ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Sat, May 23, 2026
९ जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
राेजगार
कतारका रंगशालामा कार्यरत नेपाली ७ महिनादेखि तलबविहीन
सुनसरी इनरुवाका दिलिपकुमार झा (नाम परिवर्तन) १४ महिनाअघि रोजगारीका लागि कतार पुगेका थिए । कोशी इन्टरनेशनल म्यानपावरमार्फत् कतार पुगेका उनी अहिले कतारको निमार्णाधिन रंगशालामा कार्यरत रहेको बताउँछन् । दिलिपले ५ महिनादेखि काम गरेको तलब पाएका छैनन् ।
३० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
म त बेचिएकी पाे रहेछु
बिहीबार नेपाल फर्किएका मध्ये कोही ५ वर्षअघि त कोही ३ वर्ष र कोही २ वर्षअघि कुवेत पुगेका थिए । सबैको बाटो भने एउटै थियाे । भारतको दिल्ली एयरपोर्ट भएर उनीहरू कुवेत पुगेका थिए
२९ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कुवेतबाट १६१ महिला कामदार बोकेर आएको विमान काठमाडौंमा अवतरण
भिसाको म्याद सकिएलगायतका कारणले कुवेतमा अवैध बनेका १६१ महिला नेपाल ल्याइएको छ । कुवेत सरकारले आफ्नो खर्चमा पहिलो लटमा १६१ जनलाई पठाएको हो । भने द्रोसो विमान १३९ जना आउन थालेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ
२९ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मलेसियाबाट कुन दिन कुन एयरलाइन्सको उडान ? को-कोलाई पहिलाे प्राथमिकता ?
मलेसियाबाट विभिन्न ४ उडानमार्फत् नेपाली ल्याउन मलेसिया स्थित नेपाली राजदूतावासले सूचना जारी गरेको छ ।
२९ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
३२ जेठदेखि असार ११ सम्म विदेशमा अलपत्र नागरिकको उद्धार, देशगत भाडादर र उडान तालिका सार्वजनिक
सरकारले आगामी ३२ जेठदेखि ११ असारसम्म कोरोना कारण विभिन्न देशमा अलपत्र नागरिको उद्धार गर्ने कार्यतालिका तयार गरेको छ । नेपाली र विदेशी एयरलायन्सले गरेर ६७ वटा उडानमार्फत् पहिलो चरणमा २४ हजार नेपालीको उद्धार गर्ने निर्णय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय कार्यतालिका प्रधानमन्त्रीको कार्यालयमा बुधबार नै बुझाएको छ ।
२९ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विदेशमा नागरिक अलपत्र, नेपाल एयरलाइन्सका २५ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भने रित्तै फर्किए
विदेशमा कोरोना भाइरसका कारण अलपत्र परेका हजारौँ नेपाली सरकारले कहिले उद्धार गर्छ भनेर प्रतीक्षारत छन् । दैनिक चार्टर्ड उडानमार्फत उद्धारको प्रतीक्षामा बसेका नेपाली भएको देश पुगेको नेपाल एयरलाइन्सको जहाज भने क्षमताभन्दा धेरै कम यात्रु बोकेर फर्किने गरेको छ
२९ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भाडा विवादका कारण राेकियाे विदेशमा अलपत्र नागरिककाे उद्धार
परराष्ट्र मन्त्रालयले २ साताभित्र दैनिक ३ हजारका दरले कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नागरिककाे उद्धार गर्नुपर्ने सूची प्रधानमन्त्री कार्यालयमा बुझाएको २ हप्ता नाघ्दा हालसम्म २ सय २ जनाकाे मात्र उद्धार भएकाे पाइएकाे छ
२८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बुधबार कुवेतबाट नेपाली कामदार बोकेर आउने जजिरा एयरका दुवै उडान रद्द
कुवेतबाट नेपालीलाई बुधबार जजिरा एयरको फ्लाईटमार्फत नेपाल ल्याउने भनिए पनि बिहानका लागि तोकिएको फ्लाइट निर्धारित समयमा हुन नसकेपछि रद्द भएको छ
२८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाका कारण फर्किएका कामदारले म्यानपावरविरुद्ध उजुरी गर्न नपाउने
रोजगारदाता देशको कुटनीति नियोगका घरफिर्ती केन्द्रमा बसेका कामदारले स्वदेश फर्कन पाउँ भन्दै आन्दोलनसमेत सुरु गरेका छन् । यूएई, कुवेत र मलेसियाका घर फिर्ती केन्द्रमा बसेका कामदार ती देशका दूतावासलाई घेर्नेसम्म आन्दोलन गर्ने थोलेका छन् । नेपालबाट संस्थागत १ सय १० र व्यक्तिगत १ सय ७७ देश श्रम स्वीकृति लिएर नेपाली कामदार वैदेशिक रोजगारीमा जाने गरेका छन् ।
२७ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वदेश आउन नपाएपछि विदेशमै आन्दाेलनमा उत्रिए नेपाली श्रमिक
हाल स्वदेश फर्कन नपाएका ३ हजार ७ सय नेपाली कामदार नेपाली दूतावासअगाडि आन्दोलनमा उत्रिएकाे कुवेतस्थित दूतावासले जनाएकाे छ
२६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
म्यानपावरसँग घूस लिएको प्रमाणित भए राजनीतिबाटै सन्न्यास लिन्छु : श्रममन्त्री यादव
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले भ्रष्टाचार गरेको आरोप पुष्टि गरे राजनीतिबाटै सन्न्यास लिने घोषणा गरेका छन् । आफूले म्यानपावर व्यवसायीसँग रकम मागेको भन्ने आरोप पुष्टि गरेर देखाउन पनि उनले चुनौती दिएका छन्
२६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
व्यक्तिकै पैसा, सरकारीे भात !
रोजगारका लागि विदेश गएका लाखौँ नेपाली छन् । भिसा सकिएका नेपालीहरू अहिले कामविहीन भएर बसेका छन् । न घर फर्किन पाएका छन्, न काम छ । अलपत्र परेका नेपालीलाई ल्याउन सरकारले पहल त सुरु गरेको छ तर अलपत्र परेकाको पालो कहिले आउने हो निश्चित छैन
२५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आरन व्यवसायीको प्रश्नः सरकार पेट पाल्न गाह्रो भयाे कहिले खुल्छ लकडाउन ?
लकडाउन अगाडि दनदनी बल्दै गरेको आगोमा तामा पोल्दै र गाग्रीमा बुट्टा कोर्दै तामाका लकडाउनले गर्दा भाँडाकुँडा बनाउने काममा व्यस्त देखिने यज्ञराजका हात अहिले भने फुर्सदिला बनेका छन् ।
२५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाईबाई युएई ! मृत्यु जितेर स्वर्ग आइयाे
ठूलो पीडा भोगी रहेका युएईमा रहेका नेपाली शुक्रबार नेपाल फर्किएसँगै दंग छन् । गत ११ चैतबाट नेपालमा लकडाउन लगाइएकोमा नेपालले शुक्रबार औपचारिक रूपमा पहिलोपटक विदेशमा रहेका नेपालीइलाई स्वदेश फर्काएको हो
२३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विदेशबाट २ सातामा ३७ हजारकाे उद्धार गर्नुपर्ने, २ हजार राख्न क्वारेन्टाइन तयार भएन
परराष्ट्र मन्त्रालयले विदेशबाट २ साताभित्र ३ हजार नागरिककाे उद्धारका लागि विभिन्न एयरलाइन्ससँग सहमति गर्ने जिम्मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिएको थियो । सोहीअनुसार पर्यटन मन्त्रालयले नेपाल र हिमालय एयरलाइन्सलाई तयारीमा बस्न निर्देशन दिएको छ
२२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विदेशमा अलपत्र नागरिककाे उद्धार शुक्रबारदेखि, पहिलो चरणमा बर्मा र यूएईबाट ल्याइने
सरकारले यसअघि नै विदेशमा अति नै समस्यामा परेका नेपालीलाई पहिलो चरणमा उद्धार गर्ने निर्णय गरिसकेको छ । खाडी, मलेसिया र अरु देशमा रहेका नेपाली दूतावासले फर्कने नेपालीको विवरण संकलन र समन्वयको काम गरिरहेका छन्
२२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'ग्राहक आउँदा तर्सिन्छु, नआउँदा पिरोलिन्छु...'
भीडभाड बढे पनि व्यवसाय कसरी सञ्चालन गर्ने भनेर निश्चित मापदण्ड तयार नगरी खोलिँदा ज्यानको बाजी थापेर आउनुपरेको अर्का एक व्यवसायी बताउँछन्
२२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ग्राहक आउँदा तर्सिन्छु, नआउँदा पिरोलिन्छु....
२२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नाम्लोको भरमा बाँचेका २ हजार भरिया भोकै
सरकारले भरियाको न्यूनतम पारिश्रमिकसमेत निर्धारण नगर्दा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुन नपाएको उनीहरूको गुनासो छ
२२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
51
52
53
54
Next
सर्च गर्नुहोस्