ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Sat, May 23, 2026
९ जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
राेजगार
कहाँ गए श्रमिकमुखी एनजीओ ?
कामदारका मुख्य समस्यामा केन्द्रित भएर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग मिलेर गर्दै आएका थिए । तर, ३ महिनादेखि यी संस्था श्रमिकका समस्यालाई उठान गर्न छाडेका छन्
२१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनले पनि असर नगरेको रोजगारी
लकडाउनले लाखौँको रोजगारी गुम्दा पनि कारागारभित्र रहेका कैदीबन्दीहरूको रोजगार भने चम्किएको छ । उनीहरूलाई लकडाउनको कुनै पर्वाह छैन
२१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'विदेशबाट फर्किएकालाई क्षमताअनुसार रोजगारी र व्यवसायी व्यवस्था गर्छौं'
प्रदेश २ का मुख्यमन्त्री राउतले कोरोना महामारीविरुद्ध लड्न केन्द्र सरकारले समन्वय नगरेको आरोप लगाएका छन् । अहिलेसम्म प्रदेश सरकारले आफ्नै बलबुतामा कोरोनाविरुद्ध काम गरिरहेको भन्दै केन्द्र सरकारले प्रदेश २ लाई बेवास्ता गरेको गुनासो गरेका छन्
२० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनका कारण रोकिएका २ सय २७ शब चार्टर्ड उडानमार्फत् ल्याइने
लकडाउनको अवधिमा कोरोनासहित अन्य कारणले खाडीका ६ देश मलेसिया, दक्षिण कोरिया लगायतका देशमा कार्यरत २ सय २७ जना नेपालीको ज्यान गएको वैदेशिक रोजगार वोर्डले जनाएको छ ।
२० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रात्रिकालीन कामदारको गुनासो : ‘कतै जाऊँ ठाउँ छैन, साहुले फोन उठाउँदैनन्’
स्वदेशी मात्र नभई विदेशी पर्यटकलाई लक्षित गरी गजल, लाइभ ब्याण्ड, क्लब, लाउञ्ज रेस्टुराँ, डिस्को, दोहोरी साँझलगायत व्यवसायमा लगानी बढेको थियो । तर, कोरोना भाइरसका कारण उक्त व्यवसायसमेत समस्यामा परेको छ । देशभर ९ हजारभन्दा धेरै रात्रिकालीन व्यवसाय सञ्चालनमा रहेका छन्
२० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'घर बस्ने कर्मचारीलाई पूरै तलब दिँदा काममा आउनेको मनोबल घट्छ'
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकारले उद्योग व्यवसायमा परेको समस्या र समाधानको उपायमा ध्यान नुपर्याएको गुनासो गरेका छन् । निजी क्षेत्रले माग गरेको राहतको कार्यक्रमको लागि सरकारले आगामी आर्थिक वर्षको बजेट पर्खन आग्रह गरेको अवस्थामा बजेट पछि सरकारले नसुनेको गुनासो निजी क्षेत्रको छ
२० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रमः स्वास्थ्य, कृषि र रोजगारी प्राथमिकतामा (पूर्णपाठ)
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख शर्मिला कुमारी पन्तले प्रदेश सरकारको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरेकी हुन् ।
१९ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विदेशबाट उद्धार गरेका कामदारको खर्च रोजगारदाता, म्यानपावर र श्रमिकले ब्यहोर्नुपर्ने
सरकारले कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नेपाली उद्धार गर्ने सम्पूर्ण तयारी गरेको छ । विदेशबाट उद्धार गर्न लागिएका नागरिकको खर्चका बारेमा सरकारले छलफल र कार्यविधि बनाएको छ ।
१९ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उद्धार गर्नु छ ३७ हजारकाे, प्रदेश र स्थानीय तह भन्छन् : जिम्मा लिन्नाैँ
वैदेशिक रोजगारीका लागि गएका कामदार करार अवधि सकिएर रोजगारी गुमाएका, कोरोनाबाहेक अन्य स्वास्थ्यको दृष्टिकोणले अस्वस्थ भई उपचाररत, गर्भवती महिला अवस्था (हेरेर), सुत्केरी तथा बालबालिका, जेष्ठ नागरिक र रोजगारीका क्रममा अपाङ्गता भएका व्यक्तिलाई पहिलो चरण नेपाल ल्याउन कार्यविधि बनेको छ
१८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
म्यानपावर व्यवसायीको गुनासो : बजेट भाषणमा हाम्रो व्यवसाय किन समेटिएन् ?
गत आर्थिक वर्षमा वैदेशिक रोजगारीबाट ८ खर्ब ७९ अर्व रेमिट्यान्स नेपाली भिक्रिएको थियो भने, चालु आर्थिक वर्षको ८ महिनामा ५ खर्ब ९२ अर्ब प्राप्त भएको छ । यसमा वैदेशि रोजगारीमा गएका कामदारको हिस्सा करिब ९० प्रतिशत योगदान छ
१६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बजेटबारे विज्ञ भन्छन् : कृषि र श्रमका योजना कार्यान्वयनमा चुनौती
आगामी वर्षको बजेटमा सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम र प्रधानमन्त्री आधुनिकीरण कृषि परियोजन मुख्य आधार बनाएर यो क्षेत्रको बजेट निर्माण गरेको र बजेटमा आएअनुसारका योजना कार्यान्वयन गर्ने ठूलो चुनौती हुने सरोकारवालाले बताएका छन्
१५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गणतन्त्रसामु मुस्कुराउन नसकेका मजदुर
सन् २००३ सालको मजदुर आन्दोलनदेखि नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को सशस्त्र विद्रोहसम्म नेपालका मजदुरको योगदान छ । २००३ सालमा नेपाली राजनीतिका शीर्ष व्यक्तित्वहरू गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारीले विराटनगर जुट मिलबाट मजदुर आन्दोलनको सुरुवात गरेका थिए
१५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२७ वर्षको रेमिट्यान्स : उपलब्धिहीन ७० खर्ब
सरकारले बेलैमा वैदेशिक रोजगारीमा कार्यरत कामदारले कमाएर पठाएको रेमिट्यान्स लगानी गर्ने वातावरण बनाएको भए कोरोनाका कारण रोजगारी गुमाएका मजदुर व्यवस्थापन गर्ने समस्या नहुने रोजगारविज्ञ डा. गुरुङको भनाइ छ
१५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
श्रममा कोरोना कहर : ५० प्रतिशत श्रमिकले पारिश्रमिक र राहत पाएनन्
सर्वेक्षणअनुसार चैत महिनामा ३१ दशमलव ५७ प्रतिशत प्रतिष्ठानहरूले मात्र श्रमिकलाई पूरा पारिश्रमिक दिएका देखिएको छ । ७ दशमलव ४३ प्रतिशतले आंशिक भुक्तानी गरेका छन् भने १८ दशमलव ८८ प्रतिशतले पेस्कीका रूपमा पारिश्रमिक उपलब्ध गराएका देखिएको हो । यसरी दिइएको पेस्की रकम पारिश्रमिकभन्दा कमसमेत हुने गरेको छ
१४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनापछि अर्थतन्त्रको भार कृषिले उकास्छ : कृषिमन्त्री भुसाल
सरकारले कृषकलाई ३ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउनुपर्ने मन्त्रालयका विभिन्न अध्ययनमा देखिएको बताउँदै सोहीअनुसार कार्यक्रम ल्याउन तयारी भइरहेको उनले दाबी गरे
१३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सीमामा प्रहरी ज्यादती: रात बिताउने शर्तमा सिमाना कटाइयाे
४ वर्षदेखि भारत गोवाको एउटा चाउचाउ फ्याक्ट्रीमा एकाउन्टेन्ट काम गर्दै आएको सुवेदीले बताइन् । गत मार्चमा कोरोना भाइरस नियन्त्रण गर्ने भारत सरकारले लकडाउन गरेसँगै कम्पनी बन्द भएपछि गोवामा १५ दिन अलपत्र परेर बसेको अमृता बताउँछिन्
१३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तलब नपाएर कामदार मारमा, व्यापार नभएर व्यवसायी मारमा
‘पाहुनाहरूलाई तिमीहरूले खाएको एक कप चियाको पैसा पनि गरिबहरूको सेवामा खर्च हुन्छ भनेर फुर्ती लाउँथ्यौँ’, रेग्मी भन्छन्, ‘तलब नपाएर अहिले आफैँ समस्यामा छौँ, अब के भनेर फुर्ती लगाउनु ?’
१२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पुन गुहार : केपी शर्मा ओली, प्रदीप ज्ञवाली
मलेसियामा रहेका विरेन्द्र महतोले गरेको गुनासोलाई डा. भट्टराईले आफ्नो ट्वीटरमा लेखेका छन् । महतोले आफूहरुको नाममा १ रुपैयाँ पनि खर्च गर्न नपर्ने भन्दा भन्दै पनि ६७ दिनदेखि कामबिहिन अवस्थामा खाडीमा बस्नु परेको गुनासो गरेका छन् ।
१२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विदेशबाट नेपाली नागरिक फर्काउँदा कति जोखिम ?
सरकारले विदेशबाट नागरिक फर्काउँदा पूर्वतयारी गरेर मात्र ल्याउनुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताइरहेका छन् । स्वास्थ्य परीक्षण र क्वारेन्टाइनको व्यवस्था गरेर मात्र विदेशबाट नागरिक उद्धार गर्नुपर्ने पक्षमा स्वयं प्रधानमन्त्री ओली नै देखिन्छन्
११ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
52
53
54
55
Next
सर्च गर्नुहोस्