ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Sat, May 23, 2026
९ जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
राेजगार
७ मुलुकमा १ लाख २७ हजार नेपालीको भिसा सकियो
७ मुलुकमा वैदेशिक रोजगारीमा रहेका १ लाख २७ हजार नेपाली कामदारको भिसाको म्याद सकिएको र अवैध कामदारलाई आममाफी दिएका कारण तत्काल नेपाल फर्कानुपर्ने देखिएको छ
२४ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
होटलले चैत महिनाको पारिश्रमिक दिए/नदिएको अनुगमन गरिने
होटल व्यवसायीले आफ्ना श्रमिक तथा कर्मचारीलाई गत चैत महिनाको तलब दिए/नदिएकोबारे श्रम विभागले अनुगमन गर्ने भएको छ ।
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नयाँ बजेटको चुनौती : २० लाखलाई रोजगारीको व्यवस्थापन
'अहिलेको अवस्थाका कारण राजनीतिक रूपमा पनि समस्या पर्ने देखिएको छ, विदेशबाट रोजगारी गुमेर आउने युवाहरूलाई काम दिन सकिएन भने उनीहरू सडकमा आउने अवस्था हुन सक्छ,' पाण्डेले भने 'सडकमा नाराजुलुस हुन थालेपछि विकासमा राखेको बजेट कटाएर लाठी किन्नलाई रकम दिनुपर्ने अवस्था आउन सक्छ'
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
होटल बन्द गर्ने हानको प्रस्ताव, ९ लाख श्रमिक मारमा
'१३ हजार ७ सय ५० रुपैयाँको १२ प्रतिशतले मजदुरको परिवार पालिन्छ । हानको यो प्रस्ताव मजदुर मार्न खोज्ने मात्र हो । सरकारलाई तत्काल हानलाई वार्तामा बोलाउन ट्रेड युनियनले आग्रह गरेको छ । सरकार हानको प्रस्तावमा गम्भीर नभए मजदुर सङ्गठनले लकडाउन खोलेपछि आन्दोलनमा जान्न सक्छ'
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राहत प्याकेज ल्याउन घरेलु तथा साना उद्योगीको माग
मोरङका घरेलु तथा साना उद्योगीले सरकारसँग राहतको प्याकेज ल्याउन माग गरेका छन् । घरेलु तथा साना उद्योग महासंघ मोरङको अगुवाइमा प्रदेश–१ सरकारका उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासलाई विभिन्न १३ बुँदे मागसहितको ज्ञापनपत्र बुझाउँदै उद्योगीले राहतको प्याकेज ल्याउन माग गरेका हुन् ।
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउन खुले पनि दसैँअघि सौराहाका होटल नखुल्ने
लकडाउनसँगै बन्द भएका सौराहाका होटल दसैँअघि नखुल्ने भएका छन् । पारिवारिक तवरबाट चलेका साना होटल खुले पनि व्यावसायिक होटलहरू दसैँमा मात्र खोल्ने तयारी गरिएको छ
२१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खोरिया फाँडेर केरा खेती, वर्षौँ बाँझिएको जमिन लकडाउनले हरियाली
कोराना भाइरस सङ्क्रमणबाट जोगिन देशव्यापीरुपमा लकडाउन गरिएपछि गाउँ फर्केका युवाहरुले वर्षौँदेखि बाँझो रहेको जमिनलाई हरियाली बनाउन सुरू गरेका छन् ।
२१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना र मे दिवसले नछोएका श्रमिक भन्छन्, ‘मजदुरको पेट भोकै होला भनेर कसले भन्ला ?'
मे दिवसमा विकसित देशले श्रमिकका सेवा सुविधा परिमार्जत र वृद्धि गर्ने गरेका छन् । तर, नेपालमा मे दिवस मनाइए पनि मजदुरका लागि त्यस्ता सेवा सुविधामा वास्ता हुँदैन । यो दिवस विगतदेखि नै श्रमिकमैत्रीभन्दा पनि राजनीतिक दल केन्द्रित हुने गरेको छ
१९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मजदुर दिवसमा उद्योगीको शुभकामना : समस्यामा छौँ, सँगै लडौँ
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, रोजगारदाता परिषद्का अध्यक्ष चन्द्र ढकाल र नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोहरले शुभकामना दिँदै श्रमिकसँग समझदारी बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्
१९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनमा ७० प्रतिशत श्रमिक तलब पाउनबाट वञ्चित, ज्यालादारी मजदुरको अवस्था नाजुक
नेपाल सरकारले घोषणा गरेको लकडाउनबाट सबैभन्दा बढी दैनिक ज्यालादारी श्रमिकहरू प्रत्यक्ष रूपमा प्रभावित बनेको भन्दै ह्वीनले सरकार बनाएको विधिमा अनौपचारिक श्रमिक र विपन्न वर्गलाई मात्र राहत दिने व्यवस्थाले गर्दा औपचारिक क्षेत्रका श्रमिक विभेदमा परेको जनाएको छ
१९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विदेशमा पसिना बगाएर ७० खर्ब तर श्रमिक भोकै
अहिले पनि धेरै रकम अनौपचारिक रूपमा वा हुन्डीमार्फत् आउने गरेको देखिएको छ । कतिपय देशबाट औपचारिक रूपमा रकम पठाउनसमेत नसकिएको स्थिति रहेको राष्ट्र बैंकका अधिकारीहरूको स्वीकारोक्ति छ । सबैभन्दा धेरै रकम भित्रिने भारतबाट समेत थोरै हिस्सा मात्र औपचारिक माध्यमबाट आउने गरेको अध्ययनले देखाएको छ
१९ वैशाख, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्वभरका श्रमिक रोजगारी गुम्ने आशंकामा
नेपालमा २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि मे दिवस मनाउन थालिएको हो । नेपालमा सरकार, गैरसरकारी संघसंस्था, ट्रेड युनियन, निजी क्षेत्रसमेतको संयुक्त समन्वयमा मजदुर दिवस मनाइँदै आएको थियो । यो वर्ष भने कोरोना भाइरसका कारण मे दिवस विश्वभरकै श्रमिकले मनाउन पाएनन्
१९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गणतन्त्र स्थापनामा नेपाली श्रमिकको अमूल्य योगदान छः राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा सम्पूर्ण श्रमिकको हित अनुकूल श्रम वातावरण, उचित पारिश्रमिक, रोजगारीको ग्यारेण्टी एवं सामाजिक सुरक्षालगायतका श्रमअधिकार सार्थक रूपमा प्रयोग गर्न सकून् भन्ने शुभकामना व्यक्त गरेकी छिन् ।
१९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'विदेशमा राेजगारी गुमाएका सबै फर्किए भने देशमा संकट आउँछ'
सरकारले श्रम र रोजगारी क्षेत्रकाे व्यवस्थापनमा बेलैमा ध्यान नदिए कोरोना भाइरसको विपदपछि ठूलो संकट आउन सक्ने चेतावनी विज्ञहरूले दिएका छन्
१८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वैदेशिक रोजगारीले रेमिट्यान्ससँगै उद्यमी पनि जन्माइरहेकाे छ
वैदेशिक रोजगारीमा कार्यरत श्रमिकको कोटा कटौती हाल देशभित्र रहेको बेरोजगारी र स्वदेशमा राेजगारी गुमाएका कामदारसँगै ७ देखि १० लाख रोजगारी सिर्जना सरकारले गर्नुपर्ने अवस्था आउँछ
१८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनले नरोकिएका सिर्जनशील हातहरू
यस वर्ष आइडिया स्टुडियोको डिल राउण्डअन्तर्गत ४ वटा विधामा २४ जनाले आइडिया प्रस्तुत गरेका थिए । प्रत्येक विधाबाट एक-एक जना गरेर ४ जना विजेता बनेका छन्, जसले प्रति व्यक्ति ५ लाख रुपैयाँ व्यावसायिक सहयोगसमेत पाएका छन्
१७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना लागेर विदेशमा ३ जना कामदारकाे मृत्यु, के छ क्षतिपूर्ति पाउने व्यवस्था ?
सरकारले विदेशमा रोजगारीका क्रममा कोरोना भाइरस लागेर मृत्यु भएका कामदारकाे परिवारलाई आर्थिक क्षतिपूर्ति दिने विषयमा हालसम्म केही आधिकारिक निर्णय गरेको छैन
१७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरियाबाट घर बिदामा आएका कामदारलाई उनीहरूकै खर्चमा विमान चार्टर गरेर पठाउने तयारी
गत वैशाख १४ गते बसेको मन्त्रीस्तरीय बैठकले कोरिया कामदार पठाउन निर्णय गरेसँगै बिदामा आएका नेपाली कामदारलाई विमान चार्टर गरेर पठाउने श्रम मन्त्रालयले जानकारी दिएको छ
१६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कल सेन्टरमार्फत् मनोसामाजिक परामर्श दिन सुरु
विदेशमा मृत्यु भएका र कोरोना भाइरसका कारण लकडाउन हुँदा शज रोकिएका परिवारलाई सन्त्वना दिनका लागि बोर्डले मनोसामाजिक परामर्श सुरु गरेको हो
१६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
54
55
56
57
Next
सर्च गर्नुहोस्