ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Fri, May 22, 2026
८ जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
राेजगार
सूचना प्रविधिविज्ञ पदको अन्तर्वार्ता यथास्थितिमा राख्न सर्वाेच्चकाे आदेश
सर्वाेच्च अदालतले लोकसेवा आयोगले लिने तयारी गरेको अन्तर्वार्ता परीक्षा यथास्थितिमा राख्न आदेश दिएको छ
२८ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सामाजिक सुरक्षा कोषको कार्यविधि संशोधन गरिँदै, पेन्सन र अवकाश दुवै पाउने
केन्द्रीय तंथ्याक विभागको राष्ट्रिय आर्थिक गणना २०७५ अनुसार नेपालमा ९ लाख २३ हजार ३ सय प्रतिष्ठान सञ्चालनमा छन् । यी प्रतिष्ठानमा करिब ३५ लाख श्रमिक रोजगारीमा कार्यरत रहेको विभागको तथ्यांक छ । यसैलाई आधार मान्ने हो भने कोषको कार्यक्रममा सहभागी संख्या न्यून देखिन्छ
२८ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'हामीलाई नांगै नचाएर कमाउने साहुले अहिले भोकै बसेको देखेनन्'
देशभर साढे ४ हजार होटल, रेस्टुराँ, दोहोरी र डान्सबारमा करिब ८० हजार श्रमिक कार्यरत पर्यटन मन्त्रालयको अनुमान छ । यो क्षेत्र ८० प्रतिशत महिलाले काम गदै आएका छन् । काठमाडौंबाहिर पोखरा, दाङ, सुर्खेत, कैलाली, बुटवल, विराटनगर, झापा, इलाम, नेपालगञ्जलगायत ठूला शहरमा रात्रिकालीन मनोरञ्जन व्यवसाय सञ्चालनमा छन् ।
२७ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरियामा बढ्दो बेरोजगारी प्रभाव नेपाली रोजगारीमा, साढे १० हजार रोकिए
सन् २०२० मा भाषा पास गरेका ८ हजार र गत वर्ष भाषा पास गरेर जाने प्रक्रियामा रहेका २ हजार ३ सय कामदार प्रक्रिया पुराए भएपनि कोरोनाका कराण कोरिया जान नपाएको शाखाले जनाएको छ । कोरियामा बढेको बेरोजगारीदरको प्रभाव नेपालीको रोजगारी क्षेत्रमा समेत पर्ने छ । ।
२६ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निगालो र बाँसका सामग्रीको कारोबार बढ्यो
पछिल्लो समय निगालो तथा बाँसका सामग्रीको खरिद बिक्रीमा वृद्धि भएको पाइएको छ । कारोबारको यकिन तथ्याङ्क सङ्कलन नभए पनि यहाँका गाउँघरमा अन्न भण्डारणका लागि प्रयोग गरिने निगालो तथा बाँसबाट बनेका विभिन्न सामग्री किनमेल गर्ने ग्राहक बढ्न थालेको उत्पादनमा संलग्नहरूले बताएका छन्
२३ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकारका आँखा किसानमा परेनन्
देशभित्र कृषिमा केही गरे मासिक ४० हजार कमाउन सजिलै सकिने र खाडी तथा मलेसियामा रोजगारीका लागि जानुपर्ने बाध्यता हट्ने उनको बुझाइ छ । सरकारले सहज वातावरण बनाइदिए सामान्य कामका लागि विदेशिनेलाई पनि कृषि पेसामै लाग्न बलराम आग्रह गर्छन्
२२ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल–जापान श्रम सम्झाैता : हस्तारक्षर भयो, कामदार जान पाएनन्
जापानसँग तत्कालीन श्रममन्त्री गोकर्ण विष्टको कार्यकालमा गरिएको कामदार आदानप्रदानसम्बन्धी (जीटुजी) समझदारीबाट समेत कामदार पठाउन सरकार असफल भएको छ । दुई पटक समझदारी गरे पनि सरकारले कामदार पठाउन नसकेपछि जापानले नेपाललाई स्राेत मुलुकबाट हटाउने सम्भावना बढेको छ
२० असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनमा स्कुल बन्द भएपछि शिक्षक बने उद्यमी
डडेल्धुराको अमरगढी- ५ का रामशरण रोका ३७ वर्षका भए । १० वर्षदेखि उनी शिक्षण पेसामा कार्यरत छन् । यो पेसामा कार्यरत उनको दैनिकी राम्रैसँग चलिरहेको थियो
२० असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विकसित देशमा नेपाली नर्सको माग, काममा दक्ष भाषामा समस्या
नेपालमा नर्सको संख्या बढ्दो छ भने रोजगारी पाउन कठिन छ । हाल विभिन्न देशमा करिब ३० हजार नर्स वैदेशिक रोजगारीमा कार्यरत रहेको सरकारी अनुमान छ । कोही नेपालमा अवसर नपाएर बाहिरिएका छन् त कोही थप सुविधाको लोभमा, विदेशिने गरेका छन्
१९ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना महामारीका बीच झण्डै साढे ५ हजार कामदारले लिए पुनः श्रमस्वीकृति
नेपाली श्रमिकको श्रम गन्तव्य देशमा कोरोना महामारीले छोपेपछि गएको फागुनकाे अन्तिमदेखि श्रम स्वीकृति दिन रोकिएको थियो । सकारले गएको १८ असारदेखि पुनः श्रमस्वीकृति खुलाएको हो । १४ भदौदेखि नयाँ श्रमस्वीकृति पनि खुलेको छ
१८ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाबीच मजदुरको दसैँ : यसपालि फाटेको कपडा र दालभातमै...
सरकारले काठमाडौं उपत्यकालगायत कोरोना संक्रमण तीव्र देखिएपछि सार्वजनिक जीवनमा कठिनाइ हुन् थालेको छ । कोरोना रोकथाम र नियन्त्रणमा हरेक तहका व्यक्तिको उत्तिकै समस्या उत्पन्न भएको छ । सरकारले यस्तो कठिन अवस्थामा त्यो वर्गलाई जीवन चलाउने विकल्प भने दिएको छैन
१८ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
घरेलु महिला कामदारबारे ५ वर्षदेखि समितिमा बहस, सरकार सुन्दैन
विगत ५ वर्षदेखि प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगारीमा गएका घरेलु महिला कामदारको अवस्था खतरापूर्ण भएको भन्दै उनीहरुका विषयमा सरकारलाई निकास खोज्न सुझाव दिदै आएको छ ।
१६ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
श्रमिक आपूर्ति सम्बन्धमा नेपाल र इजरायलबीच श्रम सम्झौता
नेपालका लागि इजरायली राजदूत र सम्बन्धित नेपाली अधिकारी बीच सो प्रोटोकलमा काठमाडौंमा हस्ताक्षर भएपछि केही महिनाभित्रै पहिलो चरणमा ५ सय नेपालीहरु इजरायल जान पाउने दुतावासले जनाएको छ
१५ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
घाइते लडाकुको कृषि क्रान्ति
‘सर्वहाराको अधिकार प्रप्तिका लागि जनयुद्धमा होमिएँ । तर, जनयुद्धले स्वार्थी व्यक्तिलाई सत्तामा पटकपटक जाने र कमाइ खाने माध्यम मात्र भयो,’ उनले भने, ‘हाल राजनीतिदेखि निष्क्रिय छु । आस्था त हुन्छ तर सबै छाडेर कृषिमा लागेको हुँ । राजनीतिले धेरै वर्ष बेसहारा बनायाे । त्यही भएर राजनीतिदेखि टाढा भएँ’
१५ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्मचारीमा कोरोना देखिएपछि श्रम स्वीकृतिको काम बन्द
सरकारले गत वर्ष २९ फागुनबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति बन्द गर्ने निर्णय गरेको थियो । सो पश्चात गत १८ असारबाट पुनः श्रम स्वीकृति र १४ भदौबाट नयाँ श्रम स्वीकृति समेत खोल्ने निर्णय गरेको थियो । १ असोजसम्म ७ हजार १ सय ७१ जनाले श्रम स्वीकृति लिएका छन्
१४ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वास्थ्यक्षेत्रमा श्रमशोषणको मुद्दा हेर्ने जिम्मा श्रम कि स्वास्थ्य मन्त्रालयको ?
सरकारले निजी अस्पतालमा काम गर्ने नर्सका हकमा न्यूनतम पारिश्रमिक २२ हजार ५ सय रुपैयाँ तोेकेको छ । तर, निजी अस्पतालहरूले सरकारले तोकेको न्यूनतम पारिश्रमिकको आधाभन्दा कम तलब दिएर नर्सलाई काम लगाइरहेका छन् । जसका कारण वर्षाैंदेखि नर्स तलब र सेवा सुविधाका लागि आन्दोलन गर्न बाध्य छन्
१३ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाँझो जमिनमा खेती गर्नेलाई अनुदान
कृषि ज्ञान केन्द्र म्याग्दीले लामो समयदेखि बाँझो रहेको जमिन उपयोग गरेर खेती गर्ने कृषकलाई अनुदान र क्षेत्रफलका आधारमा तरकारी उत्पादन गर्नेलाई प्रोत्साहन दिने भएको छ
१३ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कतारमा सीमित म्यानपावरले मात्रै कामदार पठाउने चलखेल, मन्त्रालय माैन
सिण्डिकेट लाद्ने उद्देश्यले सक्रिय नेपाली कम्पनीलाई कतारकाे रोजगार मन्त्रालयले साथ दिएकाे छ । त्यहाँकाे मन्त्रालयले कतारमा कामदार पठाउन नेपालका एक दर्जन म्यानपावरकाे मात्र नाम समावेश गरी सूची पठाएकाे स्राेतकाे दाबी छ । यसबारे नेपालकाे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र भने माैन छन्
१२ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इजरायलसँग दोस्रो श्रम सम्झौतापछि कामदार जान पाउलान् ?
पारिश्रमिक र सुरक्षाको दृष्टिले निकै आकर्षक गन्तव्य मानिएको इजरायलको रोजगारी सरकारीस्तरमा श्रम सम्झौता (जीटुजी) भएको ५ वर्ष नपुग्दै बन्द भएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निकै महत्व दिएर सुरु गरेको केयरगिभर रोजगारीमा श्रम सम्झौता भएको २ वर्षपछि इजरायलबाटै कामदारको माग आउन छोडेको छ
१२ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
43
44
45
46
Next
सर्च गर्नुहोस्