ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Sat, May 23, 2026
९ जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
राेजगार
माेहन ठाकुर अर्थात् चाैथाे पुस्ताकाे कैँची
४ वर्षअघि सुरु गरेको मोहनको नील डेभिड सैलुनमा ८ जना कर्मचारी छन् । तीमध्ये ४ जना महिला हुन्, जसले पुरुषहरूको समेत कपाल काट्छन् भने ४ जना पुरुषले महिलाको शृंगारसमेत गर्छन्
३१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सयभन्दा कम कामदारको निर्णय कार्यान्वयन नभए साउनमा ५३७ म्यानपावर खारेज
श्रममन्त्री यादवले कानुनमा न्यूनतम १ सय जना कामदार पठाउन नसक्ने ऐन परिवर्तनका लागि पहल गरिरहेको समेत बताएका छन् । यो व्यवस्था मन्त्रिपरिषद् बैठकबाट कार्यान्वयन नभए साउन महिनामा ५ सय ३७ वटा म्यानपावर खारेज हुने वैदेशिक रोजगार विभागले जानकारी दिएको छ
२९ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विदेशबाट फर्किएका महिलालाई श्रीमान्ले नस्वीकारेपछि...
बस्न सकिँदैन भने मैले विदेशमा कमाएको पैसा चाहियो भन्दा घर बनाउँदा, ऋण तिर्दा सकियो भनेर श्रीमान् तर्किन थालेपछि न्यायका लागि माइती नेपालसम्म आएको राईले बताइन् । आफूले कमाएको पैसाले परिवार चल्ने तर श्रीमतीलाई वेश्या ठान्ने श्रीमान्सँग आफू पनि बस्न नसक्ने राईको भनाइ छ
२८ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
४ सातामा २६ हजारको उद्धार, सूचीकृत भएका ११ हजार विदेशमै छुटे
कोरोना भाइरसका कारण विदेशमा विभिन्न कारण अलपत्र परेका चार्टर्ड विमानमार्फत २६ हजारभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् ।
२८ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व जनसंख्या दिवस : कोरोनाका कारण आप्रवासी समुदायमा उथलपुथल
विश्वका विकशित देशलाई आप्रवासी जनसंख्या चुनौतीका रूपमा देखा परिरहेको छ । विगत केही वर्ष यता युरोपका देश र अमेरिका पयालन हुने विदेशी नागरिकको संख्या बढ्दो छ ।
२७ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
६० प्रतिशत आफ्नै नागरिकलाई राेजगारीमा राख्ने कतारकाे निर्णय
कतारी नागरिक नै भर्ती गर्नु पर्ने, विदेशी श्रमिक भर्ना गर्न नपाउने नियमले नेपाली श्रमिकलाई पनि प्रत्यक्ष प्रभाव पर्छ । नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य मानिएको कतारले ल्याएको यो नियम लागू भएमा नेपाली श्रमिकका लागि कतारमा काम कम हुन सक्छ । तर कतारले कहिलेदेखि यो कानुन कार्यान्वयन गर्ने भनेर मिति भने तोकेको छैन
२५ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कामदारको प्रश्न: नेपालमा श्रममन्त्री छन् र ?
कोरोना भाइरसका हजारौँ श्रमिक देशभित्रै खाने र बस्ने समस्यामा गुज्रिरहेका छन् । यस्तो अवस्थामा श्रमिककै नेतृत्व र जिम्मेवार श्रम मन्त्रालयले केही नगरेको गुनासाे कामदारको छ
२४ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
७ वर्षदेखि मौरीपालन : मह बेचेर वर्षमा २ करोड आम्दानी
मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाका विपन्न चेपाङ र तामाङ समुदायले ७ वर्षदेखि गाउँमै मौरीपालन गरिरहेका छन्
२४ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वैदेशिक राेजगारीमा ठगी र सिण्डिकेटको मुद्दा लागेका व्यवसायी बोर्डका विज्ञ !
मन्त्री यादव देशविदेशमा रहेका श्रमिकको समस्याका विषयमा माैन छन् । उनी गतवर्ष सरकारले ल्याएको वैदेशिक रोजगार ऐन संशाेधन र श्रम मन्त्रालयअन्तर्गतका विभागमा विज्ञ नियुक्ति गर्नमै ब्यस्त छन्
२२ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
३ लाख तिरेर ४० हजार कमाउन विदेश, ५ लाख ऋण थाप्लोमा बोकेर स्वदेश फर्कँदै कामदार
ऋण तिर्ने भए पनि फेरि एक पटक विदेश जानैपर्ने अवस्था भएको लिम्बूको भनाइ छ । यसैगरी, १४ महिनाअघि कुवेतको विमानस्थलमा रोजगारीका लागि पुगेका तनँहुका विनोेद उपध्यायकाे समस्या पनि उस्तै छ
२१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पाटनमै कुहियो हिमाली हिरा
हिमाली हिरा भनेर चिनिने बहुमूल्य जडिबुटी यार्सागुम्बा यस वर्षमा पाटनमै कुहिएर खेर गएको छ । कोरोना भाइरस नियन्त्रणका लागि जारी गरिएको लकडाउनका कारण यो वर्ष यार्सागुम्बा पाटनमै कुहिएको हो ।
२० असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पुन: श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा जाने कामदारलाई दोब्बर आर्थिक भार
सरकारले अन्तर्राष्ट्रिय उडान र सार्वजनिक यातायात बन्द भएकै अवस्थामा पुन: श्रम स्वीकृति खुलाए पनि घरबिदा आएका कामदारलाई वैदेशिक रोजगारीमा जान समस्या हुने उनीहरूले नै बताउन थालेका छन्
१९ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रधानमन्त्री रोजगार कार्यक्रम : झार उखेल्नुस् ७ सय लैजानुस् !
प्रधानमन्त्री रोजगार कार्यक्रम, काठमाडौं महानगरपालिका रोजगार संयोजक भरत वलीले बाेटबिरुवा संरक्षण कार्यअन्तर्गत यो काम लगाइएको बताएका छन्
१७ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अलपत्र कामदारलाई रोजगारदाता देशले नै उद्धार गर्नुपर्ने कार्यविधि तयार
श्रम मन्त्रालयले निर्देशिकामा कोरोना भाइरसका कारण समस्यामा परेका कामदार फिर्ता गर्न जिम्मेवारी रोजगारदाता देशलाई नै बनाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रवक्ता सुमन घिमिरेले जानकारी दिए
१५ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पत्रकार निष्कासन र राजीनामा दिन बाध्य बनाउने मिडियाविरूद्ध कडा आन्दोलनको चेतावनी
विभिन्न बहानामा पत्रकार निष्काशन, राजीनामाको दबाब र काम गरेको पूरा तलब नदिने मिडिया व्यवस्थापकहरुको रवैया कुनै हालतमा स्वीकार्य नहुने जनाएको हो
१४ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निर्माण क्षेत्रमा ३० लाख जनालाई रोजगारी दिन सकिने
'सुशासनको प्रत्याभूति, खरिद ऐनको व्यवहारिक व्यवस्था गरिए ३० लाख रोजगारी सिर्जना गर्न सकिन्छ । त्यसका लागि आयोजना छनोटमा विशेष ध्यान दिनुपर्छ । यस्तै नेपाली निर्माण कम्पनीलाई मर्जरको ढोका खोलिदिनुपर्छ', उनले भने ।
१३ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनपछि अन्तर्राष्ट्रिय उडान : ११ हजार जना भित्रिए, १३ हजार बाहिरिए
नेपालले लकडाउन गरेको ३ महिनाको अवधिमा नेपाबलाट १३ हजार बढी विदेशी तथा नेपाली नेपालबाट बाहिरिएका छन् भने विभिन्न देशमा रहेका ११ हजार बढी नेपाली नेपाल प्रवेश गरेका छन्
१३ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
३ महिनापछि वैदेशिक रोजगारी विभागमा उजुरी दर्ता सुरु
गत चैत महिनायता कोरोना भाइरस महामारीका कारण बन्द रहेको वैदेशिक रोजगार विभागले उजुरी लिन सुरु गरेको छ
१२ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
७ वर्ष दास, फर्कने बेला रित्तो हात
खाडीमा घरेलु रोजगारीका लागि गएका नेपाली महिलासँग साहुको शरीर सम्बन्ध मात्र हुन्छ । साहुहरूको यौन सम्बन्धसँग मात्र मतलब हुन्छ अरू कुराको मतलब हुँदैन
११ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
49
50
51
52
Next
सर्च गर्नुहोस्