ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Tue, Jun 16, 2026
२ असार, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
पर्यटन
कर्मचारीलाई तलब खुवाउन २ प्रतिशत ब्याजमा ऋण खोज्दै उद्योगी
अबको १ वर्षसम्म पर्यटक आउने सम्भावना पनि नरहेकाले पर्यटनसँग सम्बन्धित व्यवसायका लागि विशेष व्यवस्था गर्न माग गरेको छ । पर्यटन क्षेत्रमा आवश्यकताअनुसार कर्मचारी तथा कामदारको संख्या कटाैती गर्न सकिने, कामदार कर्मचारीको तलब तथा सुविधा आवश्यकताअनुसार कटाैती गर्न सकिने, होटललाई आवश्यक पर्ने विद्युत् तथा एलपी ग्यास सहुलियत दरमा उपलब्ध गराइनुपर्ने, एकीकृत सम्पत्ति कर ५० प्रतिशतले छुट गर्ने व्यवस्था गरिनुपर्ने माग गरिएको छ
२८ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाली आकाशमा आज एउटा मात्र उडान, अमेरिकी ओसार्न कतारबाट आउँदैछ जहाज
गृह, परराष्ट्र र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट स्वीकृति प्राप्त गरेर आइतबार कतार एयको एउटा उडान रहेको छ । कतार एयर नेपालस्थित अमेरिकी दूतावासले चार्टर गरेर बोलाएको हो
२३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साढे ७ सय विदेशी पठाउन आज ४ वटा विमान चार्टर
४ वटा विमान चार्टर गरेर ५ देशका ७ सय ७० विदेशी नागरिक पठाइँदै छ । जर्मन दूतावासले चार्टर गरेको कतार एयरलाइन्सले जर्मनी र फ्रान्सका नागरिक लैजाँदै छ । यी २ विमान नै काठमाडौंमा आइसकेका छन्
२२ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कतार एयरलाइन्सका २ विमान काठमाडौंमा
पहिलो विमानले जर्मनी र अन्य केही युरोपेली मुलुकका नागरिकसहित ३ सय २ जना यात्रु लैजानेछ । दोस्रो विमानले फ्रान्ससहित अन्य युरोपेली मुलुकका नागरिक गरी ३ सय जना यात्रु लैजानेछ
२२ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालमा आउने र नेपालमा हुने विदेशी पर्यटकको भिसा थप गरिने
उच्चस्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले यस्तो निर्णय लिएको थियो । बैठकको निर्णयमा भनिएको छ, 'नेपाल भ्रमण गर्न भिसा प्राप्त गरेका विदेशी पर्यटकले विदेशी पर्यटकहरूको कोभिड- १९ को संक्रमणका कारणले भिसा अवधि समाप्त भएमा सोही अवधि बराबर हुनेगरी अवधि थप गरिनेछ'
२१ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भोलिबाट पर्यटक ओसार्न रोक, लकडाउन अवधिमा जाे जहाँ छ त्यहीँ बस्नुपर्ने
उनले अब नेपालमा रहेका पर्यटक नेपाललाई सुरक्षित मानेर बसेका रहेको प्रतिक्रिया दिएका छन् । ‘देशका विभिन्न ठाउँमा रहेका पर्यटक अब नेपाल नै सुरक्षित छ भनेर बसेका हुनुहुन्छ, अब हामी लकडाउन अवधि लम्ब्याउँदैनौँ । उहाँहरू जहाँ हनुहुन्छ, त्यहीँ सुरक्षित रहनुहुनेछ’, रेग्मीले भने
२१ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेदरल्याण्ड्सका नागरिक लैजान मलेसियन एयर काठमाडौं आउँदै
बिहान सबा १० बजे मलेसियन एयरको एयर बस जहाज काठमाडौंमा आउने छ । साढे ११ बजे काठमाडौंबाट उडान गर्ने भएको छ ।
२० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
७ दिनमा लुक्लाबाट ५१७ जनाको उद्दार, ४ दिनमा १५ सय बाहिरिए
१३ चैतपछि लुक्लाबाट ५१७ जनको उद्दा गरिएको पर्यटन विभागले जनाएको छ । ३५ वटा उडानबाट ५ सय १७ जनालाई काठमाडौं ल्याईएको हो ।
१९ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अस्ट्रेलियन नागरिक र पीआरधारी बोकेर नेपाल एयरलाइन्स आज अस्ट्रेलिया उड्दै
कोरोनाको संक्रमणको त्रास र देशले गरेको लकडाउनका बीच नेपालको ध्वजावाहक नेपाल वायु सेवा निगमले बुधबार अस्ट्रेलियन नागरिक र अस्ट्रेलियन पीआर पाएका नागरिक बोकेर बुधबार (आज) अस्ट्रेलिया जाँदै छ
१९ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आज ३ सय अमेरिकी नागरिक र ग्रीनकार्ड होल्डर फिर्ता पठाईँदै
अमेरिकी दुतावासले कतार एयरको विमान चार्टर गरेर नागरिक फिर्ता पठाउन थालेको हो । कतार एयरको विमानले दिउसाे सवा १२ बजे करिब ३ सय अमेरिकी नागरिक तथा पीआरधारी बाेकेर जादैँछ ।
१८ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१ सातामा १३ सय पर्यटकको उद्दार
एक साता लामो लकडाउन अवधिमा विभिन्न क्षेत्रमा रोकिएका एक हजार ३३० विदेशी पर्यटक तथा नेपाली पथप्रदर्शकको उद्धार गरिएको छ ।
१७ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनको सातौँ दिन : विदेशमा छैन उडान, स्वास्थ्य सामान बोकेर प्रदेशमा सेनाको हेलिकोप्टर
सोमबार नाली सेनाको हेलिकोप्टर मार्फत प्रदेशहरुमा स्वास्थ्य सामाग्री पठाइदैछ । प्रदेशबाट सेमत कोरोना परीक्षणको व्यवस्था गरिएकोमा संघीय सरकारले आवश्यक सामाग्री प्रदेशमा पठाउदै छ ।
१७ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध ३ वैशाखसम्म
सरकारले अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध १५ अप्रिल अर्थात् आउँदो ३ वैशाखसम्म लम्ब्याएको छ ।
१६ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आज फेरि पूर्ण बन्द अन्तर्राष्ट्रिय उडान, आन्तरिक केहीलाई अनुमति
३ दिन पूर्णरुपमा बन्द भएकोमा अन्तर्राष्ट्रिय उडनामा १४ चैतमा कतार एयरले अनुमति पाएको थियो । १५ चैतमा कतार एयरका २ र नेपाल एयरलाइन्सले काग्रो उडान अनुमति पाएको थियो । १६ चैत (आज) भने अहिलेसम्म कुनै पनि अन्तर्राष्ट्रिय उडानले अनुमति दिइएको छैन ।
१६ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पोखराबाट एकै दिन ३ सय पर्यटकको उद्धार
कोरोना महामारी नियन्त्रणका लागि लकडाउन गरिएपछि पोेखरामा अलपत्र परेका पर्यटकहरूलाई दैनिक रूपमा काठमाडौं लैजान थालिएको छ
१५ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनको पाँचौँ दिन : सडक सुनसान, आकाश व्यस्त
नेपाल एयरलाइन्सले मात्र आन्तरिक र बाह्य गरी ७ उडान शनिबार गरेको छ
१५ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विमानस्थलबाट नेपालीसहित ६ सय यात्रु बोकेर उडे कतारका २ विमान
शनिबार १० बजे र ११ बजे काठमाडौंमा ल्याण्ड गरेका कतार एयरका दुई बिमानले केही नेपाली सहित ६ सय ६ जना यात्रु बोकेर बाहिरिएका छन्
१५ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अलपत्र पर्यटकको धमाधम उद्धार, आज मात्र ११ उडान
लुक्कालामा रहेका पर्यटकलाई उद्दार गर्न शनिबार ११ वटा उडान हुँदैछन् । बिहीबार र शुक्रबार तारा एयरले २८ जना विदेशी काठमाडौं ल्याएकोमा शनिबार ३ वटा विमान कम्पनीका ९ वटा उडान र २ वटा हेलिकोप्टरको उडान हुँदै छ ।
१५ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१ घण्टाको अवधिमा कतार एयरका २ उडान
कतार एयरलाइन्सले शनिबार २ वटा उडान भर्दै छ । युरोपेली नागरिकलाई फर्काउनका लागि अनुमति दिइएको कतार एयरले काठमाडौंदेखि दोहा उडान भर्न थालेको हो।
१५ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
48
49
50
51
Next
सर्च गर्नुहोस्