ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Tue, Jun 16, 2026
२ असार, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
पर्यटन
लुक्लाबाट १४ अष्ट्रेलियनको उद्धार
लुक्लामा धेरै पर्यटकहरु अलपत्र परेको छन् । गत बिहीबार लुक्लाबाट तारा एयर १४ फ्रेन्च नागरिक ल्याएको थियो । शुक्रबार १४ जना अष्ट्रेलियन पनि काठमाडौं ल्याइएको विमानस्थल कार्यालयले जनाएको । तारा एयर मार्फत १४ अष्ट्रेलियन नागरिक ल्याइएको हो ।
१५ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कतार एयरको जहाज काठमाडौंमा, ३ सय यात्रु बोकेर बाहिरिंँदै
कतार एयरलाइन्सको विमान काठमाडौंमा आएको छ । शुक्रबार ९ : ४५ मा कताएर एयरले काठमाडौंको त्रिभिवन विमानस्थलमा ल्याण्ड गरेको हो । ११ : ३० बजे नेपालबाट उडान भर्दै छ ।
१४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनका बीच कतार एयरले नेपालबाट उडान भर्दै
क्षेत्रीका अनुसार कतार एयरले अहिले पनि शून्य प्यासेन्जर नीतिअनुसार अनुमति लिएको छ । यसअन्तर्गत उताबाट १ जना पनि प्यासेन्जर आउने छैनन् भने यताबाट उडान भरिने छ । गृह मन्त्रालय हुँदै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्राधिकरणबाट समेत अनुमति कतार एयरले पाएको छ
१३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पर्यटकको उद्धारमा तारा र बुद्ध एयरका उडान
बुधबार निर्णय कार्यान्वयन गर्दै बिहीबार बुद्ध एयरको लागि पोखरा र तारा एयरको लागि लुक्ला उडानमा अनुमति दिइएको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।
१३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दुई दिनको खाली आकाशपछि बुद्ध एयर उड्यो
७० वर्षे उड्डयन इतिहासमा २ दिनसम्म खाली रहेको नेपाली आकाशमा बिहीबार बुद्ध एयर उडान अनुमति पाएको छ । वुद्धएयरले विशेष कामको लागि उडान अनुमति पाएको जनाएको छ
१३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालमा रहेका विदेशी पर्यटकलाई आफ्नै घर फर्काइने
१२ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालको उड्डयन इतिहासमै पहिलो पटक खाली आकाश
नेपालको हवाई उडान इतिहासमा पहिलो पटक मंगलबार आकाश पूर्णरुपमा खालि भएको छ । सरकारले अन्तर्राष्ट्रिय उडानको लागि आइतबार रातिदेखि प्रतिवन्ध लगाए पनि उलंघगर्दै सोमबार पनि अन्तर्राष्ट्रिय उडान भरिएको थियो ।
११ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अन्तर्राष्ट्रिय उडानमा रोक छैन, सोमबार यी विमान आउँदै छन् काठमाडौं
१० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चित्लाङका सबै रिसोर्ट र होमस्टे बन्द
सरकारले पर्यटन आवास, होटल, रेष्टुँरा र रिसोर्टसम्बन्धी सेवालाई अत्यावश्यक सेवाको सूचीमा राखे पनि मकवानपुरको प्रमुख पर्यटकीय स्थल चित्लाङका रिसोर्ट र होमस्टेहरू बन्द भएका छन् ।
९ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बुद्ध एयरले हवाई भाडा घटायो
नयाँ भाडा दरअनुसार अब काठमाडौंदेखि विराटनगरको अधिकतम भाडा ५ हजार ५ सय रुपैयाँ कायम भएको छ भने भैरहवाको ४ हजार ९ सय रुपैयाँ कायम गरिएको छ
९ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पर्यटन क्षेत्रमा संकटकाल घोषणा गर्न होटल व्यवसायीको माग
होटल व्यवसायीहरूले पर्यटन उद्योगलाई संकटकाल घोषणा गर्न माग गरेका छन् । काबु बाहिरको परिस्थितिमा परी होटल व्यवसाय सञ्चालन गर्न समस्या परेको कारण संकटकाल घोषणा गरी कर्मचारीलाई बेतलवी बिदा दिने वातावरण मिलाउनको लागि आग्रह गरेका हन् ।
८ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१९ चैतदेखि हेलिकोप्टर सेवा बन्द
वायुसेवा सञ्चालक संघका महासचिव योगराज कँडेलका अनुसार बिहीबार बसेको संघको बैठक पूर्वप्रतिवद्धता जनाएबाहेकका सबै हेलिकोप्टरहरू १ अप्रिल तथा १९ चैतबाट बन्द गर्ने निर्णय गरिएको हो
७ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पोखराका होटलले मजदुर निकाल्न थाले, अकुपेन्सी झर्यो ५ प्रतिशतमा
कोरोनाको संन्त्रास फैलिएपछि विदेशी पर्यटकको आगमन ठप्प भएपछि पोखराको पर्यटन धरापमा परेको हो । छिमेकी मुलुक चीनको वुहानबाट फैलिएर विश्वका धेरै देशमा पुगेपछि नेपालमा पनि त्यसको त्रास फैलिएको छ
६ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
होटल मजदुरको ७५ प्रतिशत तलब कटौती हुँदै, विरोधमा मजदुर (भिडियोसहित)
विश्वव्यापी कोरोनाको सन्त्रासलाई देखाएर होटल मालिकहरूले होटललाई क्वारेन्टाइनका लागि तयारी अवस्थामा राख्ने भन्दै कामदारहरूलाई घरमै बसाउने तयारीमा जुटेका छन्
६ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
होटल ह्यात डेढ महिना बन्द हुने
६ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सौराहामा ३५ करोडको लगानीमा सिटीहल बन्ने
३५ करोड २२ लाख ७० हजार रुपैयाँको लगानीमा १ हजार क्षमताको सिटीहल निर्माण हुने सङ्घीय शहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख प्रकाश अर्यालले जानकारी दिए
५ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पूरा भएन ‘जहाज’ चढ्ने सुदूर पहाडवासीको सपना
तर, पनि यस क्षेत्रका मुख्य २ ठूला विमानस्थल कालोपत्रे भएसँगै जहाज चल्ने आसमा यहाँका स्थानीय छन् । यहााका स्थानीयको वर्षौंदेखि जहाज चढ्ने रहर भएकाले चाँडोभन्दा चाँडो विमानस्थल सञ्चालनमा ल्याउन स्थानीय दीपकबहादुर चन्दले सरकारसँग आग्रह गरे
२ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निगमकाे उडानमा हेरफेर : हङकङ र बैंकक नजाने
नेपाल वायुसेवा निगमले आफ्नो उडान तालिकामा हेरफेर गरेकाे छ । कोरोना भाइरस (कोभिड-१९) काे त्रासका कारण यात्रुहरू घटेसँगै निगमले केही उडान घटाएकाे हाे
३० फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘निजगढ विमानस्थल निर्माणको प्रक्रिया अघि बढाइँदैछ’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य चाँडै अघि बढाउने तयारी गरिएको बताएका छन्
३० फागुन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
49
50
51
52
Next
सर्च गर्नुहोस्