ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Sat, May 23, 2026
९ जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
राेजगार
नर्सलाई तलब मात्रै होइन, मास्क र स्यानिटाइजरसमेत दिएनन् अस्पतालले
हाल करिब हाल ६० हजार नर्स अध्ययन सकेर दर्ता भएका छन् । जसमा आधा नर्स अहिले पनि बेरोजगार बसेको संघले जनाएको छ । नर्सिङ अध्ययनका लागि धेरै खर्च लाग्ने भए पनि उनीहरूले अध्ययन सकेपछि रोजगारी नपाउने समस्या छ
११ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना असर : धमाधम बन्द हुँदै बुटवलका होटल
कोरोना भाइरस (कोभिड-१९) संक्रमण नियन्त्रण नभएकाले बुटवलका होटल व्यवसायी विकल्प खाेज्न थालेका छन्
९ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रोजगारदाता देशबाट कामदारको माग, भिसा प्रमाणीकरणमा दूतावासको आनाकानी
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारका हकमा नयाँ श्रम स्वीकृति खुलाए पनि रोजगार गन्तव्य देशका दूतावासहरूले भिसा प्रमाणीकरणको काम अझै सुरु गरेका छैनन्
९ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१४ असोजमा इजरायलसँग श्रम सम्झौता, अंग्रेजी अनिवार्य, खर्च श्रमिकले व्यहोर्नुपर्ने
नेपालले गर्न लागेको अहिलेको श्रम सम्झौता यसअघिको जस्तो घरभित्र काम गर्ने नभएर नर्सिङ क्षेत्रमा निश्चित योग्यता भएका (अनमी वा अन्य त्यस्तै शैक्षिक उपाधि हासिल गरेका वा १२ कक्षा पास गरी ३ महिने केयरगिभर तालिम लिएका) व्यक्तिहरू इजरायल जान पाउनेछन्
८ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रभु बैंकले ल्यायो ‘सहयात्रा समृद्धिको’ कर्जा
यस कर्जा योजनाअन्तर्गत पहिलो चरणमा बैंकले काठमाडाैँ उपत्यकाभित्रका महिला सफा टेम्पो चालकहरूलाई अधिकतम १ लाख रुपैयाँ र विद्यालय शिक्षकलाई अधिकतम ४ लाख रुपैयाँ कर्जा सुविधा सरल र सहज रूपमा प्रदान गर्नेछ
७ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
श्रमिकको गाँस गुम्दा मन्त्रालय बेखबर
कोरोनाका कारण रोजगारी गुमाएका श्रमिकका समस्याप्रति श्रम मन्त्रालयले चासो नदिएको गुनासो छ । रोजगारी गुमेपछि उनीहरूलाई परिवार पाल्न समस्या भएपछि रोजगारीको अवसर खोजिरहेका छन् । कामको खोजीमा रहेका श्रमिकका लागि श्रम रोजगारीका अवसर सिर्जना नगरेको उनीहरूको आरोप छ
६ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
देशभित्र रोजगारी पाइँदैन, वैदेशिक रोजगारीमा नगएर कहाँ जाउँ ?
प्रदेश नम्बर ४, ६ र ७ बाट वार्षिक ५ लाख नेपाली रोजगारीका लागि भारत जाने गरेको सरकारी अनुमान छ । भारतमा होटल, सुरक्षा गार्ड, निर्माण क्षेत्रमा, मजदुरी र अन्य विभिन्न क्षेत्रमा रोजगारी लागि जाने गरेका छन्
५ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाभन्दा बढी आर्थिक चिन्ता
‘कोरोनाकालमा तपाईंलाई सबैभन्दा चिन्ता के कुरामा लागेको छ ?’ भन्ने प्रश्नमा २५.५ प्रतिशत मानिसले ‘आर्थिक चिन्ता’ परेको जवाफ दिएका छन्
४ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाँझो जमिनमा भविष्य खोज्दै डडेल्धुराका युवा, टहरा बनाएर आलु खेती
डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको बन्तोलीमा करिब २ सय रोपनी जमिन बाँझो छ
४ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रोजगारीमा फर्कन १५ सय २५ जनाले लिए पुनः श्रमस्वीकृति
सरकारले वैदेशक रोजगारीमा जाने कामदारका हकमा नयाँ श्रम स्वीकृति खुलाए पनि आवदेन नआएको कार्यालयले जनाएको छ । कोरोना महामारीकै बेलामा पनि नेपालीहरू पुनः श्रम स्वीकृति लिएर विभिन्न देशमा जान थालेका छन् भने नयाँ श्रम स्वीकृति पनि खुलेको छ
२ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१० वर्षमा थपिएको ४० लाख रोजगारीमध्ये आधा गुम्ने खतरा
बैंकको अध्ययनमा १२ लाख ४० हजार कृषिक्षेत्रमा रोजगारीमा आवद्ध छन् । कृषिको रोजगारीमध्ये तीनचौथाइ ज्याला नपाउने घरायसी काम र खेतीपाती गर्ने काम रहेको अध्ययनमा उल्लेख छ । कृषिमा ४ लाख ४० हजार पुरुष रोजगारीका कार्यरत भए पनि ज्याला पाउनबाट वञ्चित छन्
२ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पुनः श्रम स्वीकृति लिएर १४५ नेपाली बहराइन पुगे
बहराइनस्थित नेपाली दूतावासका अनुसार घर बिदामा आएका १ सय ४५ जना लकडाउनु खुलेसँगै पुनः श्रम स्वीकृति लिएर बहराइन पुगिसकेका हुन्
२ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाका कारण कामदार फर्केपछि हुवासिन सिमेन्ट उद्योग ठप्प
धादिङको बेनिघाट रोराङमा बहुर्राष्ट्रिय कम्पनी हुवासिन सिमेन्टले निर्माण गर्न लगेको राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा कोरोनाका कारण कामदार अभाव भएपछि पछिल्लो २ महिनादेखि निर्माण पूर्णरुपमा ठप्प भएको हो
३० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विदेशमा अलपत्र ८५ हजार कामदारकाे होला एक महिनामा उद्धार ?
खाडीका ६ देश, मलेसिया र दक्षिण कोरियाबाट गरी स्वदेश फर्कन करिब १ लाख ३३ हजार कामदार स्वदेश फर्किन आवेदन दिएको श्रम मन्त्रालयले जनाएको छ । जसमा हालसम्म विदेशमा अलपत्र परेका ६१ हजार ७ सय १० जना नेपाली स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ
३० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गफमै सीमित सरकारको रोजगारी, महामारीबीच भारत फर्किँदै नेपाली
कोरोना त्रासबीच पनि भारत जाने नेपालीको संख्या दिनहुँ बढिरहेको छ । तर, सरकार भने रोजगारीका अवसर सिर्जना भइरहेको भनेर आश्वासन बाँडिरहेको छ
२९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१६ लाख बालबालिका विद्यालयबाहिर, ३१ लाखभन्दा बढी श्रममा आश्रित
नेपालजस्तो अल्पविकसित देशमा गरिबीकै कारण धेरै बालबालिकाले मजदुरी गर्नुपर्ने बाध्यता छ । सरकारले यस्ता बालबालिकालाई सामुदायिक विद्यालयमा निःशुल्क शिक्षाको व्यवस्था गरे पनि विपन्नताकै कारण उनीहरू विद्यालयमा नटिक्ने देखिएको छ
२९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाको असर : पुष्प व्यवसायीकाे साढे ६ अर्ब लगानी जाेखिममा
आफूहरू विस्थापित हुने अवस्था आइसक्दा पनि सरकारले चासाे नदिएकाे व्यवसायीहरूकाे गुनासाे छ । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालसमेत पुष्प व्यवसायीको समस्याप्रति गम्भीर नदेखिएकाे व्यवसायीहरू बताउँछन्
२६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना माहामारी : कोरियामा २५ लाखले गुमाए रोजगारी, नेपाली पनि प्रभावित
तथ्याङ्कअनुसार त्यहाँको बेरोजगारी दर गत अगष्टमा ०.१ प्रतिशतले वृद्धि भएर हाल ३.१ प्रतिशत पुगेको छ । यो सँगै वित्तीय सङ्कट उत्पन्न भई गत अगष्टमा रोजगारी गुमाउनेको सङ्ख्या पछिल्लो ८ महिनायताकै उच्च हो
२६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वदेश फर्किनेको प्रदर्शन थेग्न दूतावासलाई मुस्किल
कोरोना भाइरसकाे महामारी फैलिएसँगै उद्धार उडान नै स्थगित हुने, महँगो भाडा तिरे पनि समयमा उडान नहुने, सरकारले विभिन्न बहाना बनाएर उडान तालिका परिवर्तन गर्नेजस्ता कारणले विदेशका अलपत्र परेका नेपाली श्रमिकहरूलाई झन् समस्या थपिएको हो
२६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
44
45
46
47
Next
सर्च गर्नुहोस्