ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Fri, Sep 04, 2026
१९ भदौ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
अर्थ नीति
१७ महिनापछि खुल्यो २४५ यातायात समितिको बैंक खाता
सरकारले सार्वजनिक यातायातमा सिण्डिकेट गरेको भन्दै प्रदेश १ मा रहेका ३२, प्रदेश २ मा रहेका १०, ३ मा रहेका ११८, गण्डकी प्रदेशमा २४, प्रदेश ५ मा रहेका ४०, कर्णाली प्रदेशमा रहेका १२ र सुदूरपश्चिम प्रदेशमा रहेका ९ गरी २ सय ४५ वटा समितिको बैंक खाता बन्द गराएको थियो ।
२४ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेशमा किन गए केन्द्रका भेट्रान सहसचिवहरू ?
‘केन्द्र सरकारको सचिव हुन प्रदेश सरकारको सचिव भएर काम गरेको अनुभव हुनैपर्ने र दुर्गम क्षेत्रमा काम गरेको पनि हुनैपर्ने नीतिगत व्यवस्था गर्न लागेका छौं, यो विषयमा छलफल चलिरहेको छ, त्यसैका आधारमा केन्द्र सरकारको सचिव हुने लाइनमा रहेका सबै सहसचिवहरू प्रदेश मन्त्रालयको सचिव बनाइएको हो,’
२२ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बजेट खर्च १० खर्ब ३१ अर्ब, व्यापार घाटा १३ खर्ब २१ अर्ब
देशको व्यापार घाटाले सरकारी बजेट खर्चलाई उछिनेको छ। गत आर्थिक वर्ष सरकारको कूल बजेट खर्चभन्दा करिब ३ खर्ब रुपैयाँ व्यापार घाटा धेरै छ।
१६ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उच्च पदस्थ कर्मचारीले गाडी पाउने, मर्मत खर्च नपाउने
सरकारको मन्त्रालय, विभाग, विदेशस्थित नियोग र कार्यालयहरुमा नयाँ सवारी साधन खरिदमा बृद्धि हुन थालेपछि अर्थमन्त्रालयले त्यसलाई नियन्त्रण गर्ने योजना बनाइएको पनि मन्त्री खतिवडाले बताए
६ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वीस बैंकमा नेपालीले राखेको ५३ अर्बको अनुसन्धान भइरहेको छः अर्थमन्त्री
‘नाम मिलेकै आधारमा यति अर्ब रुपैयाँ छ भनेर भन्न सक्ने अवस्था छैन, विदेशमा लगानी गर्नुछ भने नेपाल राष्ट्र बैंकको स्वीकृति लिनु पर्छ, स्वीकृति नलिई लगानी गर्नेहरुको खाता खोजी रहेका छौं, त्यसका लागि हामीले समिति गठन गरेका छौं
६ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संसदले कानुन बनाएरै खोस्यो महालेखाको अधिकार
नयाँ ऐनले वित्तीय उत्तरदायित्व मन्त्री र राज्यमन्त्रीलाई पनि दिएको छ । प्रतिनिधिसभामा पेश हुदाँ ऐनमा यस्तो व्यवस्था थिएन । अर्थसमितिले मन्त्री र राज्यमन्त्रीलाई पनि वित्तीय उत्तरदायित्व दिने व्यवस्था थप गरेको हो
५ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सांसदको प्रश्नः अर्बको राजश्व छल्नेलाई तीन करोड जरिमानाले छुन्छ ?
‘यो विधेयक ल्याउँदा सरकारले राजश्व चुहावट रोक्नेभन्दा पनि राजश्व छल्नेलाई प्रोत्साहन गर्ने उदेश्यले ल्याएको देखिन्छ, अर्बाैंको राजश्व छल्नेलाई तीन करोडको जरिवाना तिर्न के गाह्रो हुन्छ र ?’
३ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यूएईको प्रस्तावः दोहोरो करमुक्ति सम्झौता गरौं, ५ वटा सुक्खा बन्दारगाह बनाइदिन्छौं
भेटका अवसरमा अर्थमन्त्री खतिवडाले अरबसँग भएको स्रोत नेपालमा लगानीका लागि अवसर सम्भव भएकाले समयमै पूर्वाधार तथा औद्योगिक क्षेत्रमा लगानी गर्न आग्रह गरे । नेपालको सिँचाइ, ऊर्जा, भौतिक संरचना विकास, पर्यटन, कृषिजस्ता क्षेत्रमा प्रतिस्पर्धी लगानीको उपयुक्त वातावरण भएको डा. खतिवडाको भनाइ छ
३० साउन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश सरकारलाई टेर्दैनन् स्थानीय तह
प्रदेश सरकारले बनाएको नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि–२०७५ ले प्राकृतिक स्रोतबाट स्थानीय तहले संकलन गर्ने राजस्वको ४० प्रतिशत प्रदेश सरकारको सञ्चित कोषमा दाखिला गर्नुपर्ने कानूनी व्यवस्थालाई संघीय सरकारले संशोधन गरेसँगै राजस्व बाँडफाँटमा प्रदेश सरकार र स्थानीय तहबीच समस्या देखिएको छ
३० साउन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
केन्द्रका सहसचिवको तलब प्रदेश उपसचिवको बराबर
नयाँ तलबमान अनुसार केन्द्र सरकारअन्तर्गतका सहसचिवको मासिक तलब ५८ हजार ४ सय ३३ रुपैयाँ छ । तर, यही पदका कर्मचारी प्रदेश तथा स्थानीय तहमा गए उनीहरुको मासिक तलब ५९ हजार ३५ रुपैयाँ हुन्छ
२८ साउन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सेनाको योजनाः प्लटिङ गरेर घडेरी बेच्ने, घर बनाउन सस्तो व्याजमा ऋण दिने
सेनाले काठमाडौंको किर्तिपूर र भक्तपूरको दुवाकोटमा किनेको जग्गा प्लटिङ गरेर विक्री गर्ने योजना बनाएको हो । यस्तो जग्गामा प्लटिङ गरेर घडेरी विक्री गर्न नमिलेको अवस्थामा सवै जग्गा विक्री गरेर सैनिकलाई घर बनाउन सहुलियतपूर्ण कर्जा नै दिने विकल्प पनि सेनाले अगाडि सारेको छ
२५ साउन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१ करोड आर्थिक सहायता, ७ करोडको भ्रमण, ४३ करोडको गाडी
असारमा सरकारले साढे ४३ करोड रुपैयाँको गाडी किनेको छ । तर, अनुत्पादक क्षेत्रमा लगानी गयो भन्दै सरकारले सर्वसाधारणलाई बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर गाडी किन्न भने कडाइ गरिरहेको छ
२१ साउन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मुख्य सचिव र प्रधान सेनापतिको तलब बराबरी, प्रहरी प्रमुखको ५ हजार कम
नेपाल प्रहरीका प्रहरी महानिरीक्षकको तलब मुख्य सचिवको भन्दा करिब ५ हजार रुपैयाँ कम छ । नयाँ तलबमानअनुसार प्रहरी महानिरीक्षकको मासिक तलब अब ग्रेडसहित ६४ हजार ७ सय २६ रुपैयाँ पुगेको छ
२० साउन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निजी आवास पुनर्निर्माण: ४ लाख २४ हजार घरको पुनर्निर्माण, २ लाख १४ हजार बन्दै
प्राधिकरणका सहसचिव एवं प्रवक्ता पीताम्बर घिमिरेका अनुसार अनुदान सम्झौता गरेकामध्ये ७ लाख ६५ हजार २२१ ले पहिलो किस्ता बुझेका छन् । यस्तै, ५ लाख ९९ हजार ४ सय ३९ ले दोस्रो किस्ता बुझिसकेका छन् । तेस्रो किस्ता बुझ्ने लाभग्राहीको संख्या ४ लाख ७४ हजार ११९ छ
२० साउन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकारसँग निजी क्षेत्र असन्तुष्ट
उद्योगी एवं व्यवसायीले कर वृद्धि गरिएको भन्दै सरकारको आलोचना गरेका छन्
१९ साउन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सबै आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याउन अर्थमन्त्रीकाे निर्देशन
अर्थमन्त्री डा. युवराज खतिवडाले सबै आर्थिक क्रियाकलापहरुलाई करको दायरामा ल्याउन राजस्व अनुसन्धान विभागलाई निर्देशन दिएका छन्
१९ साउन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अदालतका कर्मचारीलाई २८ करोड भत्ता
बिहान ९ बजेदेखिको एक घण्टा र बेलुका ५ बजेदेखिको एक घण्टा गरी प्रत्येक दिन दुई घण्टा समय बढी काम गरेका कर्मचारीलाई उनीहरुको तलबको ५० प्रतिशत रकम प्रदान गरिएको सर्वाेच्च अदालतको भनाइ छ
१९ साउन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भत्ता लिनेमा मुख्यमन्त्रीभन्दा राज्यमन्त्री अगाडि
कुनै जिम्मेवारी नपाएको भन्दै गुनासो गरिरहने एक राज्यमन्त्रीले मुख्यमन्त्रीभन्दा पनि बढी दैनिक भत्ता लिएकाे तथ्यांकमा देखिन्छ ।
१९ साउन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
झापामा ६४ अर्बकाे औद्योगिक पार्क : डिपीआर तयार गर्न चिनियाँ कम्पनीलाई अनुमति
सरकारले झापाको दमकमा ‘औद्योगिक पार्क’ निर्माणका लागि अनुमति पाएको चीनको ल्हासास्थित एक कम्पनीलाई विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार पार्न अनुमति दिएको छ
१८ साउन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
166
167
168
169
Next
सर्च गर्नुहोस्