ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Mon, Jul 27, 2026
११ साउन, २०८३
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra TV
Shilapatra TV
नेकपामा थरी-थरी अभियान
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खोलामा पल्टियो भौतिक पूर्वाधारमन्त्री महासेठको गाडी
अर्जुनचौपारी–३ कै सहरे खोलामा पुल शिलान्यास गरेर सदरमुकाम फर्किने क्रममा मन्त्री सवार बा.२झ ४०२९ नम्बरको गाडी पल्टेको हो । गाडी खोलामा डुबेपछि मन्त्री महासेठलाई सुरक्षाकर्मीले तत्काल उद्धार गरेका थिए । गाडी क्रेन लगाएर झिकिएको थियो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कांग्रेस नेतामाथि प्रश्नैप्रश्न
पहिलो चरणको जागरण अभियान प्रभावकारी बनाउन कांग्रेसले ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको थियो। केन्द्रीय प्रतिनिधिले आफ्ना जिल्लामा एक महिना बसेर त्यहाँको अभियान संयोजन गरेका थिए।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भूकम्प प्रभावित जिल्लामा नौ देशको डेढ अर्ब खर्च
जापानले मात्रै दुई आईएनजीओेमार्फत यस वर्ष ४ करोड ६८ लाख ६० हजार रुपैयाँ खर्च गर्न भएको छ । जापानले भूकम्प प्रभावित सिन्धुपाल्चोकमा भूकम्प विपद्बाट बाँचेकाहरूको गरिबी अवस्था सुधार कार्यक्रमका लागि २ करोड ११ लाख ३५ हजार रुपैयाँ खर्च गर्ने भएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
निजी आवास निर्माणमा खराब नियत राख्नेमाथि निगरानी
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले किस्ता बुझेर घर नबनाउने, नक्कली कागजातमा अनुदान लिने तथा मापदण्डविपरीत घर बनाउने भूकम्पपीडितमाथि निगरानी राखेको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकार नबोल्दा लोकसेवा आयोग दुखित
आयोगले संविधानभित्रै रही विज्ञापन खुलाएको जानकारी दिँदै आयोगका एक अधिकारीले भने, ‘विज्ञापनबारे विवाद उत्पन्न भएपछि सरकारले सहजीकरणको भूमिका निर्वाह गर्ने हामीले अपेक्षा गरेका थियौं तर त्यसो भएन। त्यसमा हामी दुखित छौं।’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
क्षयरोग नियन्त्रणबाहिर
राष्ट्रिय क्षयरोग केन्द्र तथा विश्व स्वास्थ्य संगठनको संयुक्त टोलीले आइतबार सार्वजनिक गरेको प्रारम्भिक मूल्यांकन प्रतिवेदनले यस्तो निष्कर्श निकालेको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दुई अर्ब बढी रकमान्तर, ५४ गाडी खरिद
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जताततै मलको हाहाकार, किसान सधैं मर्कामा
मागको अनुपातमा अत्यन्त कम मल ल्याएर कनिका छरेजस्तो छरेर मलको हाहाकार मच्चाउन सरकार स्वयं लागिपरेको किसानहरूको गुनासो छ । पर्याप्त मात्रामा मलको आपूर्ति हुन नसकेपछि उपलब्ध मलमा नै लुछाचुँडी गर्न किसानहरू बाध्य हुनुपरेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महानगरको २१ कित्ता जग्गा गायब
वीरगन्ज महानगरपालिकाका स्वामित्वमा रहेको बहुमूल्य १४ कट्ठा जग्गा फर्जी कागजात तयार गरी भूमाफियाले व्यक्तिलाई बेचेको खुलेको छ। नगरपालिकाको २१ कित्ता जग्गा कर्मचारीको मिलेमतोमा भूमाफियाले हडपेको खुलेको हो।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जात्रा पर्वकी संरक्षक कुमारी
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दुई महिनामै बिग्रियो सुर्खेतको मौसमी राडार
विपतबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न भन्दै सुर्खेतको रातानाङ्ला डाँडामा राखिएको मौसमी राडार दुई महिनामै बिग्रेको छ । विश्व बैंकको सहयोगमा निर्मित राडार गत फागुनमा मात्र सञ्चालनमा आएको थियो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राष्ट्रपति नेपालगन्ज पुगेर फर्किन्, तर सडक जाम भएन
गत २१ जेठमा राष्ट्रपति भण्डारी नेपालगन्ज गएकी थिइन् । अनौपचारिक भ्रमणमा गएकाले विमानस्थलमा नोटामसमेत जारी गरिएन । उनी नियमित उडानमार्फत गइन् र २३ गते फर्किइन् । यसबाट विमानस्थलमा कुनै असर नपरेको विमानस्थल प्रहरी प्रमुख एसएसपी सन्दीप भण्डारीले बताए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उच्च शिक्षा पढ्न पाँच लाख ऋण दिँदै भक्तपुर
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एकातिर बन्दै, अर्कोतिर भत्किँदै
निर्माण नसकिँदै जनकपुर–जलेश्वर–भिठ्ठामोड सडकखण्ड भासिन थालेको छ। संसदीय अनुगमन समितिले सडक गुणस्तरहीन रहेको ठहर गरेको छ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकारी जग्गा एनजीओलाई
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कांग्रेस नेतालाई कार्यकर्ताको सुझाव : 'गुटले पार्टी भद्रगोल भयो, जोगाउनुस्'
गुटगत राजनीतिका कारण नेताहरू जिल्ला झर्दासमेत गुट निकटका नेताकार्यकर्ता मात्रै पुग्ने गरेको भन्दै गुट राजनीतिकै कारण पार्टी कमजोर भएकोमा चिन्ता व्यक्त गरेको जागरण अभियान लिएर जिल्ला पुगेका नेताहरूले बताए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कांग्रेस जागरण अभियान : गुटगत स्वार्थ हाबी
पार्टी सभापति शेरबहादुर देउवाको उपस्थितिमा गणतन्त्र दिवसका अवसरमा आयोजित पार्टी उपसभापति विमलेन्द्र निधि नेतृत्वको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले राजधानीमा आयोजना गरेको अन्तर्क्रियामा रामचन्द्र पौडेल पक्षीय नेताहरू उपस्थित नै भएनन्।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हुरीले अस्तव्यस्त कैलाली–कन्चनपुर
१५ मिनेट चलेको आँधीबेहरीले कैलाली र कञ्चनपुरका १७ सय ४५ घर उडाएको छ। दुई जनाको ज्यान गयो भने ९९ जना घाइते भए। १२ सय बढी विद्युत्का पोल ढले। रावलले भने, ‘पत्नी, भेट्न आएकी छोरी र नातिनीसँग गफिँदै बसिरहेको थिएँ। अर्को घरमा बुहारीले खाना पकाउँदै थिइन्।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
224
225
226
227
Next
सर्च गर्नुहोस्