ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Mon, May 25, 2026
११ जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
मन्त्री हेरफेरः संविधान संशोधन माग्ने नै तयार गर्नेमा
संविधान जारी भएलगत्तै असन्तुष्टि व्यक्त गरी संविधान संशोधको माग गरिरहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनको खाका तयार पार्ने मन्त्रालयको जिम्मेवारी पाएका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल भित्रिने रेमिट्यान्समा खाडी मुलुककै वर्चश्व
विश्व बैंकले चालु वर्ष सन् २०१९ मा नेपाल भित्रने रेमिट्यान्स ८ अर्ब ६४ करोड ३० लाख अमेरिकी डलर (९ खर्ब ८५ अर्ब रुपैयाँ) पुगेको जनाएको छ । बैंकद्वारा सार्वजनिक तथ्यांक अनुसार सन् २०१९ मा नेपाल भित्रने रेमिट्यान्स यहाँको कुल गार्हस्थ उत्पादन (जीडीपी) को २०.९ प्रतिशत हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उच्च अदालतको न्यायाधीशमा १२ को नाम सिफारिस
न्यायापरिषद्को बैठकले उच्च अदालतका न्यायाधीशका लागि १२ जनाको नाम सिफारिस गरेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साग भलिबलको खेलतालिका सार्वजनिक, नेपाल कठिन समूहमा
नेपालको समूहमा भारत र बंगलादेश छन्। समूह ‘बी’मा माल्दिभ्स, श्रीलंका र पाकिस्तान छन्। ६ टोली सहभागी प्रतियोगिताका खेल लिग कम नकआउटका आधारमा सञ्चालन हुनेछ। नेपालले नोभेम्बर २७ मा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै भारतसँग नोभेम्बर २२ मा खेल्नेछ। सागमा भलिबल उद्घाटन अगावै सुरु हुनेछ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विस्तृत शान्ति सम्झौताको १३ वर्ष: संक्रमणकालीन न्याय अझै सकसमा
तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको दस वर्षे हिंसात्मक आन्दोलनलाई औपचारिक रुपमा अन्त्य गर्न विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको १३ वर्ष पूरा भएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रंगशालामा नामको विवादः जमिन सम्याउँदै १० वर्ष बित्यो
नामकै विवादले झापाको कमल ५ मा निर्माण हुने रंगशालाको काम अघि बढेको छैन
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अझै ३० प्रतिशत जोखिमयुक्त बालश्रम
नेपालका ३० प्रतिशत बालबालिका अझै जोखिमयुक्त श्रममा संलग्न रहेका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हराएको मूर्ति अमेरिकी संग्रहालयमा
सन् १९८४ मा काठमाडौंको मन्दिरबाट चोरी भएको मूर्ति अमेरिकाको डल्लास म्युजियम अफ आर्टमा भेटिएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजस्व छल्नेहरू धमाधम फन्दामा, १७ महिनामा १७ अर्बकै बिगो
राजस्व छली गर्नेहरूको अपराध शृंखलामा कमी आउन सकेको छैन । राजस्व छली गर्नेहरूले नयाँ नयाँ पद्धति अपनाउन थालेका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
न्यायाधीश बन्ने पूजाको सपना
राजधानीको एक क्याम्पसमा बीए एलएलबी चौथो सेमेस्टरमा अध्ययनरत २३ वर्षीया पूजा (नाम परिवर्तन) आठ वर्षअघि बैतडी जिल्ला सदरमुकाम खलङ्गामा भएको पाशविक र पीडादायी घटना सम्झना पनि गर्न चाहन्नन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
द्रुतमार्गमा पेट्रोलियम पाइपलाइन सम्भव
निर्माणाधीन काठमाडौँ–निजगढ द्रुतमार्गमा पेट्रोलियम पाइपलाइन बिछ्याउन सम्भव देखिएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्मचारीको परीक्षाले सरकारी कार्यालयको सेवा प्रभावित
लोकसेवा आयोगलगायतका विभिन्न परीक्षा तयारीका कारण कर्मचारीले कार्यालयमा समय नदिँदा देशभरका सरकारी कार्यालयको सेवाप्रवाह प्रभावित बनेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अपूरोमै सकियो तरुण दलको कार्यकाल
प्रमुख प्रतिपक्षी दल कांग्रेसको भ्रातृ संगठन तरुण दलको तीनबर्से कार्यकाल सकिएको छ। तर तीन वर्षको कार्यकालभरि तरुण दलको केन्द्रीय कार्यसमितिमा जम्मा ४ जना मात्र पदाधिकारी थिए
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जाहेरवाला र साक्षीलाई कडा सुरक्षा
राजपुर बमकाण्डमा निलम्वित सांसद मो. आफताव आलम पुर्पक्षका लागि कारागार चलान भएपछि जाहेरवाला, पीडित र साक्षीलाई प्रहरीले कडा सुरक्षा दिन थालेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कांग्रेसका २१ आरोपः सरकार हरेक क्षेत्रमा असफल
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारले २१ महिनामा २१ वटा गम्भीर त्रुटि गरेको आरोप लगाएको छ। उसले सरकारको २१ महिना बिनाउपलब्धि बितेको ठहर पनि गरेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भैरहवा सेजबाट पाँच उद्योग बाहिरिए
उत्पादित वस्तुको ६० प्रतिशत निर्यात गर्नुपर्ने कसिलो सरकारी नीतिका कारण भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) बाट आधा दर्जन उद्योग बाहिरएका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महन्त जगन्नाथको बदमासी: मटिहानी मठको जग्गा गुठीकै नाममा फिर्ता
रुपन्देहीको भैरहवास्थित मटिहानी मठका तत्कालीन महन्त जगन्नाथ दास वैष्णवले व्यक्तिगत बनाएका तथा बिक्री गरेका गुठीका जग्गा धमाधम फिर्ता ल्याउन थालिएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कलिलैमा हराउँछन् छोरी
वैदेशिक रोजगारीमा जाने युवकको पीडा कम दर्दनाक छैन। नेपाल फर्किंद श्रीमती नभेटेपछि उनीहरूले प्रहरीमा उजुरी दिन्छन्। भेटिँदा अर्कैसँग घरजम गरेको पाइन्छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आलमको भिडियो सार्वजनिक भएपछि प्रहरी तनावमा
तीनवटा मुद्दामा पुर्पक्षका लागि कारागार चलान गरिएका निलम्वित सांसद मो.आफ्ताव आलम र प्रहरी अधिकृतबीच भएको सम्वादको भिडियो सार्वजनिक भएपछि प्रहरी अधिकृत तनावमा छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
119
120
121
122
Next
सर्च गर्नुहोस्