ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Tue, Jun 16, 2026
२ असार, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
पर्यटन
विदेशमा नागरिक अलपत्र, नेपाल एयरलाइन्सका २५ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भने रित्तै फर्किए
विदेशमा कोरोना भाइरसका कारण अलपत्र परेका हजारौँ नेपाली सरकारले कहिले उद्धार गर्छ भनेर प्रतीक्षारत छन् । दैनिक चार्टर्ड उडानमार्फत उद्धारको प्रतीक्षामा बसेका नेपाली भएको देश पुगेको नेपाल एयरलाइन्सको जहाज भने क्षमताभन्दा धेरै कम यात्रु बोकेर फर्किने गरेको छ
२९ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चार्टर उडान : ३ गुणा हवाई भाडा असुल्दै ट्राभल एजेन्सीहरू, सरकार मौन
लकडाउनको मौकामा ट्राभल एजेन्सीहरूले चार्टर उडानका नाममा अस्वस्थ प्रतिस्पर्धा हुँदा भिन्नाभिन्नै भाडादरमा टिकट बिक्री गरिरहेको विषय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टाराई र सचिव केदारबहादुर अधिकारीलाई जानकारी गराउँदै आएको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले जानकारी दिएको छ
२५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
टान अध्यक्ष खुम सुवेदीका ४ कमजोरी
‘यी कमजोरी हुन् र यसले गर्दा पटक पटक समस्यामा परेको पनि छु तर यी नै मेरा शक्ति पनि हुन् । यही स्वभावले आज मलाई विश्वास गर्ने विस्वासिला साथीहरू र शुभचिन्तकहरू मैले धेरै कमाएको छु’
१७ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गण्डकी सरकारको बजेट प्राथमिकताः पर्यटन, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधार
गण्डकी प्रदेश सरकारले पर्यटन, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर नयाँ आर्थिक बर्षको बजेट ल्याउने तयारी थालेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा कोरोना महामारीका कारण ठप्प बनेको पर्यटन क्षेत्रलाई पुनःउत्थान गर्न बजेट ल्याउने गरी प्राथमिकतामा राखेको छ ।
१४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तलब नपाएर कामदार मारमा, व्यापार नभएर व्यवसायी मारमा
‘पाहुनाहरूलाई तिमीहरूले खाएको एक कप चियाको पैसा पनि गरिबहरूको सेवामा खर्च हुन्छ भनेर फुर्ती लाउँथ्यौँ’, रेग्मी भन्छन्, ‘तलब नपाएर अहिले आफैँ समस्यामा छौँ, अब के भनेर फुर्ती लगाउनु ?’
१२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालले नचिनेका हिमाल
तिनका सन्तान पनि कोही हुँदैनन् त्यस्ता समारोहमा । मात्र एउटा कर्मकाण्डी र नियमित प्रक्रिया पूरा गरेझैँ बडो लज्जाजनक तवरले आफू आफैँले ‘आसन-ग्रहण’ गरेर हिमालको श्राद्ध गरिरहेको देखिन्छ, हाम्रो पर्यटन मन्त्रालय
३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
श्रम बजारमा सङ्कट : कोरोनाका कारण १७ लाख रोजगारी गुम्दै
कोरोना भाइरसका कारण विश्वमा करिब ३ अर्बभन्दा धेरै नागरिक केही समयका लागि बेरोजगारी हुने अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)को विभिन्न अध्ययनले बताइरहेको छ । आईएलओले नेपालमा कोरोना भाइरसका कारण रोजगारी कटौती हुने विषयमा अध्ययन गरिरहेको छ
२८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुनसान छन् इलामका पर्यटकीय स्थल
वसन्त ऋतुको आगमनसँगै मुलुककै उत्कृष्ट पर्यटकीय गन्तव्य श्रीअन्तु र सन्दकपुरबाट सूर्योदय र सूर्यास्तको दृश्य हेर्न स्वदेशी र विदेशी पर्यटक झुम्मिने बेला हो यो । तर, इलामको श्रीअन्तु र सन्दकपुरलगायत उत्कृष्ट पर्यटकीय गन्तव्य यतिबेला सुनसान छ ।
२७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
देश घुम्नेलाई आयकर छुट
कोरोना भाइरसबाट थलिएको पर्यटन क्षेत्रलाई उकास्न आन्तरिक पर्यटकलाई सहुलियत दिनुपर्ने नेपाल पर्यटन बोर्डले सुझाव दिएको छ ।
२४ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
होटल बन्द गर्ने हानको प्रस्ताव, ९ लाख श्रमिक मारमा
'१३ हजार ७ सय ५० रुपैयाँको १२ प्रतिशतले मजदुरको परिवार पालिन्छ । हानको यो प्रस्ताव मजदुर मार्न खोज्ने मात्र हो । सरकारलाई तत्काल हानलाई वार्तामा बोलाउन ट्रेड युनियनले आग्रह गरेको छ । सरकार हानको प्रस्तावमा गम्भीर नभए मजदुर सङ्गठनले लकडाउन खोलेपछि आन्दोलनमा जान्न सक्छ'
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ठूला होटल ६ महिना बन्द हुने, कर्मचारीलाई १२ प्रतिशत तलब दिइने
होटल संघले श्रमिकको व्यवस्थापन गर्ने सम्बन्धमा जारी गरेको सूचना बमोजिम बैशाख १ गतेबाट लागू हुने गरी ६ महिनासम्म प्रत्येक महिना आधारभूत तलबको १२.५ प्रतिशतका दरले हुन आउने रकमका साथै सेवाशुल्क पनि उपलब्ध गराउने निर्णय गरिएको छ।
२१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउन खुले पनि दसैँअघि सौराहाका होटल नखुल्ने
लकडाउनसँगै बन्द भएका सौराहाका होटल दसैँअघि नखुल्ने भएका छन् । पारिवारिक तवरबाट चलेका साना होटल खुले पनि व्यावसायिक होटलहरू दसैँमा मात्र खोल्ने तयारी गरिएको छ
२१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनका कारण पर्यटन क्षेत्रको साढे १ खर्बभन्दा बढी आय स्रोत गुम्दै
नेपाल पर्यटन बोर्डले गरेको एक अध्ययनमा कोरोनाबाट पर्यटन क्षेत्र व्युँताउन करिब २० अर्ब रुपैयाँ राहत सरकारले ब्योहोर्नुपर्ने जनाइएको छ । बोर्डले पर्यटन क्षेत्रलाई सामान्य अवस्थामा ल्याउन करिब २० अर्ब रुपैयाँ राहत सरकारसँग मागसमेत गरेको छ
२१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'सरकारले लगानीकर्ता र कर्मचारीबीच झगडा पार्ने काम नगरोस्'
उनले भनिन्, ‘उचित तथ्यांक नआउँदा आवश्यक राहत पाउन सकेका छैन । जसले अहिले लगानीकर्ता र कर्मचारीबीच झगडा पार्ने स्थिति निम्तिँदै छ । सरकारले यसरी दुई पक्षलाई झगडा पार्ने काम कदापि गर्नु भएन’
१९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना असरः होटल उद्योगको ९० प्रतिशत आम्दानी घट्ने प्रक्षेपण
हानले कोभिड–१९ का कारण होटल उद्योगमा ९० प्रतिशत आम्दानी घट्ने प्रक्षेपण गरेको छ
१२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पर्यटन क्षेत्रमा १५ खर्बको लगानी, क्षति अध्ययन गरिँदै
१५ खर्बको लगानीमा सरकारी स्वामित्वमा रहेका कम्पनीहरूको लगानी पनि जोडिएको छ । साथै, पर्यटन क्षेत्र र आवद्ध संस्थाहरूले ७ लाख २० हजार जनालाई प्रत्यक्ष रोजगारी दिएको जनाएका छन्
८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
होटल क्षेत्रका कर्मचारीलाई चैतको पूरै तलब, वैशाखबाट आधा
अब भने लामो समयसम्म नेपालका होटल क्षेत्रमा काममा ल्याउन समस्या भएको भन्दै अब आधा तलबको नीति अघि सारेको संघले जनाएको छ
८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्राजिलका नागरिक बोकेर दिल्ली उड्दै नेपाल एयरलाइन्स
ब्राजिलियन राजदूतावासले निगमको जहाज चार्टर गरेको हो । लकडाउनका कारण नेपालमा रोकिएका ब्राजिलियन नागरिकलाई विमानले नयाँ दिल्ली छोडेर फर्कने प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।
२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘लकडाउन’मा पनि रोकिएन भैरहवा विमानस्थलको काम
कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि घोषणा गरिएको ‘लकडाउन’का कारण अहिले सबै क्षेत्र प्रभावित छ । मानिसहरू घरभित्रै छन् । उद्योग, बजार, यातायात सबै बन्द छन् । विकास निर्माण पनि ठप्प छ ।
३० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
47
48
49
50
Next
सर्च गर्नुहोस्