ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Sat, May 23, 2026
९ जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
राेजगार
जनक शिक्षा सामग्रीका १३ कर्मचारी बढुवा सिफारिस
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा विभिन्न पदका कार्यरत कर्मचारीलाई बढुवा सिफारिस गरिएको छ
१५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दर्ता अपरेटर पदका लागि १७६ कर्मचारी माग
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले करारमा दर्ता अपरेटर पदका लागि कर्मचारी माग गरेको छ । विभागले सप्री, सर्लाही र कास्कीका लागि करारमा १ सय ७६ कर्मचारी माग गरेको हो
१४ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कृषि विकास बैंकको अन्तिम नतिजा सार्वजनिक (नामावलीसहित)
कृषि विकास बैंक लि.को खुला र समावेशी प्रतियोगितात्मक परीक्षाको अन्तिम नतिजा सार्वजनिक भएको छ
१४ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुरक्षा कोषलाई रोजगारदाता टेर्दैनन्, श्रममन्त्री बोल्दैनन्
विगत २ वर्षमा कोषले कोषमा सूचीकृत हुने धेरै पटक सूचना जारी गरेको छ । तर, कोषको सूचनालाई रोजगारदाता कम्पनीले बेवास्त गर्दै आएका छन् । कोषले जारी गरेको सूचनाका आधारमा अहिलेसम्म रोजगारदाता कम्पनी कोषमा सूचीकृत हुन नआएको कोषले जानकारी दिएको छ
१४ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विवशको भक्का, अब पालो पूजा र पुजारीको
विवशले हातमा सुको नहुँदा पनि व्यवसायी बन्न सकिन्छ भन्ने उदाहरण दिएका छन् । उनले मौलिक परम्परालाई कायम राख्दै सानै पुँजीबाट पनि ठूला व्यवसायहरू गर्न सकिन्छ भन्ने उदाहरण दिएका हुन्
१३ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वदेशमा एजेन्टले इज्जत लुट्यो, विदेशमा साहुले शरीर
उनी भन्छिन्, 'विदेशमा गर्न पनि के नै सकिन्छ र ? मालिकले जेजे गरे पनि सहेर बस्न बाध्य थिएँ । मालिक आउँथ्याे, अनि उसलाई मन लागेजति सबै गर्थ्याे र गरिदिनु पनि पर्थ्याे । प्रतिवाद गर्न सक्ने अवस्था पनि थिएन । घरमा मालिक र म मात्र थियौँ । त्यही भएर चुपचाप उसले भनेको मान्नुपर्ने बाध्यता थियो’
१२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१२ वर्षमा वैदेशिक रोजगारीमा गएका ८ हजार १२९ ले गुमाए ज्यान
वैदेशिक रोजगारीमा जाने नेपालीको पछिल्लो आँकडा समग्रमा अध्ययन गर्दा मलेसिया र खाडी मुलुकहरूले ८६.४२ प्रतिशत हिस्सा ओगटेका देखिन्छ । नेपाली कामदारका मुख्य गन्तव्यका रूपमा मलेसिया, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् । यिनै देशमा रोजगारीका लागि गएका धेरै नेपालीले ज्यान गुमाउने गरेको बोर्डको तथ्याङ्कमा छ
११ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
धैर्य र लगनले सफल सुनिता
अहिलेकी शेर्पा मुस्कुराउँदै भन्छिन्, एक वर्षसम्म एउटा अर्डर नआउँदा आत्तिन्थे, घरका भाइबहिनी, आमाबुबाको आशा र उहाँहरूको अनुहार सम्झिन्थेँ । फेरि मरिसकेको ऊर्जा भरिएर आउँथ्यो अनि आफैँलाई थपथपाउँदै सान्त्वना दिन्थे’
१० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ ले उद्योगको प्रकृति हेरी जनशक्ति उत्पादन गर्ने, रोजगारदातासँग थाल्यो छलफल
प्रदेश १ सरकारले उद्योगका प्रकृति अनुसारको जनशक्ति उत्पादन गर्ने भएको छ । रोजगारीका नाममा दिने गरिएका तालिम, प्रशिक्षण प्रभावकारी नभएपछि प्रदेश १ सरकारले रोजगारदातासँग छलफल गर्दै उनीहरूका लागि आवश्यक जनशक्ति तयार गर्ने तयारी सुरु गरेको हो
९ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाले बदलेको दैनिकी : बजार सुनसान, अनलाइन बुकिङमा भीड
सडक भरिभराउ देखिए पनि साना बजारमा भने मानिसको चहलपहल देखिँदैन । लामो समयसम्म व्यापार व्यवसाय ठप्प पारेका व्यवसायी लकडाउन खुलेसँगै सहज वातावरणको आशा गरे पनि सोअनुरूपको बजार देखिएको छैन
९ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विदेशिने कामदारका हकमा अनिवार्य तालिम र सीप परीक्षण नारामा सीमित
सीपमूलक तालिमलाई नियमित र व्यवस्थित गरी न्यूनतम सीपयुक्त जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाउने नेपाल सरकारको नीति रहेको भन्दै श्रम मन्त्रालयले तालिमलाई अनिवार्य गर्नेका लागि कार्यविधि बनाएको थियो
८ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वैदेशिक रोजगारी : १ वर्षमा ६५६ जनाको मृत्यु
रोजगारीका लागि मलेसिया, साउदी, कतार र कुवेत गएका धेरै कामदारको मृत्यु हुने गरेको बोर्डको तथ्यांकमा छ । सरकारले वैदेशिक रोजगारीका लागि कोरिया गएका धेरै कामदारले आत्महत्या गर्ने गरेको बोर्डको तथ्यांकमा छ
७ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विदेशिएका नेपालीको जरिमानामै सकियाे कमाइ
कोरोना भाइरसका कारण रोजगारी गुमेपछि स्वदेश फर्किन सरकारको मुख ताकिरहेका कामदारसँग अवैध रूपमा बसेको भन्दै युएईको अध्यागमन विभागले दैनिक जरिमाना लिन थालेको छ
६ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
धन कमाउन मलेसिया गएका १९ जवान जब काठको बाकसमा फिर्ता भए
वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारका परिवारले बीमा र बोर्डमार्फत् १७ लाख रुपैयाँ क्षतिपूर्ति पाउँछन् । यस्तै, अंगभंग, घाइते र बिरामी भएर फर्किएका कामदारलाई घटनाको प्रकृतिका आधारमा आर्थिक सहयोग बोर्डले उपलब्ध गराउँछ
५ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वैदेशिक रोजगारी : खाडीका ३ देश र मलेसियामा निर्भर, युरोपको रोजगारी नारामै सीमित
२०७५/०७६ मा ५ लाख ८ हजार ८ सय २ जना विदेशिएको विभागको तथ्यांक छ । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा १ लाख ४० हजार ३ सय ९५ जना कम विदेशिएका हुन्
४ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आव २०७६/०७७ मा ३ लाख ६८ हजार रोजगारी खोज्दै १ सय २७ देश पुगे
आर्थिक वर्ष २०७६/०७७ मा ३ लाख ६८ हजार ४ सय ३३ जना संस्थागत र व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि विभिन्न देश पुगेका छन् । यो आर्थिक वर्षमा ३ लाख ४० हजार पुरुष र २८ हजार ४ सय ३३ जना महिला वैदेशिक रोजगारीमा गएको शुक्रबार वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ
२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
श्रममा कोरोना कहर : म्यानपावरलाई राहत, कामदारलाई आहत
वैदेशिक रोजगार ऐन संशोधन भएसँगै चालू आवको असार मसान्तदेखि स्वतः खारेज हुन लागेका ५ सय ३७ म्यानपावर कम्पनी स्वतः नवीकरण हुने भएका छन्
१ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
व्यावसायिक किवी खेतीबाट मनग्य आम्दानी गर्दै डडेल्धुराका कृषक
डडेल्धुराका कृषक व्यावसायिक किवी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । केही वर्षअघि तरकारी उत्पादन हुने खेतमा आजभोलि भने कृषक किवीबाट मनग्य आम्दानी गर्न थालेका हुन्
१ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विदेशमा अलपत्र नेपालीको प्रश्न : सरकार कहिलेदेखि निःशुल्क उद्धार गर्ने ?
कोषमा जम्मा भएको पैसा कामदार अप्ठेरोमा पर्दा सरकारले खर्च नगर्ने हो भने श्रमिकसँग केका लागि पैसा उठाइरहेको हो ? उनको प्रश्न छ । कोषमा कोरिया जानेले श्रम स्वीकृति लिएपछि २ हजार ५ सय र अन्य मुलुक जानेले १५ सय रुपैयाँ अनिवार्य जम्मा गर्नुपर्छ । हाल कोषममा करिब ५ अर्ब रूपैयाँ जम्मा रहेको बोर्डले जानकारी दिएको छ ।
१ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
48
49
50
51
Next
सर्च गर्नुहोस्