ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Fri, May 22, 2026
८ जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
उद्योग
वीरगञ्ज भन्सारमा थन्किएका १ सय १९ युनिट गाडी लिन किन जाँदैनन् आयातकर्ता ?
नेपाली गाडी आयातकर्ताले आर्थिक वर्षको बजेट पूर्व नै करिब ७ सय युनिट गाडी आयात गरेका थिए । तर, बजेटमा बिजुली गाडीमा लाग्दै आएको १० प्रतिशत अन्तःशुल्क बढेर ८० प्रतिशतसम्म पुगेपछि आयातकर्ताले ५ सय गाडी फर्काएका थिए
१२ मंसिर, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उद्योग वाणिज्य महासंघको निर्वाचनकाे तयारी पूरा
निर्वाचन समितिका प्रवक्ता एवं निर्वाचन अधिकृत लिलामणि पौडेलले महासंघको नयाँ कर्यसमितिका लागि शनिबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताए । महासंघको चुनावका लागि तीन ठाउँमा मतदान केन्द्र तोकिएको छ
१२ मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘अल्टिमेट हिमालयन मोटरल्यान्ड’को ९ सदस्य संचालक समिति गठन
धुलिखेलमा अवस्थित नेपालको एक मात्र रेसिङ सर्किट ‘अल्टिमेट हिमालयन मोटरल्यान्ड’ को साधारणसभाले संचालक समिति गठन गरेको छ
११ मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल उद्योग वाणिज्य महासंघमको भर्चुअल सभा आजबाट
गत २८ चैतमा हुनु पर्ने नेपाल उद्योग वाणिज्य महासंघको ५४औँ वार्षिक साधारणसभा आजदेखि सुरु हुँदैछ । कोरोना संक्रमण जोखिमका कारण साधारण सभाको उद्घाटनलगायत औपचारिक कार्यक्रम यसपटक भर्चुअल माध्यमबाट सञ्चालन हुने महासंघ सचिवालयले जानकारी गराएको छ
११ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दराजकाे 'दराज सारथी कार्यक्रम', ५० करोडसम्मको वित्तीय सहयोग पाइने
कम्पनीका अनुसार एसएमई कार्यक्रम योग्यतामा आधारित हुनेछ । अर्थात् बिक्रेताले काराेबारमा देखाएकाे प्रदर्शनअनुसार सुविधाहरू हुनेछन् । जति राम्रो प्रदर्शन, उति धेरै फाइदा
१० मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'निर्वाचनको मुखमा हाम्रा कुरा कृपया नपत्याइदिनु होला'
केका लागि यो टिमलाई मतदान गर्ने भन्ने विषयमा उम्मेदवारहरूले चर्चा गर्दैगर्दा एसोसियट उपाध्यक्षका उम्मेदवार सौरभ ज्योतिले भने चुनावका मुखमा गरिने कुरा नपत्याउन मतदातालाई आग्रह गर्छन् । उनले प्रतिस्पर्धी टिमको विषय उठाएका हैनन् आफ्नै प्यानलका उम्मेदवारहरूका कुरा नपत्याउन आग्रह गरेका हुन्
९ मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महासंघ निर्वाचन : सहमतिका लागि राणाको अन्तिम प्रयास असफल
महाहसंघका केही पूर्वअध्यक्ष र वर्तमान अध्यक्ष भवानी राणाले सहमतिको लागि प्रयास गरे तापनि असफल भएको गुनासो गरेकी छन् । उम्मेदवारी फिर्ता लिने अन्तिम दिन भवानी राणाले दुवै पक्षलाई बोलाएर सहमतिको प्रयास गरेकी थिइन्
८ मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मनकामना केबुलकार पुनः सञ्चालनमा आउँदै, टिकट अब फोनमै
कोरोना भाइरसको महामारीका कारण झण्डै सात महिनादेखि बन्द रहेको नेपालको पहिलो केबुलकार मनकामना केबुलकार छिट्टै नै सञ्चालनमा आउने भएको छ
८ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अध्यक्ष राणालाई मुछेर आएका समाचारप्रति महासंघको खण्डन
नेपाल उद्योेग वाणिज्य महासंघ अध्यक्ष भवानी राणा र महासंघलाई मुछेर सञ्चारमाध्यममा आएका सामाचारलाई महासंघले खण्डन गरेको छ
७ मंसिर, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विवादमा उद्योग वाणिज्य महासंघ निर्वाचन, उम्मेदवारको नामावलीमा निर्वाचन अधिकृतको फरकमत
निर्वाचन समितिले बर्दिबास उद्योग वाणिज्य संघलाई मतदानको अधिकार दिएको, मकवानपुरका पूर्वअध्यक्षलाई रामेछापबाट प्रतिनिधित्व गराई बाग्मती प्रदेशका तर्फबाट कार्यकारिणी सदस्यमा उम्मेदवार स्वीकृत गरेको र औषधी उत्पादक संघबाट २ जनाले दिएको उम्मेदवारी स्वीकृत गरेको छ
७ मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उद्योगीको चुनाव : सहमतिको सम्भावना टर्दै
पूर्वअध्यक्षहरूका तर्फबाट रविभक्त श्रेष्ठ र वर्तमान अध्यक्ष भवानी राणाले कम्तीमा वरिष्ठ उपाध्यक्ष सर्वसम्मतिबाट छनोट गर्ने प्रयास गरे पनि दुवै पक्षका उम्मेदवार पछि नहट्ने संकेत गरेपछि सहमतिको सम्भावना टर्दै गएकाे हाे
४ मंसिर, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ढकाल प्यानलले तयार गर्यो ५१ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति
गण्डकी प्रदेशका अध्यक्ष सञ्जीवबहादुर कोइरालाको संयोजकत्वमा सो प्रदेशका सबै जिल्ला नगरका अध्यक्ष तथा पूर्वअध्यक्षहरूसहित समिति गठन गरेको हो
४ मंसिर, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फूलखेती गर्दा घरबाट निकालिएका रमेश यसरी बने प्रदेशकै प्रतिष्ठित पुष्प व्यवसायी
मेरा बुवाले भन्नुभयाे- हाम्रो परिवारले फूलखेती गर्ने होइन, यसमा पैसा पनि छैन । राम्राे जागिर गर् । यति मात्र हाेइन, मैले ऋण काडेर सुरु गरेकाे फूलखेतीमा उहाँले डाेजर नै लगाइदिनुभयो, घरबाटै निक्लेर जा भन्नुभयाे । म खुब राेएँ तर हिम्मत हारिनँ । र, घरबाट छुट्टिएर फेरि फूलखेतीमा लागे
१ मंसिर, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
व्यावसायिक समस्या समाधान गर्न मेरो उम्मेदवारी : ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले व्यावसायिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्न र व्यवसायीका हक, हित तथा अधिकारका लागि सरकारसँग लविइङ गर्नका लागि आफूले उम्मेदवारी दिएको बताएका छन्
२४ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पाला त बनाउने, यसपालि तिहार पो कस्तो हुने हो !
कोरोनाले लामो समय बन्द हुँदा बनाएका पाला बिक्री हुने हो कि हैन भन्ने दोधारले गर्दा उनले यस बर्ष एक लाख वटा मात्रै पाला बनाउने योजना स्वरुप काम गरिरहेका छन् ।
२१ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बा फार्मको नौलो अभ्यास : आफैँ मालिक, आफैँ ग्राहक
कम्पनीले लोकल कुखुरा पनि पालन गरिरहेको छ । अण्डाका लागि अहिले सैनामैनास्थित दोगहरामा १७ सय लोकल कुखुरा पालन भइरहेको छ । ह्याचरीका साथ साथै कृषकलाई आवश्यक पर्ने दाना, कुखुराका लागि आवश्यक भ्याक्सिन पनि कम्पनीले दिँदै आएको छ
२० कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महासंघ नेतृत्वका लागि किशोर प्रधान प्यानलकाे उम्मेदवारी दर्ता
नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वका लागि किशोर प्रधान प्यानलले उम्मेदवारी दर्ता गराएको छ
१७ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्टार्टअप आइडिया पठाए निःशुल्क तालिम र सहुलियतपूर्ण कर्जा
उद्यमी बन्न चाहने युवाका लागि बागमती प्रदेश सरकार, राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउण्डेशनले संयुक्त रुपमा नवप्रवद्र्धन प्रस्ताव आह्वान स्टार्ट अप आईडिया कल) आयोजना गर्ने भएका छन्
७ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एनएमबी बैंकसहित चार संस्थाद्वारा कोभिड– १९ एमएसएमई कोषको घोषणा
यसअन्तर्गत कोभिड– १९ बाट प्रभावित तर व्यवसाय गर्ने क्षमता भएका व्यवसायलाई धितोरहित कर्जा र १८ महिनासम्मका लागि ब्याज पनि मिनाहा गरिनेछ । त्यसैगरी, त्यी व्यवसायहरूमध्ये छनोटमा परेका व्यवसायीहरूले आफ्नो व्यवसायअनुकूल परामर्श पनि प्राप्त गर्नेछन्
६ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
20
21
22
23
Next
सर्च गर्नुहोस्