ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Sat, May 23, 2026
९ जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
राेजगार
आगामी बजेटमा सरकारलाई श्रम र रोजगारी व्यवस्थापन मुख्य चुनौती
सरकारलाई आगामी बजेट ल्याउँदा श्रम र रोजगारी क्षेत्रलाई व्यवस्थापन गर्र्न ठूलो चुनौती हुने देखिएको छ । सरकारले आगामी आर्थिक वर्ष ०७७/७८ को बजेटमा श्रम र रोजगारीलाई कसरी समेट्ने भन्ने विषयमा छलफल समेत सुरु गरेको छ ।
१५ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
श्रमिकले नेता जन्माए, नेताले श्रमिक सम्झिएनन्
विदेशिने श्रमिकका हकमा सीपमूलक तालिम, भाषा, विदेशमा भोगिरहेका समस्या, रोजगारीका नाममा भइरहेको ठगी र कामदारका समस्याप्रति ध्यान नदिएको उनीहरूको आरोप छ । सीप नभएका कामदार रोजगारीमा जाँदा अंगभंग हुने र ज्यानसमेत गुमाउने समस्यामा सरकारले वास्ता गरेको छैन
११ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरियन भाषा परीक्षा प्रभावित, ७ हजार जनाको रोजगारी अनिश्चित
‘सुरुदेखि नै कोरियन भाषा परीक्षा जेठको अन्तिम सातामा हुँदै आएको थियो । यो वर्ष कोरोना रोकथामका लागि गरिएको लकडाउनका कारण परीक्षा कहिले सञ्चालन गर्ने भन्ने निश्चित छैन’ उनले भने, ‘कोरोना भाइरसका कारण कोरिया सरकारले पनि आवश्यक तयारीका लागि पत्राचार गरेको छैन । कोरियाको सम्बन्धित निकायले हालसम्म्म आवेदन र परीक्षाका लागि अहिलेसम्म कार्यतालिका पठाएको छैन । जसका कारण परीक्षा कहिले गर्ने भन्ने अनिश्चित छ ।’
९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संकटको सारथी बन्दै पोखराका शालिकराम
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका संक्रमित नेपालमा पनि देखिसकेका छन् । आइतबार बिहानसम्म नेपालमा ३१ जनामा कोरोना संक्रमणको पुष्टि भइसकेको छ । जसमध्ये ३ जना उपचारपछि घर फर्किसकेका छन् । बाँकी संक्रमितको भने विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यस वर्ष १ खर्ब बढी रेमिट्यान्स घट्न सक्ने
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण विश्व श्रम बजारमा पारेको प्रभावले नेपालको रेमिट्यान्स आप्रवाहमा पनि समस्या देखिएको हो
५ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दशकदेखि समस्याग्रस्त आन्तरिक श्रम बजार, २०७६ मा पनि उस्तै
‘समस्या सबैतिर हुन्छ । समस्या किन भइरहेको छ भनेर सरकारले अध्ययन गर्नुपर्छ । श्रमिकसँग जोडिएका समस्याहरू त झन् जटिल हुन्छन्’
३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकारलाई रोजगारदाता देशबाट तत्काल ९० हजार श्रमिक फर्काउन दबाब
सरकारलाई रोजगारीका लागि विदेशमा गएका ९० हजार नेपाली श्रमिकलाई तत्काल फर्काउनुपर्ने अवस्था सिर्जना भएको छ । कोरोना भाइरस नियन्त्रण गर्न सबै देशले लकडाउन लम्ब्याइरहेकाले सरकारलाई आफ्ना श्रमिकलाई फर्काउनुपर्ने अवस्था सिर्जना भएको हो ।
२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वैदेशिक रोजगार यो वर्ष : सत्ता परिवर्तनदेखि श्रमिकमा कोरोना कहरसम्म
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन ऐन÷कानुन बनाएर लागू गरेको छ । यो क्षेत्रका लागि मन्त्रालयले गरेका कोशिस सकारात्मक भए पनि संस्थागत भने हुन सकेका छैनन्
२८ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'वैदेशिक रोजगारीमा गएका २० प्रतिशत श्रमिक समस्यामा छन्'
नेपालले वैदेशिक रोजगारीको क्षेत्रमा कामदार निर्यात गर्ने एसियाली राष्ट्रहरूको साझा संस्था ‘कोलम्बो प्रोसेस’को अध्यक्षतासमेत गरेको छ । यस्तै, फोरममार्फत् कामदार तथा उनीहरूका परिवारका समस्या रोजगारदाता देशहरूसम्म पुर्याउनुपर्छ
२६ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साउदी सरकारले दियो नीजि क्षेत्रका श्रमिकको तलव कटौती गर्ने अधिकार, नेपाली श्रमिक मर्कामा
साउदी सरकारको पछिल्लो निर्णयले विदेशी श्रमिकको तलव कटौति गर्न सक्ने व्यवस्था गर्न थालेपछि आप्रवासी श्रमिकहरु दोहोरो मारमा पर्ने भएका छन्
२५ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१ वर्ष नपुगी वैदेशिक रोजगार ऐन संशोधन गरिँदै, म्यानपावर सञ्चालकमा खुसीयाली
गत १६ चैत मा बसेको मन्त्रिपरिषद्को बैठकले इजाजतपत्र नवीकरणका लागि वार्षिक रूपमा सय जना कामदार पठाएको अनिवार्य प्रावधान हटाउन वैदेशिक रोजगार ऐन, २०६४ संशोधन गर्ने निर्णय गरेको छ
२३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आप्रवासी कामदारप्रति युरोप र अमेरिका अनुदार, मध्यपूर्वी देश बढी जिम्मेवार
कोरोना भाइरसको महामारीमा अमेरिका, क्यानडा र युरोपका देश आप्रवासी श्रमिकका विषय केही बोलेका छैनन् । युरोपका कतिपय देशले आप्रवासी श्रमिकलाई आफ्नो देश फर्किन आग्रहसमेत गरिरहेका छन् । अमेरिका र क्यानडाका ठूला रोजगारदाता कम्पनीले कोरोना भाइरसको कारण देखाउँदै विदेशी श्रमिकको कोटा कटौती गर्ने घोषणासमेत गर्दै छन्
२३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना आशंकित नेपालीका दुःख : भन्छन्- अमेरिकाले मर्न दिँदैन भन्थे, भ्रम रहेछ
राधाकी आमा भन्छिन्, ‘मर्ने आज हो कि भोलि हो भन्दै यसरी बस्नुपर्दाको पीडा झनै त्रासदीपूर्ण हुँदो रहेछ । यस्तो बेलामा सबै परिवार सँगै बस्न मनले खोज्दो रहेछ’
२३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मलेसियामा सिकेको सीप स्वदेशमा उपयोग, मासिक १ लाख बढी आम्दानी
दक्षिणपूर्वी मोरङको रतुवामाई नगरपालिकाका एक युवकले वैदेशिक रोजगारीमा जाँदा सिकेको सीप उपयोग गरेर स्वदेशमै मासिक १ लाख रुपैयाँ बढी कमाई रहेका छन् ।
२२ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनले ज्यालादारी श्रमिकलाई ठूलो मार परेको छ
कोरोना भाइरसका कारण सरकारले लकडाउन गर्दा रोजीरोटीका लागि काम गर्दै आएका ज्यालादारी श्रमिकलाई भने ठूलो मार परेको छ
२० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना कहर : वैदेशिक रोजगारीमा कार्यरत ४० प्रतिशत श्रमिक कटौती
नेपाली श्रमिकको मुख्य रोजगार गन्तव्य देश यूएई, मलेसिया, कतार, साउदी अरब हुन् । यी देशले सर्भिस सेक्टरका श्रमिकको कोटा कटाउन थालेका छन्', उनले भने, ‘मलेसियामा मात्र १ लाखभन्दा धेरै कार्यरत श्रमिकको रोजगारी गुम्दै छ । यूएईमा सोही हाराहारीमा नेपाली श्रमिक कटौती हुन्छ । अन्य देशका रोजगारदाता कम्पनी पनि श्रमिकको कोटा कटौती गर्ने पक्षमा छन्'
२० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संकटकालीन घडीमा पनि मिसनमै व्यस्त मार्सी बुढा, को हुन् उनी ?
उनी भन्छन्, ‘मेरो उद्यमबाट १७ लाख कर्णालीवासीको मुहारमा मुस्कान छर्न सकूँ– अग्र्यानिक मार्सी धान उत्पादन गरेर
१९ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना कहर : भारतमा ३ हजारभन्दा बढी नेपाली बाटोमा अलपत्र
भारत रोजगारीका लागि वार्षिक ३ लाखभन्दा बढी नेपाली जाने गरेका छन्, जसमा धेरै कोरोना भाइरसका कारण नेपाल फर्कन खोज्दा अलपत्र परेका छन्
१९ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाको त्रास : विश्वका १ करोड १० लाख मानिस गरिवीको चपेटामा पर्ने चेतावनी
विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण विश्वमा अत्याधिक मात्रामा गरिवीको संख्या बढ्ने देखिएको छ । विश्व बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार ११ मिलियन व्यक्ति गरिवीको चपेटामा फस्ने देखिएको छ
१९ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
55
56
57
58
Next
सर्च गर्नुहोस्