ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Tue, Jun 16, 2026
२ असार, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
पर्यटन
व्यवस्थित गर्न खोज्दा गलत प्रचार
उक्त प्रयासलाई केही राष्ट्रिय सञ्चारमाध्यमले ‘भारतीय सवारी निषेध’ शीर्षकमा समाचार प्रकाशन गरेका कारण पोखराको पर्यटनमा असर पुर्याएको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए
२४ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
घुम्नैपर्ने बैतडी
काठमाडौंपछि सबैभन्दा धेरै मन्दिर भएको जिल्लाका रूपमा पनि बैतडी चिनिन्छ । बैतडी अमर सहिद दशरथ चन्दको जन्मथलो पनि हो
२४ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रारा आइपुगे विदेशी चरा
रारामा सबैभन्दा बढी भारतको हिमाली क्षेत्र, तिब्बत र युरोपका विभिन्न तालबाट बसाइँ सरेर चराहरू रारामा आउने गरेको अधिकृत भण्डारीले बताए
२४ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पर्यटकको खर्च पत्ता लगाइँंदै
बोर्डले खर्चको यस्तै अस्पष्ट तथ्यांकबीच त्यसको वास्तविकता पत्ता लगाउन इच्छुक अनुसन्धानकर्तासँग आवेदनसमेत माग गरेको छ
२४ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्मार्ट सिटीका सडकको कन्तबिजोक ! (फोटोफिचर)
भ्रमण वर्षको उद्घाटनका लागि संघीय सरकारका सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा डडेल्धुरा पुग्दा सडकमा माटो पुरेर चिटिक्क बनाइएको थियो
२३ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भ्रमण वर्षअघि नै घटे पर्यटक
सन् २०१९ मा नेपाल भ्रमण गर्ने पर्यटकमध्ये सबैभन्दा बढी भारतबाट २ लाख ९ हजार ६११ जना थिए भने दोस्रोमा चीनबाट एक लाख ६९ हजार ५४३ जनाले नेपाल भ्रमण गरेका थिए
२३ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तराई/मधेसका २२ जिल्लामा ‘भिजिट मधेस’
तराई मधेसका २२ वटा जिल्लामा भिजिट मधेस अभियान सुरु भएको छ । भिजिट नेपालले तराईलाई नसमेटिएको भन्दै यो अभियान सुरुवात गरिएको छ
२२ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अस्ट्रेलियाको सिड्नीमा दोस्रो माघी मेला हुने
थारू समुदायको धार्मिक, सांस्कृतिक, सामाजिक मान्यतासँग जोडिएको यस पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ
२२ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एउटै तालमा ३१ प्रजातिका जलपन्छी
जनवरी ४ देखि सुरु गरिएको जलपन्छी गणनाका क्रममा रानीताल, तारा ताल, कालिकिच ताल, बेदकोट, बन्दा ताल, पुरैनी ताल, प्यारा ताल, स्याली नदी, चौधर नदी र सिमसार क्षेत्रमा जलपन्छी अनुगमनको कार्य गरिएको छ
२२ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विमानस्थल बनाउन रूख नभएको मरुभूमि कहाँ छ श्रीमान् ?
जनताको विकास, रोजगारी र देशको समृद्धिलाई एक–दुई थान वकिल, एक–दुई थान न्यायाधीश र केही दर्जन आईएनजीओको दलालको सनकका भरमा रोक्नु हुँदैन । विकासविरोधीहरूको चिच्याहटलाई निस्तेज पारिनुपर्छ
२२ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
देउडा खेल्दै डडेल्धुरा
हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्ने गर्छ । खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि दिउँसेडी मेला सुरु हुन्छ
२२ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निकुञ्ज, संरक्षित क्षेत्र र आरक्षमा चरा गणना सुरु
गणनामा क्यामेरा, बाइनाकुलर र टेलिस्कोपको प्रयोग गरिने उनले बताए । सोमबार भएको गणनामा चखेवा जातको चरा र जलकौवाको संख्या बढी पाइएको छ
२२ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल भ्रमण वर्ष : बुद्धस्थलहरू मुख्य प्राथमिकतामा
रामग्राम स्तुप, पण्डितपुर, देवदह ताल तरगौली, महलपोखरी, बाबा बर्दगोरिया, कोलवृक्ष, बुद्धमङ्गल ताल, संसारकोट, पाल्ही भगवती मन्दिर, अनोमाघाट, चुहाडीलगायतका धार्मिक तथा पर्यटकीयस्थलहरूलाई प्रमुख गन्तव्यका रूपमा छनोट गरिएको छ
२१ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आहा ! भूस्वर्ग खप्तड
खप्तडमा लाग्ने विविध सांस्कृतिक मेलाहरू शदियौँदेखि प्रचलित र प्रख्यात छन् । जेठ शुक्लपक्षको गंगा दशहरा तिथिमा यहाँ हरेक वर्ष ठूलो मेला लाग्ने गर्छ । हजारौं तीर्थयात्री र आन्तरिक पर्यटक यहाँ आइपुग्छन् । त्रिवेणी नदीमा स्नान, सुदूर पश्चिमकै प्रसिद्ध हुड्के नाचको मज्जा लिन पर्यटकहरू यहाँ आउने गर्छन्
२१ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यस कारण बन्नै पर्छ निजगढ विमानस्थल
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल पाेखरा र भैरहवासँग तुलना गर्न मिल्दैन । पाेखरा र भैरहवा कामचलाउ हुन्, निजगढलाई दक्षिण एसियाकै शानदार विमानस्थलकाे रूपमा विकास गर्ने गरी याेजना अघि सारिएकाे हाे
२० पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इलाममा प्याराग्लाइडिङको सफल परीक्षण
इलाम नगरपालिका–३ स्थित पुवामझुवाको छेलेथुम्की डाँडामा शनिबार प्याराग्लाइडिङको सफल परीक्षण उडान भएको हो । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनसमेत यसले ठूलो मद्दत गर्ने आशा गरिएको छ
२० पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यी हुन् गण्डकीका मनमोहक ठाउँ
गण्डकी प्रदेशमा घुम्नलायक प्रशस्त ठाउँ छन् । तीमध्ये पोखरा त धेरैको पहिलो रोजाइमै पर्छ
२० पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पोखरामा हवाई मार्गबाट ७ लाख ३३ हजार पर्यटक भित्रिए
यती र बुद्धले धेरै सिट क्षमताका जहाज राखेसँगै हवाई उडान कम भए पनि पर्यटकको संख्यामा भने वृद्धि भएको हो
२० पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वीट्जल्याण्डको हिमालमा रमाउँदा
तीनवटा रेल बदलेर मात्र त्यो ठाउँमा पु¥याइयो, जहाँ हजारौँ पर्यटकहरू रमाइरहेका थिए । हिउँ खेलिरहेका थिए । पहाडमा सुरुङ खनेर रेल पु¥याइएको सायद यो संसारकै अद्भूत प्रयोग थियो, जसलाई सम्पन्न गर्न त्यो देशले निकै पुस्ता खर्चनुपरेको थियो
१९ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
53
54
55
56
Next
सर्च गर्नुहोस्