ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Tue, Jun 16, 2026
२ असार, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
पर्यटन
रिसाेर्टमा बेहोस भएर मृत्यु भएका पर्यटकको पहिचान खुल्यो, आठै जना भारतीय
भारत केरलाका पोखरा घुमेर दामन घुम्न आएका उनीहरूको समूहमा १५ जना रहेको प्रहरी निरीक्षक कुर्मीले बताए
७ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पर्यटकको पूर्ण सुरक्षा सरकारले गर्छ : मन्त्री भट्टराई
राष्ट्रिय फोटो पत्रकार समूहको ‘नेपाल दर्शन–२०२०’ फोटो पुस्तक तथा पुरस्कार विवतरण कार्यक्रममा उनले नेपालमा अहिलेसम्म पर्यटक सुरक्षित रूपमा रहेका बताए
६ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हिमपहिरोमा बेपत्ता भएकाहरूको उद्धारमा कठिनाइ
हिमपहिरोमा परेर कोरियनसहित नेपालीहरू हराएको जानकारी पाएपछि शुक्रबारदेखि स्थानीय पर्यटन व्यवससायी सहितको टोली घटनास्थलतर्फ खोजीका लागि निस्किएको थियो । तर, हिउँ पर्ने क्रम शनिबार पनि नरोकिएपछि उद्धारमा समस्या भएको थियो
५ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अन्नपूर्ण बेसक्याम्पबाट पाँच जनाको जीवितै उद्धार
हिमपहिरोमा परी बेपत्ता भएकाको उद्धारका लागि आवश्यक सामग्रीसहितको पाँच जनाको अर्को टोली पनि छुमरुङ पुगेको कार्कीले बताए
४ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अन्नपूर्ण पदमार्गमा हिमपहिरो, ९ जना सम्पर्कविहीन
खोजीका लागि पोखराबाट हेलिकप्टर जाने तयारी गरे पनि प्रतिकूल मौषमका कारण जान नसकेको डीएसपी केसीले बताए
४ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निजगढ विमानस्थल निर्माणमा बल्ल तात्यो सरकार
विमानस्थल आयोजनाभित्र पर्ने टाँगिया बस्ती व्यवस्थापनका लागि गठित टोलीलाई एक हप्ताभित्र प्रस्ताव पेस गर्न समितिले निर्देशन दिएको छ
२ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रिडिमा धार्मिक मेलासँगै नौदिने दोस्रो रिडी महोत्सव सुरु
आमा बुबा दुवै मृत्य भएपछि ती कन्यालाई रुरु मृगले दूध खुवाएर बचाएकाले उनलाई रुरु कन्या नाम राखिएको र उनै बालिकाको तपस्याबाट त्यस क्षेत्रको नाम रुरु क्षेत्र रहन गएको किवंदती छ
१ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
११ फागुनदेखि प्याराग्लाइडिङ वर्ल्ड ‘एसियन टुर’ हुँदै
पोखरामा प्याराग्लाइडिङ वर्ल्ड कप एसियन टुर तथा १९औं नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप हुने भएको छ । टुरमा विभिन्न ३० देशका १ सय २५ खेलाडी सहभागी हुने बताइएको छ
१ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निजगढ विमानस्थल : बिँड तात्यो, ताप्के तातेन
रुख काट्नेबाहेकका कामसमेत भएका छैनन् । केन्द्र सरकार नै राष्ट्रिय गौरवको यो आयोजना निर्माणमा लापरवाह देखिएको छ
१ माघ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
घुमौँ महोत्तरीका यी पर्यटकीय स्थलहरू
राज वनौलीको राजा पुरादित्यको गढको उत्खननबाट यस दिशामा धेरै प्रामाणिक आधारहरू भेटिने सम्भावना छ । अतः छिटोभन्दा छिटो यस गढको उत्खननका लागि प्रयास हुनु आवश्यक रहेको स्थानीयको भनाइ छ
२९ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
८० वर्षीय सूर्यबहादुर भन्छन्, ‘सरकार ! कि मारिदे, कि बाँच्न दे’
सूर्यबहादुरलाई थाहै थिएन, विमानस्थल क्षेत्रभित्र परेकाले उनको गाउँ राज्यबाट पाउने आधारभूत सुविधाबाट समेत वञ्चित भइसकेको थियो । उनले अब हरेक दिन चिन्तैचिन्तामा गुजार्नुपर्नेछ
२८ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
देवघाट मेलामा मांस र मदिरा निषेध
गोसाइँकुण्डबाट बग्दै आएकी त्रिशूली र मुक्तिनाथबाट आएकी कालीगण्डकीको वेणी सङ्गम देवघाटमा माघे सङ्क्रान्तिका दिन नुहाउँदा धार्मिक फल प्राप्त हुने विश्वास छ
२८ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आहा कञ्चनपुर !
कञ्चनपुरको भीमदत्त नगरपालिका– ८ मा भम्केनी धाम पर्छ । पछिल्लो समय भम्केनी धाम जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीय स्थलको रूपमा विकसित हुँदै गएको छ
२८ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हिउँ खेल्न नजिकको गन्तव्य कालिञ्चोक, १५ किमि पार गर्न १ हजार भाडा !
हिउँसँग खेल्ने, रमाइलो गर्ने उपत्यकावासीको रहर भने अझै मरेको छैन । त्यसैले उपत्यकावासीका लागि हिउँ खेल्न जाने नजिकको गन्तव्य दोलखाको कालिञ्चोक बनेको छ । उसो त कालिञ्चोक धार्मिक महत्त्व बोकेको ठाउँसमेत भएका कारण धेरैको पहिलो रोजाइमा कालिञ्चोक पर्ने गरेको हो
२७ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निजगढ विमानस्थलका चार चुनौती
‘निजगढ विमानस्थलको लगानी मोडालिटी के हुने, यसको मास्टर प्लान, डीपीआरलगायतका कुरा नटुङ्गिएसम्म विमानस्थल बन्छ भनेर पत्याउन सकिँदैन, यो आफैँमा एउटा चुनौती हो’
२७ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अन्नपूर्ण पदमार्गमा पर्यटक घटे
पर्यटक बढी आउने याममा दैनिक तीन/चार सयभन्दा बढी पर्यटक आउने यस पदमार्गमा यतिबेला चिसो बढेसँगै पर्यटक घट्न थालेपछि होटल व्यवसाय मर्कामा परेका हुन्
२७ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हिउँले लम्बियो विदेशी पर्यटकको बसाइ
पहिलोपटक साधुटार हिउँ खेल्न पुगेका पर्यटक धेरै रमाइलो भएको भन्दै हिउँमा गुडुल्की मारिरहेका छन्
२६ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लुम्बिनीमा तपाईंलाई स्वागत छ
शाक्यमुनि गौतम बुद्धको जन्मस्थान लुम्बिनी, १ करोड १० लाख वर्ष पुरानो मानवजातिको पुर्खा रामापिथेकसको अवशेष पत्ता लगाएको स्थान सिद्धबाबा क्षेत्र, गौतम बुद्धको मावली क्षेत्र देवदह र अंग्रेजहरूलाई हराएको नेपालको एक मात्र किल्ला जितगढीजस्ता ऐतिहासिक सम्पदा रूपन्देहीको मुटुमा नै छन्
२५ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जर्मनी र यूएईमा नेपाल भ्रमण वर्षको प्रवर्द्धन
संघीय गणतन्त्र जर्मनीको राजधानी बर्लिन र संयुक्त अरब इमिरेट्सको अबुधाबीमा नेपाली राजदूतावासको सक्रियतामा नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने उद्देश्यले विविध प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरिएका छन्
२४ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
52
53
54
55
Next
सर्च गर्नुहोस्