ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Fri, Sep 04, 2026
१९ भदौ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
अर्थ नीति
विमानस्थलको नाममा ११ वर्षदेखि बन्धक
२०६८ सालमा सरकारले निजगढमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउने निर्णय गरेयता विमानस्थलका नाममा यो बस्ती बन्धकजस्तै बनेको छ । विकास निर्माण र सेवा प्रवाहका कुनै संरचना निर्माण गर्न दिइएको छैन
२९ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बजेट ‘सरेन्डर’ गराउने तयारी
धानमन्त्री स्वयंले अनिवार्य रुपमा फागुनसम्म ५० प्रतिशत खर्च गरिसक्न निर्देशन दिएकाले सोही अनुरुप अर्थमन्त्री डा. युवराज खतिवडाले पनि निर्देशन दिएको अर्थ मन्त्रालयले जनाएको छ
२४ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२२ परियोजनामा १६ अर्ब लगानी प्रतिबद्धता
'जनप्रतिनिधि मालिक होइन, जनताका सेवक हौं’ भन्ने मान्यतामा आधारित रहेर जनउत्तरदायी, पारदर्शी, मिहिनेती र सहयोगी संयन्त्रबाट काम गरेका छौँ, जसले गर्दा नगरपालिकाले गर्ने निर्णय र विकास निर्माणमा प्रतिपक्षी दलसहित नगरवासीको साथ र समर्थन बढेको छ'
२१ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यस कारण बन्नै पर्छ निजगढ विमानस्थल
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल पाेखरा र भैरहवासँग तुलना गर्न मिल्दैन । पाेखरा र भैरहवा कामचलाउ हुन्, निजगढलाई दक्षिण एसियाकै शानदार विमानस्थलकाे रूपमा विकास गर्ने गरी याेजना अघि सारिएकाे हाे
२० पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल भ्रमण वर्ष : सम्भावना र चुनौती
कुनै पनि विषय वा सूचना केही सेकेण्डमै विश्वव्यापी बन्न सक्छ । यस्तो समयमा हामीले हाम्रा स्थान, वस्तु र सेवाको प्रचार गर्न कतै चुकेका त छैनौँ ? हामीले आफैँसँग भएका सौन्दर्य र सम्पतिको प्रचार गरेर त्यसलाई राष्ट्रिय आयको विषय बनाउन किन चुक्दै छौँ
१५ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वार्थको दलदलमा निजगढ विमानस्थल
नेपालमा जब ठूला आयोजना निर्माणको प्रक्रिया अघि बढाइन्छ, तब वातावरणविद्हरूको रोइलो सुरु हुन्छ
१४ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पुनर्निर्माणबाट अर्थतन्त्रमा साढे चार प्रतिशत योगदान
नेपाल आर्थिक पत्रकार समाजले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँगको सहकार्य र नेसनल डेमाक्रेटिक इष्टिच्यूट फर इन्टरनेसनल अफेयर्सको सहयोगमा गरेको प्रारम्भिक अध्ययनले यस्तो अवस्था देखाएको हो
१० पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
के हो बीमा, किन गर्ने ?
हरेक व्यक्तिकाे आफ्ना सन्तान शिक्षित बनून् भन्ने चाहना हुन्छ । सन्तानको शिक्षाका लागि हरेक व्यक्तिले चाहेअनुसारका बीमा गर्न सक्छन्
८ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘बागलुङ इन्भेष्टमेन्ट टक’ आयोजना गरिने
‘बागलुङ इन्भेष्टमेन्ट टक’ नामको कार्यक्रमबाट बागलुङको विकासका लागि लगानीको वातावरण बनाउन लागिएको हो
७ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बजेटबाहिरै चार खर्ब माग
बिहीबार व्यवस्थापिका संसद्को अर्थसमितिमा आयोजित बजेटसम्बन्धी छलफलमा अर्थसचिव डा. राजन खनालले बजेटमार्फत छुट्याइएको बजेट खर्च नगर्ने तर बजेटमा समावेश नभएका आयोजनाका लागि भन्दै थप बजेट माग हुने गरेको बताए
४ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पेप्सीविरुद्ध ६४ करोड राजस्व छलीको मुद्दा दर्ता
राजस्व अनुसन्धान विभागले वरुण वेभरेजविरुद्ध मुद्दा दायर गरेको छ । वरुणले बहुराष्ट्रिय कम्पनी पेप्सीलाई नेपालमा बोटलिङ गरेर वितरण गर्दै आएको छ
३ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दर्जनौं योजनालाई १९ अर्ब
बजेट सार्वजनिक गर्दा अर्थमन्त्री खतिवडाले चलाखी गर्दै सुरुमा नै सबैलाई समानुपातिक रुपमा बजेट वितरण नगरेर काम गर्न खोज्ने र सक्ने निकायलाई थप बजेट दिनेगरी समपूरक र विशेष अनुदान शीर्षकमा १०–१० अर्ब रुपैयाँ राखेका थिए
३ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजस्व लक्ष्यभन्दा ८५ अर्ब न्यून
लक्ष्यअनुसार राजस्व असुल नभएपछि सरकारले बजेटमार्फत लिएको लक्ष्य र राजस्व संकलनको ग्याप ८५ अर्ब नाघेको छ
२ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व बैंकको प्रक्षेपणमा सकारको असन्तुष्टि
बैंकले बिहीबार ‘नेपाल डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै चालू आवमा नेपालको कुल आर्थिक बृद्धिदर ६.४ प्रतिशत मात्र हुने बताएको छ ।
२७ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व बैंक भन्छः यो वर्षको आर्थिक वृद्धिदर ६.४ प्रतिशत
अर्थमन्त्री डा. युवराज खतिवडाले सो अपडेट सार्वजनिक गरेका थिए । अपडेट सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले विश्व बैंकको प्रक्षेपणप्रति असन्तुष्टि जनाएका थिए । विश्व बैंकले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ६.४ प्रतिशत हुने प्रक्षेपण गरेपछि अर्थमन्त्री डा. खतिवडाले चित्त दुखाएका हुन्
२६ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चार नयाँ परियोजनालाई एडीबीद्वारा ४० अर्ब ४५ करोड ऋण
नयाँ परियोजना कार्यान्वयनका निम्ति ऋण प्राप्त गर्नेसम्बन्धी सम्झौतापत्रमा आज अर्थ मन्त्रालयमा आयोजित समारोहमा बैंकका देशीय निर्देशक मुख्तोरखामुदखानोभ र अर्थसचिव राजन खनालले हस्ताक्षर गरे
२४ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विशिष्ट कर्मचारीलाई जागिर नछोड्दै अर्काे नियुक्तिको हतारो
महत्त्वपूर्ण पदमा रहेको बेलामा चाकरी गर्ने, गर्नै नहुने विषयमा पनि सम्झौता सम्झौता गर्ने, अवकाश पाउने केही दिन बाँकी रहँदा वा अवकाश भएको केही दिनपछि नै लाभको पद लिने प्रवृत्ति बढ्दै गएको छ
२३ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुदूरपश्चिम वित्तीय सम्मेलन सुरु
पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वित्तीय सम्मेलनको उद्घाटन गरे । सम्मेलनमा देशभरका वित्त विज्ञ, बैंक तथा वित्तीय संघ संस्थाका सीईओ, सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहका जनप्रतिनिधि गरी ४ सयभन्दा बढीको सहभागिता छ
२० मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
धरहरा पुनर्निर्माणको विषयमा प्राधिकरण र नेकपा नेताको जुहारी
धरहरा निर्माणस्थलमा एक जना पनि कामदार देखिँदैनन्, यस्तै हो भने एक वर्ष त के, १० वर्षमा पनि बन्दैन, रेकर्ड गरे हुन्छ, एक वर्षमा हुन्छ भनेर गाईजात्रे कुरा नगरौं
१९ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
163
164
165
166
Next
सर्च गर्नुहोस्