ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Sat, May 23, 2026
९ जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
राेजगार
म्यानपावरले राखेको नगद धरौटी फिर्ता दिने तयारीमा श्रम मन्त्रालय
सोहीअनुसार श्रम मन्त्रालयले म्यानपावरको समस्या हेरेर नगद धरौटी फिर्ता गर्नुपर्ने प्रधानमन्त्री कार्यालयमा प्रस्ताव गरेको छ । म्यानपावरको यो माग श्रम मन्त्रालयले नीति तथा कार्यक्रममा पेस गरेको थियो तर, प्रस्तुत भने भएन
९ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अर्थसमितिले भन्यो : ३० लाख श्रमशक्तिलाई रोजगारी खोज, विदेशी कामदारलाई विस्थापित गर
श्रम बजारमा हरेक वर्ष थप हुने श्रमशक्ति र कोभिड– १९ का कारण आन्तरिक तथा वैदेशिक रोजगारबाट बेरोजगार भई आगामी आर्थिक वर्षमा ३० लाखभन्दा बढी बेरोजगार हुने आँकलन समितिले प्रतिवेदनमा गरेको छ । यो श्रमशक्तिलाई व्यवस्थापन गर्ने गरी ठोस योजना ल्याउन माग गरिएको छ
८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विदेशबाट नागरिककाे उद्धार गर्दा लाग्ने खर्चमा ३ तहका सरकारबीच मतभेद
सरकारलाई अहिलेको अवस्थामा कोरोना भाइरस नियन्त्रण समस्या भइरहेका बेला विनातयारी विदेशमा रहेका नेपाली उद्धार गर्नु नहुने अडान प्रदेश र स्थानीय तहको छ
७ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रोजगारी गुमाएकालाई सरकारले आयस्रोतको बाटो उपलब्ध गराउँछ : प्रधानमन्त्री ओली
६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
५४ देशबाट ९ लाख नेपाली भित्रिंँदै तर छैन क्वारेन्टाइन
उद्धार गरेर ल्याएकालाई खान-बस्नको व्यवस्था कसले गर्ने भन्ने विषयमा छलफल भइरहेको छ । यति ठूलो संख्या उद्धार गरेर ल्याइएका नागरिकलाई खानका लागि मात्र ७ अर्ब रुपैयाँभन्दा धेरै लाग्ने समितिको अनुमान छ
६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तलब कहिले आउँछ दाइ ?
‘साथीहरू पैसा छैन, खानेकुरा सकियो, के गर्ने होला ? भन्दैै फोनमा दुखेसो पोखिरहेका छन्', पुलामी भन्छन्, 'आफ्नो पनि खानेकुरा सकिँदै गएको छ तर २ महिनादेखि तलब नपाएर हामी हैरान छौँ ।’
६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
३ वर्षदेखि कृषि र रोजगारीको एउटै योजनामा अल्झिएको सरकार
शुक्रबार आगामी आर्थिक वर्ष २०७७/०७८ को सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा तथा राष्ट्रिय सभाको संयुक्त बैठकमा प्रस्तुत गरेकी छिन् । आगामी आवकाे नीति तथा कार्यक्रममा शैक्षिक बेरोजगार युवा, रोजगारीमा निर्भरता, वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमी बनाउन सहुयलित लागानी, कृषिमा युवाको सहभागिता, कृषिका विभिन्न क्षेत्रमा लगानी बढाउने मुख्य योजना सार्वजनिक गरिएको छ ।
४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कृषि र रोजगारीले प्राथमिकता पाउँदा तत्काल बेरोजगारी संकट टर्छ: विज्ञ
सरकारले बेरोजगारी कोही भोकै नपर्ने र भोकले कोही नमर्ने गरी रोजगररीको सुनिश्चितताका लागि कार्यक्रम समेत ल्याउन भएको छ
२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
श्रमिकलाई समस्या पर्दा सरकारले पैसाको मुख हेर्नु हुँदैन
सरकारले संयम भएर बस्न र उनीहरूका समस्या भए सम्बन्धित देशसँग समन्वय गरेर समाधान गर्नुपर्छ । सरकारले परेकाे खण्डमा तत्काल सुरक्षा, उद्धार र अन्य विषयमा कदम चाल्नुपर्छ
२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउन अवधिभित्र विदेशमा १ सय ४४ नेपालीकाे मृत्यु, १ सय १४ शव अलपत्र
लकडाउन अवधिमा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १ सय १४ नेपालीको शव विदेशमा अलपत्र छ । वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारको शव अन्तर्राष्ट्रिय उडान बन्द हुँदा ल्याउन नसकिएकाले अलपत्र परेकाे वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले जनाएको छ
१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ऊर्जाक्षेत्रका १ लाख मजदुर बेरोजगार
घर जान नसकेका तथा विदेशी कामदार भने आयोजना स्थलमा रहेको उनको भनाइ छ । लकडाउन खोलेपछि घर जान तयार भएर बसेका कामदारलाई प्रोत्साहन गरेर भए पनि काममा लगाउनुपर्ने उनको भनाइ छ
३० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
म्यानपावरले ३ लाख असुलेर पठाएका कामदार विदेशमा अलपत्र
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार हाल करिब ४४ लाख नेपाली वैदेशिक रोजगारीमा कार्यरत रहेका छन् । जसमध्ये मलेसिया र खाडीका देशमा मात्र करिब ३० लाख कामदार कार्यरत रहेको विभागको अनुमान छ
३० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
श्रम बजारमा सङ्कट : कोरोनाका कारण १७ लाख रोजगारी गुम्दै
कोरोना भाइरसका कारण विश्वमा करिब ३ अर्बभन्दा धेरै नागरिक केही समयका लागि बेरोजगारी हुने अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)को विभिन्न अध्ययनले बताइरहेको छ । आईएलओले नेपालमा कोरोना भाइरसका कारण रोजगारी कटौती हुने विषयमा अध्ययन गरिरहेको छ
२८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मलेसिया र कुवेतबाट साढे १५ हजार नेपाली तत्काल स्वदेश फर्कन सरकारकाे बाटाे हेर्दै
श्रम अवधि सकिए पनि स्वदेश नफर्की रोजगारदाता देशमै लुकेर अवैध भएर धेरै नेपालीले काम गर्दै आएका छन् । खाडी र मलेसियामा मात्र करिब ७ लाख नेपाली अवैध भएर काम गरिरहेको सरकारी अनुमान छ
२६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मकैमा अमेरिकी फौजी कीराको प्रकोप, किसान चिन्तित
मोरङको मकै खेतीको ब्लक क्षेत्र रतुवामाई नगरपालिकामा अमेरिकन फौजी कीराको प्रकोप बढ्दै गएपछि किसानहरू चिन्तित भएका छन् । बन्दाबन्दीले दैनिक जीवनमा कठिनाई उत्पन्न भइरहेका बेला मकै उत्पादनको ब्लक क्षेत्र रहेको रतुवामाईको दक्षिणी भेगमा लगाइएको मकै खेतीमा यसपटक फौजी कीराको प्रकोप देखापरेपछि किसान चिन्तित् बनेका हुन् ।
२६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राहतको विकल्पमा मजदुरलाई काम
स्थानीय तहका जनप्रतिनिधिले राहतको विकल्पमा असङ्गठित क्षेत्रमा कार्यरत मजदुरलाई काम दिन थालेका छन् । बिना काम राहत वितरण गर्दा व्यक्तिमा काम गर्ने जाँगर मर्ने र श्रमप्रति उपेक्षा बढ्दै जाने भएकाले राहतको विकल्पमा काम दिने तयारी गरिएको हो ।
२६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विदेशी कामदारको अनिवार्य कोरोना परीक्षणमा मलेसियाका रोजगारदाताको असन्तुष्टि
मलेसिया सरकारले कोरोना भाइरस परीक्षण शुल्क रोजगारादाताले व्यहोर्नुपर्ने शर्त राखेपछि रोजगारदाताहरूले असन्तुष्ट भएको मलेसियाली स्थानीय सञ्चारमाध्यमले जनाएका छन्
२५ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विवाह नहुँदा टेलरिङ व्यवसायीको हात खाली
अघिल्ला वर्षका वैशाख र जेठमा विवाहका कपडा सिलाउन व्यस्त भएका टेलरिङ व्यवसायी यसपाली भने कामविहीन भएका छन् ।
२५ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अवैध महिला कामदारको समस्या : साहुले 'घर जा' मात्र भन्छ, राहदानी छैन, के गर्ने ?
श्रम अवधि सकिए पनि नेपाल नफर्किएका महिला कामदारसँग कागजात छैन । कागजात नहुँदा उनीहरू रोजगारदाता देशमै बस्न बाध्य छन् । सरकारले वैधानिक बाटोबाट जान रोकेपछि घरेलु काममा जानेहरू गैरकानुनी रूपमा भारत हुँदै गइरहेका छन्
२४ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
53
54
55
56
Next
सर्च गर्नुहोस्