ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Sat, May 23, 2026
९ जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
राेजगार
सिक्री र औँठी बेचेर पसलको भाडा
केही समयअगाडि उनकै समाचार लेखिरहँदा 'डराईडराई खोलेको छु, अब सावधानी अपनाएर भए पनि पसल खोल्छु' भनेका उनी एक हप्ता पुग्न नपाउँदै व्यवसाय नै छोड्न बाध्य भएका हुन्
१० असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनले छेक्यो द्वन्द्वपीडितको सीप विकास
हेटौंडा, ९ असार कोरोना महामारीले गर्दा बागमती प्रदेशमा रहेका द्वन्द्वपीडित परिवार सीप विकास कार्यक्रमबाट वञ्चित भएका छन्
९ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विदेशबाट फर्किएका कामदारको गुनासो : जाँदा म्यानपावरले ठग्यो, फर्कंदा सरकारले
वैदेशिक रोजगारीमा जाँदा म्यानपावर कम्पनीले सरकारले तोकेभन्दा धेरै गुणा पैसा लिएर मात्र पठाउँछन् । कोरोनाका कारण समस्या पर्दा सरकारले समेत पैसा लिएर मात्र उद्धार गरेको विषयमा अन्तर्राष्ट्रिय त्रिभुवनमा भेटिएका उनीहरू गुनासो गर्दै होल्ड सेन्टर जान गाडी चढ्छन्
९ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नवउद्यमी बन्न चाहने विद्यार्थीका लागि पथप्रदर्शक बन्दै आइडिया स्टुडियो
तपाईंजस्तै तमाम नेपाली युवा तथा विद्यार्थीको सोचलाई उद्योगसम्म पुर्याउन दरिलो हात भएर विगत केही वर्षदेखि अनवरत रूपमा लागि परिरहेको आइडिया स्टुडियोले यस वर्ष पनि नयाँ कार्यक्रम कलेज आइडिया हन्ट लिएर आएको छ
८ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकारलाई विदेशमा अलपत्र नागरिक उद्धार गर्न सकस, तर विदेश पठाउन हतार
सरकारले हाल कोरोना भाइरसका कारण वैदेशिक रोजगारीका क्रममा समस्या र अलपत्र परेका कामदारको दैनिक आफ्नै खर्चमा स्वदेश ल्याउने काम भइरहेको छ । हाल दैनिक ६ देखि ८ सय जना कामदार विदेशबाट आइरहेका छन्
८ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१ हप्ताको मौरी तालिमले मनग्य आम्दानी गर्दै कर्मराज
विदेश जानुभन्दा स्वदेशमा नै केही गरौँ भन्ने हेतुले पनि अहिले थुप्रै युवायुवती कृषि पेसातर्फ अग्रसर भइरहेका छन् । तिनै मध्येका एक हुन् बझाङको मस्टा गाउँपालिका-२ का २२ वर्षीय कर्मराज रोकाया ।
८ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कामदारले स्वदेश फर्कन पैसा तिरेपछि कार्यविधि बनाउँदै श्रम मन्त्रालय
सरकारले कोरोना भाइरसका कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका कामदारकाे उद्धार गर्ने कार्यविधि बनाउन सुरु गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरोनाका कारण विदेशमा अलपत्र परेका कामदारको अवस्था र परिस्थित हेरेर उद्धार गर्ने कार्यविधि बनाउन सुरु गरेका हुन्
७ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एकद्वार प्रणालीमा युवालाई तालिम दिने सहमति
विभिन्न सरकारी निकायबाट सञ्चालन भइरहेका युवाको व्यावसायिक सीप विकाससम्बन्धी तालिम एकद्वार प्रणालीमा लैजाने सहमति भएको छ । युवाका क्षेत्रका काम गर्ने विभिन्न सरकारी निकायले दिने तालिम प्रभावकारी नभएको भन्दै एकद्वार प्रणाली अपनाउने सहमति गरेका हुन् ।
५ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ट्याक्सीचालकको प्रश्न : सरकार हामी भोकै मर्नू ?
सरकारले दैनिक मजदुरी गरी जीवन चलाउनेलाई २्/३ अर्ब रुपैयाँ राहतस्वरुप बाँड्याे भन्ने सुनिन्छ । तर, ट्याक्सी चलाएर दैनिक गुजारा चलाउने हामी ट्याक्सी ड्राइभरहरूका बारेमा यस्ताे सरकारले न त कुनै राहत दियाे, न त कुनै सुविधा, सरकार छ भन्ने अनुभूतिसम्म गराएन याे सरकारले
४ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकार भन्छ : श्रमिकले साढे २ अर्ब लगे, जिफन्टको दाबी : ९० प्रतिशत राहतविहीन
अध्यक्ष श्रेष्ठले भने, ‘कस्ता र कुन क्षेत्रका श्रमिकले साढे २ अर्ब रुपैयाँबराबरकाे राहत पाए ? सरकारले यो विषयमा प्रस्ट रूपमा खुलाउनुपर्छ । सरकारले राहत बाँडेका श्रमिक र ट्रेड युनियनका श्रमिक फरक छन् कि, यस विषयमा हामीले पनि बुझिरहेका छौँ'
३ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मलेसियाबाट नेपाल फर्कने ६ हजार २ सय ८८ जनाको नाम सार्वजनिक
फर्किने सूचीमा नाम परेका मध्ये कोही अवैधानिक रूपमा बसेको भएमा त्यस्ता व्यत्तिलाई भने टिकट नकाट्न दूतावासले सूचित गरेको छ
२ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अवैध यौन सम्बन्धले बिग्रिएको नेपाली केटो
जवानी सम्हाल्न नसकेर गरेको एउटा गल्ती विस्तारै उनका लागि अभिशाप बन्दै गयो । मस्तीबाट सुरु भएको उनको ९ वर्षे ओमान बसाइ विरक्तिमा टुंगिएको छ । आफूजस्ता थुप्रै युवा ओमानी महिलाको मायाजाल र यौन उन्मादमा फसेको जीवनले देखेका छन्
२ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ओमानबाट आज १६६ जना नेपालीकाे उद्धार गरिँदै
कोरोना महामारीका कारण ओमानमा समस्यामा परेका नेपालीहरू आज स्वदेश फर्कंदै छन् । ओमानमा रहेको नेपाली दूतावासले सलाम एयरमार्फत त्यहाँ समस्यामा परेका १६६ जना नेपालीलाई आज स्वदेश फर्काउन लागेको हो
१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाका कारण विदेशमा अलपत्र नागरिककाे उद्धारका नाममा व्यापार
रोजगारीका लागि आएका कतिपय कामदार हवाइ खर्च तिरेर फर्कन सक्ने अवस्थामा नभएको विभिन्न देशका कुटनीतिक नियोगले परराष्ट्र मन्त्रालयमा जानकारी गराइरहेको पाइएको छ । कतिपय देशबाट स्वदेश फर्कनुपर्ने कामदारसँग खान र बस्न समस्या भइरहेका बेला आफुै पैशा तिरेर फर्कन नसक्ने दूतावासहरुले बताइरहेका छन् ।
१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्नातक तहसम्मको अध्ययन गरेका अवस्थी बने ५ गाडीको मालिक
एक गाँस खान, एकसरो लगाउन, घर परिवार र लालाबालालाई पाल्नैका लागि दिनहुँ सयौँ युवा विदेशी भूमिमा पुग्छन् । विदेशी भूमिमा पुग्नु कसैको रहर होइन । देशमै रोजगारी गरौँला भनेर लाखौँ युवा ऋण काढेर अध्ययन गरिरहेका छन् । भएभरको सम्पत्ति अध्ययनमा सकिँदासमेत देशमा रोजगारीको अवसर नहुँदा युवा हैरान भएका छन् ।
१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अभिमुखीकरण तालिम प्रदायक संस्थालाई नवीकरण गर्न विभागले गर्याे सूचना
वैदेशिक रोजगार विभागले नगद ५ लाख धरौटी राखेर नवीकरण प्रक्रिया सुरु गर्न अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूलाई अनुरोध गरेको छ । सरकारले वैदेशिक रोजगार नियमावली संशाेधन गर्दै तालिम प्रदायक संस्थाको हकमा ५ लाख नगद धरौटी राख्नुपर्ने व्यवस्था गरेको थियो
३२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कुवेतमा नेपाली महिला कामदारकाे नारकीय जीवन
कुवेतमा कतिपय महिला जिउँदो लास भएर काम गरिरहेको रायले बताइन् । कुवेतका मुख्य शहरमा धेरै जब सेन्टर छन् । ती जब सेन्टरमा नेपाली महिलालाई रोजगारीका लागि पुर्याइन्छ । त्यहाँबाट निश्चित रकममा घरेलु कामका लागि बेचिने गरेको छ
३२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनमा खर्बुजा फलाएर एउटै टोलले कमायो ५० लाख
झापाको मेचीनगर नगरपालिका-९ खुट्टेडाँगीको एउटै टोलका किसानले लकडाउनको अवधिमा खर्बुजा फलाएर ५० रुपैयाँ लाख आर्जन गरेका छन् ।
३२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
३ महिनाको गर्भ लिएर फर्किएँ, अब कहिल्यै जान्नँ विदेश
‘कुवेतबाट एउटा नमीठो चोट, ३ महिनाको गर्भ बोकेर आएकी छु । साहुलाई गर्भ छ भनेको नेपाल गएर औषधि खा भनेर ३ सय कुवेती दिनार दिएर पठायो । अब एबोर्सन गर्नु छ,’ उनले भनिन्
३० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
50
51
52
53
Next
सर्च गर्नुहोस्