमा ज्ञान, सीप तथा नविनतम प्रविधि हस्तान्तरणबारे बृहत् छलफल हुने सम्मेलन स्काफले आफ्नो २९औं वाषिकोत्सवको अवसर पारेर आयोजना गर्न लागेको हो । यस किसिमको सम्मेलन स्काफले यसअघि सन् २००९ मा गरेको थियो
१ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल बैंकलाई थप प्रतिस्पर्धी बनाउनुपर्नेमा अर्थमन्त्रीको जोड
अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल बैंकलाई २१औं शताब्दीको वाणिज्य बैंकमा रुपान्तरण गर्न अनुशासित प्रतिस्पर्धी र उत्प्रेरणाका साथ काम गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गरेका छन्
३० कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालमा सुरुङमार्गः १२ ठाउँको योजना, बानेश्वर र कोटेश्वर रातो किताबमै परेनन्
सन् २०१८ को अध्ययनअनुसार एक किलोमिटर सुरुङमार्ग बनाउन ३ देखि ५ अर्ब रुपैयाँ बजेट लाग्ने इञ्जिनियरहरु बताउँछन् । जबकि, सडकमार्ग बनाउन प्रतिकिलोमिटर ५ देखि १० करोड रुपैयाँ लाग्ने गरेको छ
२७ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समुन्द्रपार निकासी पैठारी संघले राजस्व सचिवसँग गुनासो राख्यो
सहभागीले हार्मोनिक कोड नम्बर, भेहिकल एन्ड कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम (भिसिटिएस), अधिकतम खुद्रा मूल्य र सन्दर्भ मूल्यले व्यापारमा सिर्जना गरेका समस्याबारे सचिव ढुंगानाको ध्याकर्षण गराएका थिए । हार्मोनिक कोड नम्बरलाई १० डिजिट गर्न पनि प्रतिनिधिमण्डलले आग्रह गरेको
२७ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ओसाका उडान नाफामा जाँदैछ : वायुसेवा निगम
भ्रमण वर्षमा वायुसेवाले अढाइ लाख विदेशी पर्यटक नेपाल ल्याउने अपेक्षा गरिएको उनले बताए । ‘हाल वर्षमा औसत डेढ लाख विदेशी यात्रु नेपाल वायुसेवाबाट नेपाल आउँछन्, थपिएका उडान सफल भएमा यात्रु संख्या बढ्ने कुरामा दुईमत नै छैन ।’
२० कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
युवाको डीभी सपनाले नेपाल सरकारलाई ३२ करोड आम्दानी
डीभी खुल्ला भएको समयदेखि एक महिनाको बीचमा ३८ हजारभन्दा बढीले पासपोर्टका लागि आवेदन दिएका राहदानी विभागले जानकारी दियो । यसरी पासपोर्ट बनाउनेमध्ये २१ हजार भन्दा बढीले द्रुतमार्गबाट बनाएको विभागको भनाइ छ ।
१९ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अर्थ समितिमा कोरम पुगेन, राज्य व्यवस्थामा कुरेर फर्के मन्त्री
समिति बैठकमा सदस्य संख्याको ५० प्रतिशतभन्दा बढी हुनुपर्छ । तोकिएको समयको सामान्यतः आधा घण्टासम्म ५० प्रतिशत सदस्य उपस्थित नभए सभापतिले समिति बैठक स्थगित भएको जानकारी गराउने प्रचलन छ ।
१९ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अर्थमन्त्री डा. खतिवडा र नर्वेका विकास मन्त्रीबीच भेट
मन्त्री उल्स्तेनले नेपालको संघीयता कार्यान्वयनमा नर्वे सरकारले गर्न सक्ने सबै प्रकारका सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे । प्रत्येक्ष विदेशी लगानी (एफडीआई) परिचालन गर्नको लागि दोस्रो चरणको सुधार सम्बन्धमा भने उनले चासो व्यक्त गरेका अर्थमन्त्रालयले जानकारी दियो
१८ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सामाजिक सुरक्षा कोषको प्रावधानप्रति विश्व बैंकको प्रश्न
प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष दिएर संचालन गरिएको सामाजिक सुरक्षा कार्यक्रमप्रति विश्व बैंकले प्रश्न उठाएको छ । प्रतिवेदनमा सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत हुनुपर्ने व्यवस्थाले व्यावसायिक वातावरणमा समस्या पारेको उल्लेख गरिएको छ
७ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालमा व्यवसाय गर्ने वातावरणमा उल्लेख्य सुधार, डुइङ बिजनेसमा १६ स्थान माथि
विश्व बैंकले प्रकाशित गरेको व्यावसायिक वातावरण प्रतिवेदन (डुइङ बिजनेस रिपोर्ट) अनुसार गत वर्ष ११०औं स्थानमा रहेको नेपाल १६ अंक सुधार गर्दै ९४औं स्थानमा आएको छ
७ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मूल्यवृद्धि पोहोरको भन्दा दोब्बर, रेमिट्यान्स घट्यो, व्यापारघाटा २ खर्ब ११ अर्ब
यसको अर्थ गत वर्षको भदौमा १ सय रुपैयाँ पर्ने वस्तु तथा सेवाको मूल्य यस वर्षको भदौमा १ सय ६ रुपैयाँ १६ पैसा पुग्यो भन्ने हो । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकले यस्तो देखाएको हो
६ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सम्पत्ति शुद्धिकरणबारे नेपाली कर्मचारीलाई भारतमा प्रशिक्षण
नेपालका १८ सरकारी कर्मचारीले भारतमा ‘सम्पत्ति शुिद्धकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’ विषयमा प्रशिक्षण सुरु गरेका छन्।
५ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
164
165
166
167
Next
सर्च गर्नुहोस्