Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
पुनरावेदनको फैसला उल्ट्याउँदै साढे ११ वर्ष कैद, १० लाख क्षतिपूर्ति
पुनरावेदनको फैसला उल्ट्याउँदै साढे ११ वर्ष कैद, १० लाख क्षतिपूर्ति सर्वोच्चले पीडितको शिक्षा, स्वास्थ्यलगायतमा पुग्न गएको मानसिक असरलाई ध्यान दिँदै राज्य र पीडक दुवैलाई जिम्मेवारी बहन गराउँदै क्षतिपूर्ति दिनुपर्ने ठहर गरेको छ । सर्वोच्चले तोकेको क्षतिपूर्ति राज्य र पीडक दुवैले उपलब्ध गराउनुपर्ने गरी फैसला भएको सर्वोच्चका प्रेसविज्ञ किशोर पौडेलले जानकारी दिए । यदि पीडकले दिन नसकेमा राज्यले क्षतिपूर्ति भराउनुपर्ने गरी सर्वोच्चले ठहर गरेको छ । सर्वोच्चले गत कात्तिक ७ मा सामूहिक बलात्कार भएको ठहर गर्दै सजाय पछि तोक्ने आदेश गरेको थियो ।