ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Thu, May 21, 2026
७ जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
उद्योग
हाम्राे मुख्य लक्ष्य २ अंकको आर्थिक वृद्धि हाे : गाेल्छा
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अब प्राथमिकता तोकेर कार्य सम्पन्न गर्ने परिपाटी बसालिने बताएका छन् । उनले भने, 'हाम्रो मुख्य लक्ष्य दुई अंकको आर्थिक वृद्धि गर्नु हाे'
३ पुस, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
किन फर्किएनन् ठमेलका ७ सय व्यवसायी ?
सुरूका महिनामा आम्दानी पनि राम्रै भयो । उनले चार जना कर्मचारी पनि राखे । तर, त्यसको एक महिना नबित्दै कोरोना भाइरसको महामारी नियन्त्रणका लागि भन्दै देशमा लकडाउन हुँदा उनको व्यवसाय चाैपट बन्यो र लकडाउन भएको ४ महिनापछि सटर भाडा नै तिर्न नसक्ने भएर होटल आफूले किनेको भन्दा कम मूल्यमा बेचिदिए
३ पुस, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
माइतीघर मण्डलामा आज पनि उखु किसानको प्रदर्शन
उखुको भुक्तानी पाउनुपर्ने माग गर्दै आन्दोलनरत किसानले बुधबार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । गत शनिबार सर्लाहीबाट काठमाडौं आएका किसानले आइतबारदेखि आन्दोलन सुरु गरेका हुन्
१ पुस, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महासंघले तोक्यो १८ समिति सभापति, कुन समितिमा को ?
नेपाल उद्योग वाणिज्य महासंघले महासंघ कार्यसमितिमा निर्वाचित सदस्यहरूको कार्य विभाजन गरेको छ । शुक्रबार साँझ बसेको महासंघ पदाधिकारी बैठकले १८ समितिको सभापतिको जिम्मेवारी तोकेको हो
२७ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नोबेल पुरस्कार संग्रहालयमा नेपाली आमाले बनाएका ब्याग राखिने
विश्वकै चर्चित संग्रहालय नोबेल पुरस्कार संग्रहालयमा नेपाली महिलाहरूले बनाएको बोरोको ब्याग बिक्रीका लागि राखिने भएको छ
२६ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ मा रोकिएन उद्योग बन्द हुने क्रम, नयाँ लगानीको सम्भावना न्यून
नेपालमा औद्योगिक विकासको सुरुआत र नेपालमा राजनीतिक परिवर्तन हालको प्रदेश १ को राजधानी विराटनगरबाट सुरु भएर देशव्यापी बनेको इतिहास छ
२६ मंसिर, २०७७
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महासंघले वैदेशिक रोजगार फोरम स्थापना गर्ने
नेपाल उद्योग वाणिज्य महासंघले वैदेशिक रोजगार फोरम स्थापना गर्ने भएको छ । महासंघका अध्यक्ष शेखर गोल्छाले वैदेशिक रोजगार व्यवसायीका समस्या समाधान गर्न महासंघ भित्र वैदेशिक रोजगार फोरम स्थापना गरिने बताएका हुन्
२५ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकारको प्राथमिकतामा परेनन् उद्योग : माधव नेपाल
पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले राज्यले नवप्रवर्तन उद्योगलाई प्राथमिकता नदिँदा आर्थिक विकासको गति कमजोर भएको बताए
२४ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विभिन्न स्वादमा परफेक्ट फुड्सका सेन्टर फिल्ज बजारमा
परफेक्ट फुड्स प्रालिको उत्पादन 'सेन्टर फिल्ज चुइङ्गम' अब विभिन्न फ्रूटको स्वादमा बजारमा उपलब्ध भएको छ । सन् २०१६ देखि विभिन्न चकलेट क्याण्डी तथा ललीपप उत्पादन गर्दै आइरहेको परफेक्ट फुड्स प्रालिले जर्मन प्रविधिबाट सेन्टर फिल्ज चुइङ्गम उत्पादन गरेको हो
२३ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सीमा नाका खुल्नेबित्तिकै नेपाली बजार सुनसान हुने चिन्ता
कारोना महामारीकै कारण कतिपय व्यवसायी पलायनको अवस्थामा पुगेका थिए । तर, सरकारले मापदण्ड बनाएर आर्थिक क्षेत्र चलायमान बनाउने निर्णय गरेपछि पछिल्लो समय यस क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्कन थालेको व्यवसायीले बताएका छन्
२३ मंसिर, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतीय बेवास्ताले १३ वर्षमा पनि बनेन बेलहियामा आईसीपी
नेपालकै दोस्रो ठूलो नाका बेलहियामा एकीकृत भन्सार जाँच चौकी (आईसीपी) निर्माण सम्झौता भएको १३ वर्ष भयो । तर, भारतीय पक्षको बेवास्ताका कारण अहिलेसम्म आईसीपी निर्माण सुरु भएको छैन
२१ मंसिर, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकारलाई रात्रिकालीन व्यवसायीकाे प्रश्न : रातमा मात्रै काेराेना सर्ने हाे र ?
अहिलेसम्मको घरभाडा मात्रै बैंकबाट धितो राखेर तिरेँ । अझै व्यवसाय उठाउने आस मरेको छैन । तर, यदि अब पनि व्यवसाय खोलिएन भने मचाहिँ यो व्यवसाय नै छोडेर जागिर खानतिर लाग्छु’
१८ मंसिर, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आन्तरिक लगानीलाई प्रोत्साहन गर्ने गरी निजीक्षेत्रसँग सहकार्य हुन्छ : उद्योगमन्त्री भट्ट
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आन्तरिक लगानीलाई प्रोत्साहन गर्ने गरी निजीक्षेत्रसँग सहकार्य गर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीसँगको भेटमा मन्त्री भट्टले वैदेशिक लगानीभन्दा आन्तरिक लगानीलाई प्रोत्साहन गर्ने गरी काम गरिने स्पष्ट पारेका हुन्
१८ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मौद्रिक नीति कार्यान्वयन प्रभावकारी रूपमा हुन्छ : अर्थमन्त्री पौडेल
‘रोजगारी, उत्पादन र आर्थिक वृद्धिमा निजीक्षेत्रको महत्त्वपूर्ण भूमिका छ भन्ने सरकारले महसुस गरेको छ,’ उनले भने, ‘त्यसका लागि सहकार्य हुन्छ । निजीक्षेत्रलाई हत्तोसाहित तुल्लाएर र मनोबल गिराएर सार्थक उपलब्धि हासिल हुन सक्दैन’
१७ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अब २ प्रतिशत ब्याजदरमा ५० लाखसम्मको 'स्टार्टअप' कर्जा
कार्यविधिअनुसार कर्जा प्राप्त गर्न चाहने आविष्कारकर्ता, उद्यमी वा व्यवसायीले आफूले गर्न खोजेको नवप्रवर्तनकारी आविष्कार, उद्यम वा व्यवसाय, त्यसको जोखिम, सम्भावित प्रतिफल, आवश्यक पर्ने रकम, सरकारबाट अपेक्षा गरिएको कर्जा रकम, त्यसबाट सामाजिक आर्थिक क्षेत्रमा पर्न सक्ने प्रभाव प्रस्तावमा उल्लेख गर्नु पर्नेछ
१७ मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उद्योग वाणिज्य महासंघको कोषाध्यक्षका लागि मतदान
नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षका लागि आज मतदान हुँदैछ । महासंघका अध्यक्ष शेखर गोल्छा नेतृत्वमा आइतबार आएको महासंघको नयाँ नेतृत्वको समितिमा कोषाध्यक्षका लागि मतदान हुने भएको हो
१५ मंसिर, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मेरो जीत सम्पूर्ण व्यवसायीको जीत हो : चन्द्र ढकाल
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका चन्द्र ढकालले आफूले सम्पूर्ण व्यवसायीहरूको प्रतिनिधित्व गरेकाले आफ्नो जीत व्यवसायीको जीत भएको प्रतिक्रिया दिएका छन् । प्यानल बनाएर निर्वाचनको मैदानमा उत्रिएका उपाध्यक्ष ढकालले मतपरिणाम घोषणासँगै आफूले प्यानल तोडेर व्यवसायीको हितमा काम गर्ने प्रतिवद्धता जनाए
१४ मंसिर, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सकियो उद्योग वाणिज्य महासंघको मतदान
नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यसमितिको लागि भएको निवार्चनको मतदान सकिएको छ । निर्वाचन प्रतिनिधिका अनुसार सत प्रतिशत मत खसेको छ
१३ मंसिर, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महासंघ मतदान : कोसँग कति भोट ?
ढकाल पक्षमा एसोसिएट सदस्यका उम्मेदवार पनि बढी भोट खसाल्नेमा कम छैनन् । सदस्यका उम्मेदवार गोपाल खनालले २० भोट खसाल्दै छन् भने भरत आचार्यले ११ र रामशरण थपलियाले आठ पटक भोट खसाल्दै छन्
१३ मंसिर, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
19
20
21
22
Next
सर्च गर्नुहोस्