ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Mon, May 25, 2026
११ जेठ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
लाखौं मूल्यको चामल गोदाममै कुहियो
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका कर्मचारीको चरम लापरबाहीका कारण लाखौं मूल्य बराबरको चामल गोदाममै कुहिएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रिमाल झन् शक्तिशाली : निरीहमात्रै बर्खास्त !
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ल्याउने चर्चा थियो । मन्त्रिपरिषद् समेत फेरबदल हुँदा परराष्ट्रमन्त्रीबाट ज्ञवालीलाई प्रमुख राजनीतिक सल्लाहकार बनाउने सोचमा प्रधानमन्त्री थिए । विष्णु रिमाललाई हटाएर ज्ञवालीलाई ल्याउनेमा चर्चा थिएन, उस्तै परे शंकर पोखरेललाई मुख्यमन्त्रीबाट राजीनामा गराई काठमाडौं तान्ने पनि चर्चा गरियो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मेडिकल कलेज ठगी प्रकरण
सरकारले तोकेकोभन्दा १५ लाखसम्म बढी रकम असुलेको भन्दै विद्यार्थीले आन्दोलन चर्काएका छन् । विद्यार्थीहरूले अवैध रूपमा उठाइएको रकम फिर्ता नभएसम्म परीक्षासमेत बहिष्कार गर्ने निर्णय गरेका छन् । मेडिकल कलेजमा सरकारले तोकेभन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरू आन्दोलनमा छन् । सरकारले पनि अतिरिक्त शुल्क फिर्ता वा मिलान गर्न पटक–पटक निर्देशन दिदैं आएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२७ सय सैनिक कारबाहीमा, सलामी नगर्नेमाथि पनि कारबाही
सैनिक मुख्यालयले विगत ६ वर्षमा विभिन्न पदमा रहेका २ हजार ७ सय १५ जना सैनिकमाथि विभागीय कारबाही गरेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सत्य निरूपण र बेपत्ता आयोगः ६१ जना आकांक्षी
सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको आयोगमा पदाधिकारीका लागि सिफारिस समितिले पुराना अनुहार दोहोरिनेगरी न्यायाधीश, प्राध्यापक, पूर्वसचिवसहित ६१ जनाको नाम सार्वजनिक गर्ने भएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘एक विद्यालय एक नर्स’ कार्यक्रम सुस्त, ३९२ विद्यालयमा मात्र नर्सिङ कार्यक्रम
सरकारले प्राथमिकतामा राखेको ‘एक विद्यालय एक नर्स’ कार्यक्रम अपेक्षित रूपमा अघि बढ्न सकेको छैन
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भिसा स्टिकरको आम्दानी बेहिसाब
महालेखा परीक्षकको ५५ औं प्रतिवेदनले भिसा स्टिकरको आम्दानी र खर्चको यथार्थ विवरणमा प्रश्न उठाएपछि संसदीय समिति अगाडि बढेको हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सन्दकपुर डाँडामा जान र तस्बिर खिच्न समेत एसएसबीको रोक
भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सीमा क्षेत्रमा रहेको सन्दकपुर (३ हजार ६ सय ३६ मिटर उचाइ) को भ्यु–प्वाइन्टमा जान पर्यटकलाई निषेध गरेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
११ वर्षदेखि सिंहदरबारभित्रै अड्किरह्यो विद्युत ऐन
२०६५ सालमा पहिलोपटक तत्कालीन जलस्रोत मन्त्रालयले विद्युत विधेयक तयार गरेको थियो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आश्रयस्थलबाटै ९ शिशु गायब
‘भ्रुणको आवाज’ मा १० किशोरी तथा महिलाले बच्चा जन्माएको उक्त संस्थाका कार्यकारी निर्देशक सोमन राईले बताए । ‘तीमद्दे एकको मृत्यु भयो । अन्य ९ जनालाई आमाले नै योग्य परिवारमा हस्तान्तरण गरेका हुन्’, उनले दाबी गरे । अनुसन्धानले भने संस्थाले आफूखुसी बालबालिका दिएको पाइएको छ । बालबालिका कसैलाई दिन पाउने कानुनी प्रावधान छैन ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विद्युतीय राहदानी बनाउने योजना अलपत्र
राहदानी विभागले चाँडै नै कार्यान्वयनमा ल्याउने भनेको विद्युतीय राहदानीको काम पछाडि सरेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मन्त्रिपरिषद् पुनर्गठन तयारी
साउनयता मन्त्रीहरुको काममा ढिलासुस्ती भएको र त्यसले जनतामा सेवा प्रवाह प्रभावकारी नभएको भन्दै मन्त्रिपरिषद् पुनर्गठन गर्ने संकेत गरेका हुन्। उनले आफ्नो सचिवालयमा पनि हेरफेर गरेका छन् । आइतबारको बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुका बारेमा सचिवालय सदस्यहरुलाई जानकारीसमेत गराएका थिए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सेना फिर्ता लैजानुस् : प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले नेपालको भूमि कालापानी क्षेत्रमा राखेको सेना फिर्ता लैजान भारत सरकारलाई आग्रह गरेका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सेवाग्राहीलाई हानि पुर्याए तलब कट्टा
सेवा प्रवाहका क्रममा सेवाग्राहीलाई हानि–नोक्सानी पुर्याएको पुष्टि भएमा सम्बन्धित कर्मचारीको १० दिनसम्मको तलब कट्टा गर्ने गरी सदनमा विचाराधीन निजामती सेवासम्बन्धी विधेयक परिमार्जनको प्रस्ताव गरिएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राजस्व र सडकका अधिकारीहरू अख्तियारमा तानिँदै
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्वका अधिकृतदेखि उच्च अधिकारी तथा सडक विभाग एवं डिभिजन कार्यालयका इन्जिनियरमाथि अकुत सम्पत्तिमा छानबिन थालेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तोकियो कफीको समर्थन मूल्य
सरकारले कफीको समर्थन मूल्य निर्धारण गरेको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले चालु आर्थिक वर्षको लागि कफीतर्फको फ्रेस चेरी कफी, पार्चमेन्ट कफी र ड्राइ चेरीको समर्थन मूल्य निर्धारण गरेको हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जहाँ स्वार्थ, त्यहाँ विकास
आव ०७५/७६ मा राक्सिराङ गाउँपालिकाले सडक निर्माण गरेपछि ३ नम्बर प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले फराकिलो बनाउन लगानी गर्यो। दुई निकायले निर्माण गर्दा पनि सडक निर्माण पूरा हुन सकेको छैन।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सिमसार संरक्षणमा सरकार उदासीन
पारिस्थितिकीय प्रणालीका सेवाहरू उपलब्ध गराउनुमा सिमसारको भूमिका उत्तिकै महत्वपूर्ण मानिन्छ। तर सिमसार क्षेत्रको संरक्षण, बुद्धिमतापूर्ण उपयोग र व्यवस्थापनका लागि निर्दिष्ट कानुन अझै बन्न सकेको छैन
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१० प्रतिशतले मात्रै तिर्छन् कर
सरकारले राजस्व संकलनमा उल्लेख्य सुधार भएको बताए पनि कर तिर्नेको संख्या भने न्युन देखिएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
121
122
123
124
Next
सर्च गर्नुहोस्